Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २३, सोमबार
  • राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    ७ घण्टा अघि

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    १ दिन अघि

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    २ दिन अघि

    शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

    २ दिन अघि

    विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य

    ३ दिन अघि

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    १ हफ्ता अघि

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    १ हफ्ता अघि

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    १ हफ्ता अघि

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    १ हफ्ता अघि

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ २३, सोमबार
in
FLASH NEWS
  • १राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
  • २नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि
  • ३परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण
  • ४शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु
  • ५विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य
  • ६आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह
  • ७राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा
  • ८डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • १२२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • समावेशी संचारको नीति ल्याउँनुपर्नेमा जोड

  • चन्दन यादब
  • २०८१ फागुन ५, सोमबार (४ महिना अघि)

  • राजबिराज । समावेशी सञ्चारको लागि समाचार कक्ष, समाचार र सम्पादकीय नीति समावेशीको मर्म अनुरूप बनाउन पत्रकारितामा क्रियाशील सङ्घसंस्थासँगै राज्यका निकाय एकजुट भएर लाग्नुपर्नेमा सम्बद्ध व्यक्तिहरूले जोड दिइएका छन् ।

    सोमवार राजबिराजमा आयोजित ६४ औ वार्षिकोत्सवको अवसरमा राससमा समावेशी पत्रकारिताको विकास विषयक अन्तरक्रिया कार्यक्रममा रासस  समावेशीकरण विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले सो कुरामा जोड दिएका हुन् ।

    कार्यक्रममा प्रमुख अतिथि राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविनले संचारकर्मिलाई पालिकामा हुने गतिविधि सम्बन्धमा प्रक्रिया पूरा गरी सूचना सहज उपलब्ध गराउने गरेको बताइन ।

    पत्रकारिताको विकास बिना समुदायको विकास हुन सक्दैन, आमनागरिक, सञ्चारकर्मी सहितको सहयोग बिना सम्भव हुन सक्दैन, उनले बताइनँ, नगरको विकासलाई  अझ गति दिनका लागि संचारकर्मिहरूले सकारात्मक रूपमा कलम चलाउन आग्रह गरिन, यसैगरी पूर्व अध्यक्ष मुरली प्रसाद यादबले सञ्चारकर्मीले मुलुकको विविधता, पहिचान र अधिकारलाई स्वीकार नगर्ने पुरानो, सङ्कीर्ण र एकात्मक चिन्तनलाई चिर्दै सबैको अस्तित्व स्वीकार गर्ने सही ज्ञान र विचारको निर्माण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

    पूर्व अध्यक्ष यादबले अनुसन्धानको नाममा बैधनाथ यादबलाई थुनामा राखेर प्रहरीले दुख दिने गरेको बताए । प्रेस काउन्सिलका पुर्व सदस्य अनिल कुमार अनलले विगतको राज्य व्यवस्था, शासन प्रणालीले सिकाएको र हुर्काएको गलत चिन्तन पद्धतिबाट पत्रकारितालाई सही बाटोमा ल्याउने जिम्मा पत्रकारहरूको रहेको बताउनुभयो ।

    उहाँले पत्रकारिताको समावेशीकरण नेपालका विविध भाषाभाषी, संस्कृति, अलिखित इतिहास, प्रयोग सञ्चारमाध्यममा सम्प्रेषण हुने र त्यसले देशभक्ति र गौरवको भावना बढाउने धारणा राख्नुभयो । सञ्चारमाध्यममा सबैको समावेशीकरणले राज्यमा सबको पहिचान र बराबरी अधिकार पाउनुपर्ने विचारलाई प्रर्वद्धन गर्ने धारणा राख्नुभयो ।

    पूर्व अध्यक्ष बिष्णु प्रसाद मण्डलले राज्यको स्रोत, साधनमा सबै भाषाभाषी, जातजाति र वर्ग र समुदायको हिस्सेदारी हुनुपर्ने विचार फैलिएको बताउँदै ‘ त्यस विचारलाई स्थापित गराउन सञ्चारमाध्यमलाई समावेशी बनाउनुको विकल्प छैन ।’

    सिरहाका रासस प्रमुख सुदिप राउतले राससले बिभिन्न भाषा, संस्कृतिको क्षेत्रमा धेरै फडको सँगै फराकिलो हुदै सकरात्मक पत्रकारिता गर्न सिकाएको बताए ।

    यसैगरी कार्यक्रममा जिसस सप्तरी उपप्रमुख शंभु यादब, जसपा नेपालका जिल्ला अध्यक्ष केदार यादब, नेपाल पत्रकार महासँघ सप्तरी अध्यक्ष श्रवण कुमार देव, प्रेस मंचका महासचिव तथा कान्तिपुर सहकर्मि अबधेश झा,  भाषाबिज्ञ डा. सुर्य नारायण यादब, प्रेस चौतारी अध्यक्ष डम्बर राई, आदिवासी जनजाती पत्रकार महासँघ अध्यक्ष कृष्णा मण्डल, समाजिक अभियन्ता राजेश बिद्रोही लगायतले शुभकामना दिएका थिए भने स्वागत मन्तब्य अरूण यादबले गरेका थिए भने कार्यक्रमको संचालन उमेश साहले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    ताजा अपडेट
    १

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    २

    नगरस्तरीय ब्याडमिन्टनमा कर्ण र हिरानन्दको जोडिलाई उपाधि

    ३

    परसाहीमा विद्यार्थी टिकाउन झोला वितरण

    ४

    शारीरिक तथा मानसिक स्वास्थ्यका लागि मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

    ५

    विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य

    ६

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    ७

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    ८

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    ९

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    १०

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution