Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक २४, सोमबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    ५ घण्टा अघि

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ७ घण्टा अघि

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    १३ घण्टा अघि

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    १ दिन अघि

    प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    १ दिन अघि

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    ३ दिन अघि

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    ३ दिन अघि

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    ३ दिन अघि

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    ४ दिन अघि

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक २४, सोमबार
in
FLASH NEWS
  • १मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस
  • २जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी
  • ३मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र
  • ४गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त
  • ५प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग
  • ६विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने
  • ७अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा
  • ८कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ६३८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ३०औं लाेकेन्द्र स्मृति दिवस तथा २८औं पत्रकारिता पुरस्कारवाट डम्वर पुरस्कृत

  • चन्दन यादब
  • २०८० पौष २६, बिहिबार (१ साल अघि)

  • राजबिराज । स्व. लाेकेन्द्र स्मृति २८ औं पत्रकारिता पुरस्कारवाट नेपाल पत्रकार महासँघ सप्तरी पुर्व सहसचिव पत्रकार डम्वर राईलाई पुरस्कृत गरेका छन ।

    बिहिवार नेपाल पत्रकार महासँघ शाखा सप्तरी द्वारा अायाेजित ३० अाै लाेकेन्द्र स्मृति दिवसकाे अवसरमा सप्तरी कार्यक्षेत्र बनाएर खाेजमुलक, निर्भिक, सहासिक, निडर पत्रकारिता गर्ने एक जना पत्रकारलाई पुरस्कार प्रदान गर्ने प्रावधान अनुसार राईलाई पुरस्कृत गरिएकाे हाे ।

    यसैगरी अाजैका दिन स्व पत्रकार उमा सिँहकाे सम्झनामा प्रत्येक बर्ष दिईदै अाएकाे उमा सिँह वातावरण पत्रकारिता पुरस्कारवाट रासस सप्तरी प्रतिनिधि अरूण यादवलाई १४ अाै वातावरणिय पत्रकारिता पुरस्कारवाट पुरस्कृत गरेका छन ।

    उक्त पुरस्कार शाखा सप्तरी पुर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झाले उमासिँह वातावरण पुरस्कारिता पुरस्कार स्थापित गरी प्रदान गरिदै अाएकाे छ ।

    साे अवसरमा अाम संचार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादबले मधेशकाे पत्रकारिता चुनाैतीपुर्ण रूपमा गुज्रिरहेकाे अबस्थामा छ ।

    उनले भने नयाँ पुस्तालाई प्रशिक्षण गरेर मार्फत पत्रकारिता तर्फ अग्रसर गर्नुपर्नेमा जाेड दिए । पत्रकारिता पेशालाई मर्यादित, निष्पक्ष, बनाउन र बिकृतिलाई अन्त गर्न महासँघ गम्भीर हुनुपर्ने बताए ।

    युटुवाट भएकाे बिकृतिहरूले पत्रकारितालाई बदनाम गर्ने गरेकाेले यस्ता बिकृतलाई निरूसाहित गर्नुपर्नेमा जाेड दिए ।

    नेपाल पत्रकार महासँघ केन्द्रीय सदस्य ललिता साहले पत्रकारिता क्षेत्रलाई मर्यादित, निष्पक्ष बनाउनुपर्नेमा जाेड दिए ।

    नेपाल पत्रकार महासँघ शाखा सप्तरी पुर्व अध्यक्ष मुरली प्रसाद यादब, धिरेन्द्र प्रसाद साहले रहस्मय घटनाकाे छानबिन हुन नसक्नु दुखद भएकाे बताए ।

    उनले भने उदयमान पत्रकारहरूले पत्रकारिता क्षेत्रलाई बदान गर्ने गरेकाेले पत्रकारिता क्षेत्र, प्रेस स्वतन्त्रता ग्यारेन्टी गर्न मर्यादित,निष्पक्ष बनाउनु अाबश्यक रहेकाे अाेल्याए ।

    त्यस्तै पत्रकार महासँघ शाखा सल्लाहाकार मनाेहर पाेखरेलले पत्रकारिता क्षेत्रमा लाेकेन्द्र बुढाथाेकी पुरयाएकाे याेगदानकाे चर्चा गर्दै वहाँले देखाएकाे निर्भिक, निष्पक्ष,पत्रकारितावाट प्रेरणा लिनुपर्नेमा जाेड दिए ।

    प्रेस काउन्सिल पुर्व सदस्यद्वय अनिल अनल,देवराम यादबले
    कलमकाे माध्यमले बैचारिक ज्ञान प्राप्त गर्ने ब्यबसाय भएकाेले निर्भिक,सहासिक पत्रकारिता मार्फत समाज बिकासमा भुमिका खेल्नुपर्ने बताए ।

    उक्त कार्यक्रममा प्रेस युनियनका अध्यक्ष बिनय कर्ण,प्रेस चाैतरीका अध्यक्ष डम्बर राई, प्रेस सेन्टर अध्यक्ष दिनानाथ यादब, समाजवादी प्रेस संगठनका सतिश कुमार दत लगायतले स्व लाेकेन्द्र बुढाथाेकीकाे बारेमा चर्चा गरेका थिए ।

    शाखा अध्यक्ष श्रवण कुमार देवकाे अध्यक्षतामा अायाेजित स्मृति दिवस कार्यक्रमकाे संचालन सचिव रामनारायण बिश्वासले गरेका थिए भने स्वागत मन्तब्य सहसचिव गाेपाल गुप्ताले दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए

    ताजा अपडेट
    १

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    २

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ३

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    ४

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    ५

    प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    ६

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    ७

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    ८

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    ९

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    १०

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    समाचार
    थप

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution