• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली न्यूज
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० जेष्ठ २४, बुधबार
  • सप्तरी प्रिमियर लिग प्रतियोगिताको लागि अक्सन (खेलाडी खरिदबिक्री) छनोट सम्पन्न

    २ घण्टा अघि

    ससुराली गएका एक युवक झुण्डिएको अवस्थामा फेला

    १ दिन अघि

    सप्तरीमा ५० हजार घुससहित वडाअध्यक्ष पक्राउ

    १ दिन अघि

    सर्वोच्चको अन्तरिम आदेशविरुद्ध सत्तारुढ दलद्धारा राजविराजमा प्रदर्शन

    २ दिन अघि

    विभिन्न पार्टी परित्याग गरी दर्जनबढी नेता कार्यकर्ता जसपामा प्रवेश

    २ दिन अघि

    विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण

    २ दिन अघि

    सप्तरीका पोखरेल उत्कृष्ट प्रतिनिधिका रुपमा जनकपुरधाममा पुरस्कृत 

    ३ दिन अघि

    मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

    ४ दिन अघि

    भारतको ओडिशा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुग्यो, मृतकका आफन्तलाई १० लाख

    ४ दिन अघि

    अधिकारप्राप्तिका आन्दोलनहरुमा मिडियाको महत्वपूर्ण भुमिका छ : मन्त्री साह

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली न्यूज
आज: २०८० जेष्ठ २४, बुधबार
in
FLASH NEWS
  • १सप्तरी प्रिमियर लिग प्रतियोगिताको लागि अक्सन (खेलाडी खरिदबिक्री) छनोट सम्पन्न
  • २ससुराली गएका एक युवक झुण्डिएको अवस्थामा फेला
  • ३सप्तरीमा ५० हजार घुससहित वडाअध्यक्ष पक्राउ
  • ४सर्वोच्चको अन्तरिम आदेशविरुद्ध सत्तारुढ दलद्धारा राजविराजमा प्रदर्शन
  • ५विभिन्न पार्टी परित्याग गरी दर्जनबढी नेता कार्यकर्ता जसपामा प्रवेश
  • ६विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण
  • ७सप्तरीका पोखरेल उत्कृष्ट प्रतिनिधिका रुपमा जनकपुरधाममा पुरस्कृत 
  • ८मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

औषधी पसलमै उपचार गर्दा महिलाको मृत्यु

होमपेज / फोकस मधेश
  • १४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • शोषित उत्पीडित जनताको मुक्तिका लागि उपेन्द्र जित्नै पर्छ : नेता सोनल

  • Memo Khabar
  • २०७९ चैत्र २९, बुधबार (१ महिना अघि)

  • विकासको अभियानलाई अगाडि बढाउनुपर्छ : उपेन्द्र यादव

    बारा, २९ चैत्र । लोन्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनलले राष्ट्रिय राजनीतिलाई दिशा दिनसक्ने तथा शोषित उत्पीडित जनताको मुक्ति दिलाउन उपेन्द्र यादव बाहेकको विकल्प नरहेको बताएका छन् ।

    महागढी माई नगरपालिका वडा नम्बर १ बरियापुरमा बुधबार नेपाल सोनार समाज बारा क्षेत्र नम्बर २ द्वारा आयोजित भेटघाट स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    सामाजिक रूपमा असङ्गठित रहेकोले विभेदको सिकार रहेको बताउँदै उनले भने ‘राष्ट्रिय राजनीतिलाई दिशा दिनसक्ने तथा शोषित उत्पीडित जनताको मुक्ति दिलाउन उपेन्द्र यादव भारी मतले जित्नैपर्छ ।’

    अहिले विपक्षीले बाहिरिया भनेर गरिएको दुष्प्रचारप्रति सचेत रहनुपर्नेमा जोड दिँदै नेता सोनलले मैदानमा रहेका उम्मेदवारहरू नै परीक्षणकालमा रहेकोले उपेन्द्र यादवको सङ्घर्ष, योगदान र प्राप्त उपलब्धीलाई मध्यनजर गर्दै सम्पूर्ण मतदाताले मतदान गर्नुपर्ने बताए । सुनचाँदी ब्यवसाय निक्कै सङ्कटपूर्ण अवस्थामा रहेको चर्चा गर्दै ती समस्याहरु समाधान गर्न आफुले पटक–पटक अवाज उठाउँदै आए पनि केही सहजिकरण गर्ने काम तर भयो तर २१औं शताब्दिमा पनि जात पातको कुरा उठ्नु दुःखद रहेको उनले बताए ।

    जातपातको कुरालाई हटाउन सकिएन भने आउँदा दिनमा सामाजिक सद्भाव बिथोलिन गई सबै समुदाय आपसमै टुक्रा–टुक्रा भएर जाने र सङ्घीयता नै कमजोर हुने भन्दै लोसपा नेता सोनलले चिन्ता व्यक्त गरे । नेपाल सोनार समाजले जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवलाई कदर–पत्रले सम्मान समेत गरेको छ ।

    कार्यक्रममा बोल्दै उनले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र अब यस उपलब्धिलाई संस्थागत गर्नुपर्ने आवश्यकता औंल्याए । ‘लोकतन्त्र त स्थापित भयो तर विकास भने हुन सकेन अध्यक्ष यादवले थपे ‘जसका कारण गरिबी, अशिक्षा र बेरोजगारी अझैं व्याप्त छ, आमजनता झनझन गरिब हुँदै गईरहेको छ, अर्कोतर्फ सर्वसाधारण जनता मिटरब्याजीको दलदलमा फँसेको छ ।’

    विकासको अभियानलाई अगाडि बढाउनु पर्नेमा जोड दिँदै प्रतिनिधिसभा सदस्यका उम्मेदवार यादवले आफू बाराका जनताको काँधमा काँध मिलाएर विकास अभियानमा जुटिसकेको टिप्पणी गर्दै भने ‘जनता कहिल्यै हार्दैन, कहिले हार्नु पनि हुन्न, जनता विजयीपथमा अघि बढिसकेको छ ।’

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण

    मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

    राष्ट्रपति बाट नागरिकता विधेयक प्रमाणीकरण

    सप्तरीमा एकै दिन झुन्डिएर दुई जनाको मृत्यु

    सरकारी छाप, दस्तखत किर्ते मुद्दामा वन्दी जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई कैद छुट 

    पूर्व न्यायाधीश ठाकुरलाई धर्मी हल्फा महिला विकास क्लबले गर्यो सम्मान

    ताजा अपडेट
    १

    सप्तरी प्रिमियर लिग प्रतियोगिताको लागि अक्सन (खेलाडी खरिदबिक्री) छनोट सम्पन्न

    २

    ससुराली गएका एक युवक झुण्डिएको अवस्थामा फेला

    ३

    सप्तरीमा ५० हजार घुससहित वडाअध्यक्ष पक्राउ

    ४

    सर्वोच्चको अन्तरिम आदेशविरुद्ध सत्तारुढ दलद्धारा राजविराजमा प्रदर्शन

    ५

    विभिन्न पार्टी परित्याग गरी दर्जनबढी नेता कार्यकर्ता जसपामा प्रवेश

    ६

    विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण

    ७

    सप्तरीका पोखरेल उत्कृष्ट प्रतिनिधिका रुपमा जनकपुरधाममा पुरस्कृत 

    ८

    मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

    ९

    भारतको ओडिशा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुग्यो, मृतकका आफन्तलाई १० लाख

    १०

    अधिकारप्राप्तिका आन्दोलनहरुमा मिडियाको महत्वपूर्ण भुमिका छ : मन्त्री साह

    समाचार
    थप

    विश्व वातावरण दिवसमा तिलाठी कोईलाडीमा वृक्षारोपण

    मैथिली साहित्य परिषदमा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी

    राष्ट्रपति बाट नागरिकता विधेयक प्रमाणीकरण

    सरकारी छाप, दस्तखत किर्ते मुद्दामा वन्दी जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई कैद छुट 

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दार्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution