Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २६, सोमबार
  • पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    १९ घण्टा अघि

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    २१ घण्टा अघि

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    १ दिन अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    १ दिन अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    १ दिन अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    २ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    २ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    २ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    २ दिन अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २६, सोमबार
in
FLASH NEWS
  • १पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित
  • २इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश
  • ३सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • ४पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ५अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ६नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ७विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • ८प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम ‘मन्त्रालयका कर्मचारीसँगको सेटिंगमा भएको थियो सरुवा’

भुषण सिंह
 राजविराज, ११ साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा र थमौतीको प्रकरण रोचक देखिएको छ ।

बुधवार दिउँसो मात्रै उक्त गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार यादवको ठाउँमा जिल्ला समन्वय समिति सप्तरीबाट नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएर आएका ललनकुमार यादवको एक सामारोहबीच पदस्थापना गरिएको थियो । पदस्थापनामा यादवलाई कुनै नेता भन्दा कम स्वागत गरिएको थिएन् । गुलाब फुलको मालाले स्वागत गरिएको यादवको उक्त मालाको नसुक्दै उनको सरुवा बदर भएको हो ।

कर्मचारी खटनपाटन कामको जिम्मेवार निकाय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार ललन यादवको सरुवा बदर गरेको हो । यसअघि दिलिप यादवको सरुवा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका निकायमा भएको थियो । तर, मन्त्रालयका शाखा अधिकृत विवेक बिडारीले बुधवारै एक पत्र माफ्र्त दिलिप यादवको हकमा साबिककै निकायमा यथावत गरिएको जानकारी अनुसार स्वतः ललन यादवको पदस्थपाना बदर हुन पुगेको छ ।

श्रोतका अनुसार छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिन ललन यादवले मन्त्रालयका एक कर्मचारीसँगको सेटिंगमा मिलाउन सफल भएका थिए । उनी विगतमा सप्तरीको रुपनी गाउँपालिकाहुँदै विष्णुपुर गाउँपालिकामा पनि सेटिंगकै आधारमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिन सफल भएका थिए । तर, नयाँ जनप्रतिनिधिले उनले विगतमा गरेको कार्यसम्पादनसँग असन्तुष्टी जनाउँदै अन्यत्र सरुवा गराएका थिए । त्यसपछि उनको सरुवा जिसस सप्तरीमा भएको थियो ।

अहिले पुनः राजनीति असन्तुष्टीकै कारण केही महिना अघि मात्रै छिन्नमस्तामा प्रमुख भएर आएका दिलिप यादवलाई हटाउँदै ललन यादवलाई जिम्मेवारी दिएपछि एक दिनमै उनलाई हटाउँदै दिलिप यादवलाई नै प्रमुख प्रशासकीय अधिकृतमा थमौती गरिएको हो ।


मेमो मिडिया सेन्टरद्धारा संच्चालित

राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
स्थायी लेखा नं. ६०७३८०३२७
[email protected]
९८०४७०८८१६,९८४२९५७९११
www.memokhabar.com

सम्पादक : चन्दन कुमार यादव

समाचार संयोजक : भूषण सिह

पेजहरु

  • गृह पृष्ठ
  • सम्पर्क
  • हाम्रो गोपनियता
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • मिति कन्भर्टर
  • बिज्ञापन

सामाजिक संजाल

  • फेसबुक
  • ट्वीटर
  • ईन्स्टाग्राम
  • युटुब
© २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution