• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली न्यूज
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ चैत्र १४, मंगलबार
  • देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत

    १७ घण्टा अघि

     राष्ट्रिय सभा सदस्य राजबाबु द्वारा नवनिर्वाचित स्ववियु पदाधिकारी बधाई तथा सम्मान 

    १८ घण्टा अघि

    यातायात ब्यवस्था कार्यालय राजविराजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउने

    २१ घण्टा अघि

    सगरमाथा अपांग कल्याण संघको २२ औं साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न  

    १ दिन अघि

    भन्सारद्वारा चोरी तस्करीको बालुवा बरामद

    २ दिन अघि

    राष्ट्रिय जनगणना २०७८ : सबैभन्दा कम साक्षरता मधेश प्रदेशमा

    २ दिन अघि

    पत्रकार महासंघ सप्तरीले थाल्यो सदस्यता शुद्धिकरण अभियान

    २ दिन अघि

    राजविराजको होटल तथा लजहरूमा खुलेआम यौनधन्दा

    २ दिन अघि

    श्रीमतीलाई यातना दिने नविन जेल चलान

    ३ दिन अघि

    भन्सार द्वारा ८ महिनामा २ करोड ८२ लाख राजस्व संकलन

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली न्यूज
आज: २०७९ चैत्र १४, मंगलबार
in
FLASH NEWS
  • १देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत
  • २ राष्ट्रिय सभा सदस्य राजबाबु द्वारा नवनिर्वाचित स्ववियु पदाधिकारी बधाई तथा सम्मान 
  • ३यातायात ब्यवस्था कार्यालय राजविराजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउने
  • ४सगरमाथा अपांग कल्याण संघको २२ औं साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न  
  • ५भन्सारद्वारा चोरी तस्करीको बालुवा बरामद
  • ६राष्ट्रिय जनगणना २०७८ : सबैभन्दा कम साक्षरता मधेश प्रदेशमा
  • ७पत्रकार महासंघ सप्तरीले थाल्यो सदस्यता शुद्धिकरण अभियान
  • ८राजविराजको होटल तथा लजहरूमा खुलेआम यौनधन्दा

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

औषधी पसलमै उपचार गर्दा महिलाको मृत्यु

राजबिराज नगरपालिका पुर्व मेयर शंभु सहित ७ सय भन्दा बढी लाेसपामा प्रवेष

सप्तरीमा हायस दुर्घटना, एकको मृत्यु, १३ घाइते

होमपेज / राजनीति
  • ४४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरी क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उपेन्द्र यादव सहित ३ जना र समानुपातिकमा ८ जनाको नाम सिफारिस 

  • Memo Khabar
  • २०७९ भाद्र १८, शनिबार (६ महिना अघि)

  • राजविराज, १८ भाद्र । सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ जसपा का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव सहित ३ जना र समानुपातिकमा ८ जनाको नाम सिफारिस गरिएको छ । 

    सप्तरीको कञ्चनपुरमा शनिबार सम्पन्न क्षेत्रीय समितिको बैठकले प्रत्यक्ष तर्फ अध्यक्ष उपेन्द्र  यादव, नवलकिशोर साह र डा. सूर्य नारायण यादवलाई उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको छ । 

    उम्मेदवारमा सिफारिस भएका साह पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् मधेश प्रदेशका सामाजिक विकास मन्त्री हुन भने डा. यादव पार्टीका केन्द्रिय सदस्य एवम् सोही क्षेत्रबाट निर्वाचित सांसद हुन । 

    यसैगरी समानुपातिक तर्फबाट  विजुली वति देवी यादव, राम कुमार यादव, रेणु कुमारी नायक, रामेश्वर प्रसाद चौधरी, मन्जु महतो, रामेश्वर यादव, गर्भी परियार र चित्तरञ्जन यादव रहेका छ्न । 

    जसपा क्षेत्र नम्बर १ का अध्यक्ष मनोज बहडखेर को अध्यक्षतामा आयोजित बृहत् बैठकमा पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् मधेश प्रदेशका सामाजिक विकास मन्त्री नबल किशोर साह, केन्द्रिय सदस्य एवम्  सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा. सूर्य नारायण यादव, राजनैतिक समिति सदस्य जगदेव यादव, संघीय परिषद सदस्य श्यामदेव यादव, प्रदेश उपाध्यक्ष शम्भु कुमार झा, जितेन्द्र खड्का, कोषाध्यक्ष बृजमान तामाङ, जिल्ला कार्यकारिणी समिति सदस्य रामेश्वर यादवलगायतका पार्टीका जिल्ला समिति सदस्य, पार्टीका पालिका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत

     राष्ट्रिय सभा सदस्य राजबाबु द्वारा नवनिर्वाचित स्ववियु पदाधिकारी बधाई तथा सम्मान 

    यातायात ब्यवस्था कार्यालय राजविराजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउने

    सगरमाथा अपांग कल्याण संघको २२ औं साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न  

    भन्सारद्वारा चोरी तस्करीको बालुवा बरामद

    राष्ट्रिय जनगणना २०७८ : सबैभन्दा कम साक्षरता मधेश प्रदेशमा

    ताजा अपडेट
    १

    देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत

    २

     राष्ट्रिय सभा सदस्य राजबाबु द्वारा नवनिर्वाचित स्ववियु पदाधिकारी बधाई तथा सम्मान 

    ३

    यातायात ब्यवस्था कार्यालय राजविराजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउने

    ४

    सगरमाथा अपांग कल्याण संघको २२ औं साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न  

    ५

    भन्सारद्वारा चोरी तस्करीको बालुवा बरामद

    ६

    राष्ट्रिय जनगणना २०७८ : सबैभन्दा कम साक्षरता मधेश प्रदेशमा

    ७

    पत्रकार महासंघ सप्तरीले थाल्यो सदस्यता शुद्धिकरण अभियान

    ८

    राजविराजको होटल तथा लजहरूमा खुलेआम यौनधन्दा

    ९

    श्रीमतीलाई यातना दिने नविन जेल चलान

    १०

    भन्सार द्वारा ८ महिनामा २ करोड ८२ लाख राजस्व संकलन

    समाचार
    थप

    देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत

     राष्ट्रिय सभा सदस्य राजबाबु द्वारा नवनिर्वाचित स्ववियु पदाधिकारी बधाई तथा सम्मान 

    यातायात ब्यवस्था कार्यालय राजविराजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउने

    सगरमाथा अपांग कल्याण संघको २२ औं साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न  

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दार्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution