Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ४, आईतबार
  • प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    १0 घण्टा अघि

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    १३ घण्टा अघि

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    १ दिन अघि

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    २ दिन अघि

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    २ दिन अघि

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ३ दिन अघि

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    ५ दिन अघि

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    ५ दिन अघि

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    ६ दिन अघि

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ४, आईतबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी
  • २मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे
  • ३प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी
  • ४जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण
  • ५राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना
  • ६मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ
  • ७महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा
  • ८सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ७७४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजविराजमा बिना दर्ता अबैध किल्निकहरू संचालनमा, सरोकारवाला निकाय मौन

  • Memo Khabar
  • २०७९ श्रावण १८, बुधबार (३ साल अघि)

  • चन्दनकुमार यादब, राजबिराज १८ साउन ।  राजविराज नगर क्षेत्रमा दर्ता बिनै खुलेका क्लिनिक तथा औषधि पसलहरु संचालनमा रहेपनि सम्बन्धित निकाय मौन रहेका छन। अवैध रुपमा सञ्चालित क्लिनिकको लापरबाहीले बिरामीको ज्यान समेत जाने गरेको छ।

    यस सम्बन्धमा औषधि ब्यवस्था विभाग, स्थानीय सरकार र प्रशासनले अनुगमन गर्नु नसक्दाँ सर्वसधारणको स्वास्थ नै जोखिममा परेको छ । राजविराज नगरपालिका नगरको मुख्य बजारमा संचालित अधिकाँस यो औषधी पसलमा वरिष्ठ फिजिसिएन, स्त्री तथा बाल रोग विशेषज्ञ चिकित्सको सेवा प्रदान हुने भनिएको हुन्छ तर क्लिनिक दर्ता गर्ने निकाय राजविराज नगरपालिकामा यसको कुनै प्रमाण देखिदैन।

    राजविराज नगरपालिकाको तथ्यांक अनुसार पोलि क्लिनिक ५ वटा, हेल्थ क्लिनिक ९ वटा, ल्याब १२ वटा तथा भिडियो एक्सरे ३ वटा दर्ता भएको स्वास्थ शाखा का प्रमुख निरन्जन यादब ले बताए। यता, बजारमा भने यो संख्याभन्दा दोब्बर सञ्चालनमा देखिएको छ । दर्ता भएका मध्ये अधिकांशले मापदण्ड पूरा गरेको देखिदैन भने पाँचौं वर्गको ल्याबमा पनि दुई जना ल्याब असिष्टेन्ट रहनुपर्नेमा एकजना मात्रै छन् ।

    राजबिराजको बजार र अस्पताल वरिपरी वाहेक अन्य चोकहरूमा खुलेका औषधि पसलहरुको अबस्था झन खराब छ। यता औषधि वितरण समिति विराटनगरमा दर्ता गरेर मात्र  औषधि पसल सञ्चालन गर्नुपर्नेमा ब्यबस्था अनुसार अधिकांश दर्ता बिना नै खोलिएको छ।

    राजविराज नगरपालिकामा मात्रै नभई सप्तरी जिल्लाभरि नै स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को खुलेआम उल्लंघन भईरहेको छ । यहाँका औषधि पसल, क्लिनिक र ल्याबमा अनुगमन नहुँदा अनाहकमा उपचार गराउन पुगेका ब्यक्तिको मृत्यु भईरहेको प्रति स्थानिय सरकार मौन देखिन्छ।

    जनताको ज्यानसँग खेलवाड गर्ने अधिकार कसैलाई नभएकोले यसतर्फ सम्वन्धित सबै गम्भिर हुन नागरिक समाजका अध्यक्ष थानसिँह भन्साली ले आग्रह गरेको छ।

    यसैविच राजविराज नगरपालिकाले सात दिनै सूचना जारी गर्दे स्वास्थ्य सेवा संचालन सम्वन्धी अनुमति लिने प्रकृया प्रारम्भ नगरेका तथा अनुमति नलिएका  स्वास्थ्य संस्था तथा औषधि पसलहरुमा कुनै चिकित्सक, नर्स वा स्वास्थ्यकर्मीले क्लिनिकमा प्राक्टिस गर्न नपाउने व्यवस्था रहेको हुदा कुनै पनि चिकित्सक, नर्स वा स्वास्थ्यकर्मीले उक्त संस्था औषधि पसलहरुमा प्राक्टिस गरेको पाईएमा निजलाई कार्वहीको लागि सम्बन्धित परिषदमा लेखि पठाईने छ भने जारी सूचना मा जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    ताजा अपडेट
    १

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    २

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    ३

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    ४

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    ५

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    ६

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ७

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    ८

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    ९

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    १०

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution