Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर २०, शनिबार
  • २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    १६ घण्टा अघि

    राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

    २ दिन अघि

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    ३ दिन अघि

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ४ दिन अघि

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    ५ दिन अघि

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    १ हफ्ता अघि

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    १ हफ्ता अघि

    प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

    १ हफ्ता अघि

    ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

    १ हफ्ता अघि

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर २०, शनिबार
in
FLASH NEWS
  • १२८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु
  • २राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम
  • ३साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी
  • ४सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त
  • ५नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध
  • ६ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह
  • ७गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता
  • ८प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मुख्य समाचार
  • ७३० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मेयरद्वारा कुटिए निवर्तमान वडा अध्यक्ष, भ्रष्टाचारीहरुलाई  मलजल पुग्ने गरी जन विरोधी काम  गरिरहेको आरोप

  • Memo Khabar
  • २०७९ अषाढ २९, बुधबार (३ साल अघि)

  • सप्तरी । शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र प्रसाद गुप्ताले भ्रष्टाचारीहरुलाई  मलजल पुग्ने गरी जन विरोधी काम  गरिरहेको  क्रियाशिल राजनिततिक दलको मोर्चाका प्रतिनिधीहरुले आरोप लगाएका छन । मंगलबार शम्भुनाथ नगरपालिको कठौनामा क्रियासिल राजनितिक दलहरुको मोर्चाद्वारा आयोजित पत्रकार सम्मेलमा उनीहरुले यस्तो आरोप लगाएका हुन् ।

    असार २५ गते शनिबार राति ९ बजेको समयमा नगरपालिकाको कार्यालयमा भिड देखेर लोसपाका शम्भुनाथ ना.पा का  वडा नम्वर ६ का निवर्तमान वडा अध्यक्ष मो. याकुव राइन त्याहा पुगयो र लेखाफाटमा गएर २०७८/०७९ मा कोभिड माहामारी वाट गरीव पिप्नहरुको लागि राखिएको पैसा र  वास्तविक कार्यको मात्र चेक भुक्तानि  गर्न आग्रह गरेको वेला निवर्तमान वडा अध्यक्ष मो. याकुव राइन माथि हातपात गरेको उनीहरुले आरोप लगाएको छ ।

    ९२६ जना कोभिड महामारीबाट पिडितहरुको जनहि १० हजारको दरले पिडितहरुको खातामा जम्मा गरिदिन आग्रह गर्दा मेरय गुप्ता र उनका दाजु अनिल प्रसाद गुप्ता, शिव शंकर राम, सरोज मण्डल र रहमत अलि सहितका व्यक्तिहरु मिलेर कुटपिट गरेको पत्रकार सम्मलेमा जानकारी गराए ।

    कामै नभएका शिर्षकमा विषयगत, नगर स्तरीय, वडा स्तरीय, ज्यालादारी कर्मचारीको तलव र वडा नम्वर २, ४, ९ र १२ मा भएको काम गुणस्तरहिन र  त्यसमा करौडोको आर्थिक अनियमितता भएको पत्रकार सम्मलेनमा क्रियाशिल दलहरुले अरोप लगाएका छन ।

    आर्थिक वर्ष २०७८/०७९ मा शम्भुनाथ नगरपालिका बाट असार २५ गते सम्म संचालित योजनाहरुको प्रगति प्रतिवेदन सार्वजनिक गर्नु पर्ने, कोभिड पिडीत गरिव विपनहरुलाई अविलम्व १० हजारको दरले राहत रकम उपलब्ध गराउनु पर्ने, शम्भुनाथ नगरपालिका वडा नम्वर ६ का निवर्तमान वडा अध्यक्ष एवम लोसपा नेता मो. याकुव राइनलाई कुटपिट गर्ने मेयर जितेन्द्र प्रसाद गुप्ता, अनिल प्रसाद गुप्ता, रहमत अलि, सरोज मण्डल, शिंव शंकर रामलाई कडा भन्दा कडा कार्यवाही गर्नु पर्ने, अर्थिक वर्ष २०७९/०८० को निति तथा कार्याक्रम, योजना र बजेट सार्वजनिक गर्नु पर्ने र मधेश प्रदेश सरकारको सहयोगमा वडा नम्वर २,४,९ र १२ मा संचालित योजनाहरुका साथै सडक बोर्डको योजनाहरु छानबिन गर्नु पर्ने लगायतका ५ बुदे मांग राखेर क्रियाशिल राजनितिक दलको मोर्चा आन्दोलित भएका छन  ।

    मागहरुको सम्बोधन अविलम्व नभएमा जनता बाट हुने सम्पूर्ण कार्यको जिम्मेवारी राज्यपक्ष नै हुन्छ भने ज्ञापन पत्रमा भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ताजा अपडेट
    १

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    २

    राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

    ३

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    ४

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ५

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    ६

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    ७

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    ८

    प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

    ९

    ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

    १०

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    समाचार
    थप

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution