Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली न्यूज
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० मंसिर २५, सोमबार
  • साढे ५ कराेड लागतमा नवनिर्मित राजगढ गाउँपालिकाको भवन संचालनमा

    २१ घण्टा अघि

    0.३५ एमजी ब्राउन सुगरसहित चौधरी पक्राउ

    १ दिन अघि

    त्रिकोणात्मक सिरिजको उपाधी राजबिराजलाइ, खडक ६ विकेटले पराजित

    २ दिन अघि

    राष्ट्रिय अंपायर तथा स्काेररहरूलाई क्षमता अभिबृद्विका लागी रिफ्रेसर कोर्स

    २ दिन अघि

    साक्षी यादबकाे कप्तानीमा महिला क्रिकेट टिम चयन

    ३ दिन अघि

    रामराजा प्रतिष्ठान निर्माणकाे माँग गर्दै हस्ताक्षर अभियान सुरु

    ४ दिन अघि

    महिला क्रिकेट छनाेट खेलमा खडक बिजय

    ५ दिन अघि

    सप्तरी युथद्वारा महोत्सवमा साढे ३५ लाख बराबरकाे आयव्यय सार्वजनिक

    ५ दिन अघि

    पिएम कप महिला क्रिकेट छनाेट खेलमा राजबिराज बिजय

    १ हफ्ता अघि

    अफसेट प्रेसमा आगलागी, दश लाख बराबरको क्षति

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली न्यूज
आज: २०८० मंसिर २५, सोमबार
in
FLASH NEWS
  • १साढे ५ कराेड लागतमा नवनिर्मित राजगढ गाउँपालिकाको भवन संचालनमा
  • २0.३५ एमजी ब्राउन सुगरसहित चौधरी पक्राउ
  • ३त्रिकोणात्मक सिरिजको उपाधी राजबिराजलाइ, खडक ६ विकेटले पराजित
  • ४राष्ट्रिय अंपायर तथा स्काेररहरूलाई क्षमता अभिबृद्विका लागी रिफ्रेसर कोर्स
  • ५साक्षी यादबकाे कप्तानीमा महिला क्रिकेट टिम चयन
  • ६रामराजा प्रतिष्ठान निर्माणकाे माँग गर्दै हस्ताक्षर अभियान सुरु
  • ७महिला क्रिकेट छनाेट खेलमा खडक बिजय
  • ८सप्तरी युथद्वारा महोत्सवमा साढे ३५ लाख बराबरकाे आयव्यय सार्वजनिक

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / शिक्षा
  • ३०० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • राजदेबी माबिमा १ करोड १८ लाखको लागतमा ४ कोठे भवनको शिलान्यास 

  • चन्दन यादब
  • २०७९ चैत्र २४, शुक्रबार (८ महिना अघि)

  • राजबिराज, २४ चैत्र । राजबिराज नगरपालिका का कार्यवाहक नगर प्रमुख ईसरत प्रविणले राजबिराज वडा १ स्थित राजदेबी ठाकाेदेवी जाेगेन्द्र भगत माध्यमिक बिधालयमा ४ काेठाे भवनकाे शिलान्यास गरिएको छ ।

    शुक्रवार एक कार्यक्रम बिच हिमालयका प्राङ्गणमा प्रमुख प्रविण र वडा १ अध्यक्ष चन्द्रशेखर चाैधरीले संयुक्त रूपमा बिधालय भवनको शिलान्यास गरिएको हाे ।

    राष्ट्रिय योजना आयाेगकाे कार्यक्रम अन्तर्गत राजबिराज नगरपालिकाका साझेदारी संचालितमा  कुल १ कराेड १८ लाख बराबरको लागतमा ४ काेठा भवन निर्माण हुन लागेको हाे । उक्त भवनको निर्माण गर्नका लागि ठेकेदार / निर्माण व्यवसाय भगत ग्रुप अफ कन्सट्रकसन प्रालि काठमान्डाैले जिम्मा पाएकाे छ ।

    साे भवन ०८० असार २० गते भित्र निर्माण कार्य सम्पन्न गर्ने सम्मझाैता भएकाे राजबिराज नगरपालिका याेजना अधिकृत मनाेज यादबले जानकारी दिए ।

    राष्ट्रिय योजना आयाेग अन्तर्गत राजबिराज नगरपालिकाको वडा १ सहित ४, ९,१३ र १५ बिधालय भवन निर्माणका लागि ४ कराेड ४४ लाख ८७ हजार दुई सय ३३ रूपैया २४ पैसाका लागतमा बिधालयकाे भवन निर्माण हुन लागेको राजबिराज नगरपालिका इन्जिनियर अशोक दासले बताए ।

    तत्कालीन पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री मा. रेणु यादव तथा राष्ट्रिय योजना आयाेग सदस्य उमाशकर साहकाे पहलमा राजबिराज नगरपालिकाको विभिन्न विद्यालयमा भवन निर्माण गर्न योजना स्वीकृत भएर निर्माण कार्य सुरु भएको  योजना अधिकृत मनाेज यादबले बताए ।

    याेजना अन्तर्गत राजदेवी मा वि मा १ करोड १८ लाखको ४ कोठा भवन , देउरी भरुवा स्कुलमा १ करोड १८ लाखको ४ कोठा भवन , देवकोटा स्कुल मा ७८ लाखको  ४ कोठा ,६ केन्द्र स्कुलमा  ७८ लाखको ४ कोठा भवन , बिसहरिया मा. वि.  मा ७८ लाख को ४ कोठा भवन र मलेठ स्कुलमा ४८ लाख को दुईको कोठा भवन निर्माण गरिने योजना अधिकृत यादबले जानकारी दिए ।

    राजबिराज नगरपालिकाको विद्यालयमा कक्षा काेठा नहुदाँ विद्यार्थीहरूलाई पठनपाठनमा समस्या हुने गरेकोले भवन निर्माणले ठुलो सहयोग पुगेको विद्यालयका प्राधानाध्यापक दिनेश प्रसाद यादबले बताए ।

    उक्त शिलान्यास कार्यक्रममा राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत प्रविण, वडा १ का अध्यक्ष चन्द्रशेखर चाैधरी, वडा सदस्य खेलान्नद यादब, शिवदत साह, बिधालय व्यवस्थापन समितिका अध्यक्ष डम्वर नारायण यादब, समाजसेवी भन्नालाल यादब, सुकदेव यादब, लगायत संचारकर्मि, अभिभावकहरू लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    तलब नदिएको भन्दै पडरियाको मदरसामा तालाबन्दी 

    शिक्षक दरबन्दी कटौतीको विरुद्धमा बिधार्थीद्वारा नर्घाे माबिमा तालाबन्दी

    राजगढमा शिक्षक दरबन्दी कट्टा गरेकाे भन्दै पालिकामा धर्ना

    राजविराजको पाराडाइज क्याम्पसमा स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

    जनता शंकर मावि नर्घोमा एसईइ विद्यार्थीले गरे तालाबन्दी 

    जनता शंकर माबि नर्घोमा विद्यालयको आयव्यय सार्वजनिक गर्न अभिभावकहरू माँग

    ताजा अपडेट
    १

    साढे ५ कराेड लागतमा नवनिर्मित राजगढ गाउँपालिकाको भवन संचालनमा

    २

    0.३५ एमजी ब्राउन सुगरसहित चौधरी पक्राउ

    ३

    त्रिकोणात्मक सिरिजको उपाधी राजबिराजलाइ, खडक ६ विकेटले पराजित

    ४

    राष्ट्रिय अंपायर तथा स्काेररहरूलाई क्षमता अभिबृद्विका लागी रिफ्रेसर कोर्स

    ५

    साक्षी यादबकाे कप्तानीमा महिला क्रिकेट टिम चयन

    ६

    रामराजा प्रतिष्ठान निर्माणकाे माँग गर्दै हस्ताक्षर अभियान सुरु

    ७

    महिला क्रिकेट छनाेट खेलमा खडक बिजय

    ८

    सप्तरी युथद्वारा महोत्सवमा साढे ३५ लाख बराबरकाे आयव्यय सार्वजनिक

    ९

    पिएम कप महिला क्रिकेट छनाेट खेलमा राजबिराज बिजय

    १०

    अफसेट प्रेसमा आगलागी, दश लाख बराबरको क्षति

    समाचार
    थप

    साढे ५ कराेड लागतमा नवनिर्मित राजगढ गाउँपालिकाको भवन संचालनमा

    सप्तरी युथद्वारा महोत्सवमा साढे ३५ लाख बराबरकाे आयव्यय सार्वजनिक

    ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    कंकालिनी मन्दिर नजिकै रहेको पोखरीमा फेला पर्यो गोही

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दार्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution