• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली न्यूज
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ माघ १८, बुधबार
  • एभरेष्ट बैंकमा खाता खोल्दा ठाकुरले पाए उपचार खर्च  

    ५ घण्टा अघि

    क्यान बैठक: सन्दीपमाथिको निलम्बन फुकुवा, फेब्रुअरीमा त्रिदेशीय शृंखला

    १२ घण्टा अघि

    नेवि संघको तर्फबाट सभापतिको सम्भावित उम्मेदवार समाजवादी विद्यार्थी युनियनमा प्रवेश

    १२ घण्टा अघि

    नेपाली सेना द्वारा बलान बिहुलमा स्वास्थ्य शिबिर तथा राहत बितरण

    १ दिन अघि

    ६ महिनामा मधेश प्रदेशमा २८१ जनाले सडक दुर्घटनामा ज्यान गुमाए 

    १ दिन अघि

    विश्वको सबैभन्दा सानो देशमा २७ जना मात्रै बस्छन्, यो समुद्रको बीचमा अवस्थित छ

    १ दिन अघि

    शम्भु झा द्धारा किरिया खर्चका लागि आर्थिक सहयोग

    ३ दिन अघि

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    ३ दिन अघि

    लोखरममा सुनु समाज बेटीके पुकार नाटक प्रस्तुत

    ५ दिन अघि

    सर्वोच्च द्धारा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली न्यूज
आज: २०७९ माघ १८, बुधबार
in
FLASH NEWS
  • १एभरेष्ट बैंकमा खाता खोल्दा ठाकुरले पाए उपचार खर्च  
  • २क्यान बैठक: सन्दीपमाथिको निलम्बन फुकुवा, फेब्रुअरीमा त्रिदेशीय शृंखला
  • ३नेवि संघको तर्फबाट सभापतिको सम्भावित उम्मेदवार समाजवादी विद्यार्थी युनियनमा प्रवेश
  • ४नेपाली सेना द्वारा बलान बिहुलमा स्वास्थ्य शिबिर तथा राहत बितरण
  • ५६ महिनामा मधेश प्रदेशमा २८१ जनाले सडक दुर्घटनामा ज्यान गुमाए 
  • ६विश्वको सबैभन्दा सानो देशमा २७ जना मात्रै बस्छन्, यो समुद्रको बीचमा अवस्थित छ
  • ७शम्भु झा द्धारा किरिया खर्चका लागि आर्थिक सहयोग
  • ८२०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

औषधी पसलमै उपचार गर्दा महिलाको मृत्यु

राजबिराज नगरपालिका पुर्व मेयर शंभु सहित ७ सय भन्दा बढी लाेसपामा प्रवेष

सप्तरीमा हायस दुर्घटना, एकको मृत्यु, १३ घाइते

होमपेज / राजनीति
  • १३९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • अधिकार, पहिचानको सुनिश्चिता र अधुरो विकासका लागि एक चोटी फेरी मौका दिनुस : बिदेश्वर (बिकी) (भिडियो)

  • Memo Khabar
  • २०७९ कार्तिक ३०, बुधबार (२ महिना अघि)

  • राजबिराज, ३० कार्तिक । सप्तरी निर्वाचन क्षेत्र नम्वर ३ (२) बिदेश्वर प्रसाद यादब बिकीले मधेशको अधिकार, पहिचानको सुनिश्चिताको लागि र अधुरो विकासका लागि एकचोटी मौका दिन मतदाता सँग आग्रह गरेको छ।

     मेमो खवरको चुनावी प्रत्यक्ष संवादमा बोल्दै यादबले बिगत ५ बर्षमा यस क्षेत्रमा मैले जितेर गएपछि आफ्नो संसदीय बिकासिय कोषबाट धेरै काम गरेको बताए । 

    यस क्षेत्रमा पहिलाका सरकारले कुनै गरेका थिएन, म जितेपछि शिक्षा र स्वास्थ्य, व्यवस्थापन जिरो वाट सुरू गरेको बताए। यस क्षेत्रमा ठूला साना गरी १ सय ८६  वटा ठोस योजना सम्पन्न गरेको छु, उनले भने बेरोजगारीलाई न्यून गर्नका लागि युवाहरूलाई रोजगार मुखी बनाउन लघु उधोग सँगै  दिगो विकासको लागि प्रयोग धेरै काम गर्न बाकी रहेको बताए । 

    निर्वतमान प्रदेश सभा सदस्य बिकीले भने संघीयता र मधेश आन्दोलन पछि मधेश प्रदेशमा विकासको काम अगाडि बढेको छु, मधेश प्रदेश सरकारको मातहतमा शिक्षा नभएको कारण शिक्षा व्यवस्थापन हुन नसक्दा अपेक्षित सुधार गर्न नसकेको बताए, उनले भने मधेश प्रदेश सरकारको मातहतमा शिक्षा भएको भए चाडै शिक्षा नीति बनाएर गुणस्तरीय शिक्षामा सुधार हुने थियो । 

    मधेश प्रदेश अहिले शिशु अवस्थामा रहेको प्रदेशलाई अधिकार सम्पन्न भएपछि मधेशमा विकास अझ राम्रो देखिने बताए । उनले भने पूर्वाग्रही रूपमा संघीयता बनेको छ, यस अवस्थामा ७० प्रतिशत बजेट केन्द्रले राख्ने र बाकी ३० प्रतिशत बजेट स्थानीय र प्रदेश सरकारलाई दिनु ठुलो विभेद गरेको छ,। 

    मधेश हकहितको लागि गठबन्धन भएकोले अधिकार र पहिचानको सुनिश्चिताको लागि अधुरो विकासका लागि एक चोटी फेरी मौका दिन मतदाता सँग आग्रह गर्नु भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    नेवि संघको तर्फबाट सभापतिको सम्भावित उम्मेदवार समाजवादी विद्यार्थी युनियनमा प्रवेश

    नेपाली सेना द्वारा बलान बिहुलमा स्वास्थ्य शिबिर तथा राहत बितरण

    शम्भु झा द्धारा किरिया खर्चका लागि आर्थिक सहयोग

    सर्वोच्च द्धारा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज

    ‘एमडीआरटी’ विजेताबाट वरिष्ठ एजेन्सी मेनेजर मोकेन्द्र यादब सम्मानित

    प्रेमप्रसाद आचार्यकी श्रीमतीले दिइन १२ जना विरुद्ध जाहेरी 

    ताजा अपडेट
    १

    एभरेष्ट बैंकमा खाता खोल्दा ठाकुरले पाए उपचार खर्च  

    २

    क्यान बैठक: सन्दीपमाथिको निलम्बन फुकुवा, फेब्रुअरीमा त्रिदेशीय शृंखला

    ३

    नेवि संघको तर्फबाट सभापतिको सम्भावित उम्मेदवार समाजवादी विद्यार्थी युनियनमा प्रवेश

    ४

    नेपाली सेना द्वारा बलान बिहुलमा स्वास्थ्य शिबिर तथा राहत बितरण

    ५

    ६ महिनामा मधेश प्रदेशमा २८१ जनाले सडक दुर्घटनामा ज्यान गुमाए 

    ६

    विश्वको सबैभन्दा सानो देशमा २७ जना मात्रै बस्छन्, यो समुद्रको बीचमा अवस्थित छ

    ७

    शम्भु झा द्धारा किरिया खर्चका लागि आर्थिक सहयोग

    ८

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    ९

    लोखरममा सुनु समाज बेटीके पुकार नाटक प्रस्तुत

    १०

    सर्वोच्च द्धारा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज

    समाचार
    थप

    नेवि संघको तर्फबाट सभापतिको सम्भावित उम्मेदवार समाजवादी विद्यार्थी युनियनमा प्रवेश

    नेपाली सेना द्वारा बलान बिहुलमा स्वास्थ्य शिबिर तथा राहत बितरण

    शम्भु झा द्धारा किरिया खर्चका लागि आर्थिक सहयोग

    ‘एमडीआरटी’ विजेताबाट वरिष्ठ एजेन्सी मेनेजर मोकेन्द्र यादब सम्मानित

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दार्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution