Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ७, बुधबार
  • सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ९ घण्टा अघि

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    १0 घण्टा अघि

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    १0 घण्टा अघि

    सप्तरी-२ मा रास्वपाका ई. रामजी यादवको उम्मेदवारी दर्ता

    ११ घण्टा अघि

    सप्तरी–४ बाट जसपा नेपालकी डा. बबीसिंह यादवको उम्मेदवारी दर्ता

    ११ घण्टा अघि

    सप्तरी–२ बाट पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवको मनोनयन दर्ता

    १२ घण्टा अघि

    सप्तरी–३ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता

    १५ घण्टा अघि

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    १ दिन अघि

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    २ दिन अघि

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ७, बुधबार
in
FLASH NEWS
  • १सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता
  • २सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”
  • ३सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता
  • ४सप्तरी-२ मा रास्वपाका ई. रामजी यादवको उम्मेदवारी दर्ता
  • ५सप्तरी–४ बाट जसपा नेपालकी डा. बबीसिंह यादवको उम्मेदवारी दर्ता
  • ६सप्तरी–२ बाट पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवको मनोनयन दर्ता
  • ७सप्तरी–३ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता
  • ८प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ४९५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • टि ट्वान्टी क्रिकेटको उपाधि लौनियाको कब्जामा

  • चन्दन यादब
  • २०८१ फागुन ७, बुधबार (११ महिना अघि)

  • राजबिराज । तिलाठी कोईलाडी गाउपालिका- २ बाबा डिहवार लौनिया द्वारा आयोजित टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लौनियाले हात पारेको छ ।

    बुधवार तिलाठी कोईलाडी गाउपालिका वडा २ वडा कार्यालयको सहयोगमा संचालित भारदह र लौनिया बिच भएको फाइनल खेलमा टस जितेर भारदह क्रिकेट टिमले १५ ओभर ३ बलमा १ सय ५६ रनको योगफल खडा गरेका थिए ।

    जवाफमा लौनियाले १२ ओभर  ३ बलमा ४ बिकेटको क्षति बिजयी हात पार्दै उपाधी उचालेको हो । उपाधि सँगै विजेता लौनिया टिमले २२ हजार ५ सय तथा उपविजेताले ११ हजार दुई सय ५० रुपैयाँ प्राप्त गरेको छ ।

    टिमलाई जिताउन बिकास दासले उत्कृष्ट ब्याटिङ गर्दै ५९ रनको पारी खेलेपछि उपाधि माथि कब्जा जमाएको हो । यसैगरी शिवसुन्दर मण्डलले ३० रन, मुकेश यादबले २८ रन, बरूण मण्डलले २३ रन बनाएका थिए । बलिङ तर्फ भारदहका मिकु मण्डल २ बिकेट, सत्या र उमेश चौधरीले १/१ बिकेट लिएका थिए ।

    यता भारदहका मिकु मण्डल ३४ रन, सोनु मण्डल ३० रन, सनोज सदा २० रन, धिरज पटेल, १८, सत्या राउत १६ रन, महानन्द १३ रनको योगफल खडा गरेका थिए ।

    बलिंग तर्फ लौनियाँका मुकेश यादबले उत्कृष्ट बलिंग गर्दै ५ बिकेट, ओमप्रकाश चौधरी ३ बिकेट सरोज मण्डल र बिकास दास १/१ बिकेट हात पारेका थिए ।

    उक्त अवसरमा बिजेता तथा उपबिजेतालाई तिलाठीकोईलाडी गाउपालिका अध्यक्ष अरूण कुमार मण्डल, वडा २ का वडा अध्यक्ष कमल मण्डल, सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादब, समाजसेवी रामनारायण मण्डल, पुर्व प्रअ प्रदिप मण्डल, लगायतले शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरेका थिए ।

    उक्त अवसरमा तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष अरूण कुमार मण्डलले क्रिकेट खेलाडीको उत्पादन र बिकासका लागि पालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता गरेको बताउँदै  खेलको बिकासको लागि अनुसाशीत भई खेललाई निरन्तर दिइदै अभ्यासमा लाग्नु पर्नेमा जोड दिए ।

    उक्त फाइनल खेलको प्लेयर अफ दि म्याच मुकेश यादब घोषित भएका थिए । प्रतियोगितामा प्लेयर अफ दि सिरिज मुकेश यादब, वेस्ट ब्याटर एकल्व मुखिया र बेस्ट बलर मुकेश यादब घोषित भएको छ ।

    बावा डिहबार प्रतियोगिता संयोजक बिरेन्द्र कुमार मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा तिलाठी कोईलाडी गाउपालिका वडा २ का वडा सदस्य सितादेवी खंग, रम्भा साफी, सुगेन मण्डल  पुर्व वडा २ का वडा अध्यक्ष खगेन्द्र मण्डल, गाउपालिका जिन्सी शाखा प्रमुख दिपक मण्डल, शिक्षा शाखाका ज्ञानेन्द्र यादब, जसपा युवा नेता निरज मुक्ति, समाजसेवी प्रदिप मण्डल, समाजसेवी रामनारायण मण्डल, समाजसेवी जिवछ मण्डल, हरिदेव खंगको सहभागिता रहेको थियो भने स्वागत मन्तव्य युवा संजालका अध्यक्ष तथा प्रतियोगिता सचिव सुशील मण्डलले दिएका थिए । उक्त प्रतियोगितामा जिल्लाका १६ वटा टिमले सहभागिता जनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    ताजा अपडेट
    १

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    २

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    ३

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    ४

    सप्तरी-२ मा रास्वपाका ई. रामजी यादवको उम्मेदवारी दर्ता

    ५

    सप्तरी–४ बाट जसपा नेपालकी डा. बबीसिंह यादवको उम्मेदवारी दर्ता

    ६

    सप्तरी–२ बाट पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवको मनोनयन दर्ता

    ७

    सप्तरी–३ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता

    ८

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    ९

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    १०

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution