• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली न्यूज
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ चैत्र १८, शनिबार
  • राजबिराजमा रामनवमीको अवसरमा शोभा यात्रा तथा विशाल झाकी प्रर्दशन 

    १ दिन अघि

    राजधोवको जातिय देवता लखाय बाबा मन्दिरको उद्घाटन

    १ दिन अघि

    पत्रकार महासँघको ६८ औ स्थापना दिवस रक्तदान कार्यक्रम गरी मनायो 

    २ दिन अघि

    सप्तरीमा श्रीमतीले देउरानी र भाउजुसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा

    ३ दिन अघि

    प्रेस मञ्च नेपाल जिल्ला कार्यसमिति सप्तरीको पदस्थापन कार्यक्रम सम्पन्न

    ३ दिन अघि

    एसईई सप्तरीमा ३६ वटा परीक्षा केन्द्र निर्धारण 

    ३ दिन अघि

    पत्रकारिताको बारेमा कुनै ज्ञान नभएका पनि प्रेस कार्ड र सवारी साधनमा प्रेस लेखेर खुलेआम हिँडेदै

    ३ दिन अघि

    इन्जिनियरिङ् लाइसेन्स परीक्षामा २८ प्रतिशत मात्र उत्तीर्ण 

    ४ दिन अघि

    जेएसआर इँटाभट्टाको पर्खाल भत्किदा भारतीय मजदुरको मृत्यु

    ४ दिन अघि

    देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली न्यूज
आज: २०७९ चैत्र १८, शनिबार
in
FLASH NEWS
  • १राजबिराजमा रामनवमीको अवसरमा शोभा यात्रा तथा विशाल झाकी प्रर्दशन 
  • २राजधोवको जातिय देवता लखाय बाबा मन्दिरको उद्घाटन
  • ३पत्रकार महासँघको ६८ औ स्थापना दिवस रक्तदान कार्यक्रम गरी मनायो 
  • ४सप्तरीमा श्रीमतीले देउरानी र भाउजुसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा
  • ५प्रेस मञ्च नेपाल जिल्ला कार्यसमिति सप्तरीको पदस्थापन कार्यक्रम सम्पन्न
  • ६एसईई सप्तरीमा ३६ वटा परीक्षा केन्द्र निर्धारण 
  • ७पत्रकारिताको बारेमा कुनै ज्ञान नभएका पनि प्रेस कार्ड र सवारी साधनमा प्रेस लेखेर खुलेआम हिँडेदै
  • ८इन्जिनियरिङ् लाइसेन्स परीक्षामा २८ प्रतिशत मात्र उत्तीर्ण 

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

औषधी पसलमै उपचार गर्दा महिलाको मृत्यु

राजबिराज नगरपालिका पुर्व मेयर शंभु सहित ७ सय भन्दा बढी लाेसपामा प्रवेष

सप्तरीमा हायस दुर्घटना, एकको मृत्यु, १३ घाइते

होमपेज / राजनीति
  • ५८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • १४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनका लागि बिधार्थी संगठनहरु द्वारा उम्मेदवारी दर्ता

  • चन्दन यादब
  • २०७९ फागुन २७, शनिबार (३ हफ्ता अघि)

  • राजबिराज, २७ फागुन । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि श्री महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस (मबिव) क्याम्पस राजबिराजको नेतृत्व गर्न विभिन्न बिधार्थी सङ्गठनहरूले उम्मेदवारी दर्ता गराएका छन् । 

    शनिवार स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि देशभरका आंगिक र सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता गराएका हो । यसैगरी राजबिराज स्थित मविब क्याम्पस राजबिराज क्याम्पसमा उम्मेदवारी दर्ताका लागि दलका बिधार्थी भातृ सङ्गठनहरूले उत्साहजनक र शान्तिपूर्ण रूपमा मनोनयनपत्र दर्ता गराएका छन् । 

    नेकपा माओवादी, जसपा, लोसपाले संयुक्त रूपमा चुनावी तालमेल गरेर स्ववियु सभापतिमा जसपा (समाजवादी बिधार्थी युनियन) का रंजित कुमार यादब मनोनयन दर्ता गराएका छन् ।  यसैगरी नेकपा एमाले र नेकपा एसको संयुक्त गठबन्धन तर्फबाट सभापतिमा रंजिव साहले उम्मेदवारी दिएको हो ।  

    यसैगरी नेपाली काँग्रेस नेबि सँघको तर्फबाट महेश कुमार यादबले स्ववियु सभापतिको उम्मेदवार मनोनयन गराएका छन् । बिधार्थी जनमत सँघ तर्फबाट  स्ववियु सभापतिमा फरक क्षमता भएका (अपांग) रामभजन मण्डललाई समान अवसरका रूपमा उम्मेदवार बनाएको जनमतका युवा नेता सुजित कुमार मण्डलले जानकारी दिए । यसैगरी आम जनता पार्टी निकट आम बिधार्थी मोर्चाले स्ववियु सभापतिमा एकमात्र छात्रा उम्मेदवार डोली कुमारी दासलाई सभापति पदमा मनोनयन दर्ता गराएका छन् ।

    यता राष्ट्रिय बिधार्थी परिषदले मबिवव क्याम्पस राजबिराजका लागी स्ववियु सचिव पदमा बिनय कुमार यादबलाई मनाेनयन दर्ता गरापनि अन्तिम समयमा नेकपा माअाेवादी, जसपा, लाेसपा बिधार्थी संगठनकाे तालमेलमा स्वविय सदस्य पदमा तालमेल भएपछि उम्मेदवारी फिर्ता लिएकाे राष्ट्रिय बिधार्थी परिषदका केन्द्रीय अध्यक्ष बिवेक कुशवाहाले जानकारी दिए । यस पटक स्ववियु निर्वाचन प्रत्यक्ष र समानुपातिक दुवै प्रणाली अनुसार हुँदै छ  ।  

    १४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनका लागि समितिले शनिबार ११ देखि २ बजेसम्म नामावली दर्ताको समय छुट्याएको छ  । उम्मेदवार बन्न २८ वर्षे उमेरहद लागू गरिएको छ  । शनिबार नै प्रत्यक्ष तर्फका उम्मेदवारको नामावली सार्वजनिक गर्ने कार्यतालिका छ  । 

    चैत ५ मा हुने निर्वाचनका लागि समितिले नमुना मतपत्र बनाएर क्याम्पसहरूमा समेत पठाइसकेको छ । ६२ आंगिक क्याम्पसमा १ लाख ६२ हजार मतदाता रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    समाजवादी विद्यार्थी युनियन प्यानल घरदैलोमा व्यस्त

    मबिव क्याम्पसमा स्ववियु सभापति पदका लागि ५ जनाको उम्मेदवारी

    ममता झालाई उपराष्ट्रपतिको उम्मेदबार बनाउने जनमत पार्टीको निर्णय

    जसपाले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदबार बनाउने

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो चुनाव चिन्ह परिवर्तन  

    राष्ट्रपति चुनावका लागि आज मनोनयन दर्ता हुँदै

    ताजा अपडेट
    १

    राजबिराजमा रामनवमीको अवसरमा शोभा यात्रा तथा विशाल झाकी प्रर्दशन 

    २

    राजधोवको जातिय देवता लखाय बाबा मन्दिरको उद्घाटन

    ३

    पत्रकार महासँघको ६८ औ स्थापना दिवस रक्तदान कार्यक्रम गरी मनायो 

    ४

    सप्तरीमा श्रीमतीले देउरानी र भाउजुसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा

    ५

    प्रेस मञ्च नेपाल जिल्ला कार्यसमिति सप्तरीको पदस्थापन कार्यक्रम सम्पन्न

    ६

    एसईई सप्तरीमा ३६ वटा परीक्षा केन्द्र निर्धारण 

    ७

    पत्रकारिताको बारेमा कुनै ज्ञान नभएका पनि प्रेस कार्ड र सवारी साधनमा प्रेस लेखेर खुलेआम हिँडेदै

    ८

    इन्जिनियरिङ् लाइसेन्स परीक्षामा २८ प्रतिशत मात्र उत्तीर्ण 

    ९

    जेएसआर इँटाभट्टाको पर्खाल भत्किदा भारतीय मजदुरको मृत्यु

    १०

    देशको कुल साक्षरता दर ७६.३ प्रतिशत, माध्यमिक शिक्षा उतिर्ण जनसंख्या ४८ प्रतिशत

    समाचार
    थप

    राजबिराजमा रामनवमीको अवसरमा शोभा यात्रा तथा विशाल झाकी प्रर्दशन 

    राजधोवको जातिय देवता लखाय बाबा मन्दिरको उद्घाटन

    पत्रकार महासँघको ६८ औ स्थापना दिवस रक्तदान कार्यक्रम गरी मनायो 

    सप्तरीमा श्रीमतीले देउरानी र भाउजुसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दार्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution