Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १०, शनिबार
  • पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    १२ घण्टा अघि

    उपेन्द्र यादव जनमतमा प्रवेश

    १५ घण्टा अघि

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    १६ घण्टा अघि

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    १ दिन अघि

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    १ दिन अघि

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    २ दिन अघि

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    २ दिन अघि

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ३ दिन अघि

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    ३ दिन अघि

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १०, शनिबार
in
FLASH NEWS
  • १पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी
  • २उपेन्द्र यादव जनमतमा प्रवेश
  • ३रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस
  • ४जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय
  • ५ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव
  • ६डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता
  • ७डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान
  • ८सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / र्राष्ट्रिय
  • ४५६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • मधेशी जनताको समस्यालाई राष्ट्रिय समस्याको रूपमा उजागर गर्न अभियान हो : प्रचण्ड

  • चन्दन यादब
  • २०८१ फागुन १६, शुक्रबार (१0 महिना अघि)

  • राजविराज । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दहालले तराई मधेशमा भएका समस्यालाई राष्ट्रिय समस्याका रूपमा उजागर गर्नु अभियानमा लागेको बताएका छन ।

    जनता सँग माओवादीले हुलाकी राजमार्ग केन्द्रित मधेश जागरण अभियान अन्तर्गत राजबिराजमा शुक्रवार आयोजित अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएको हो । उनले मधेशी सँग दरो एकता कायम गर्न  हामीले मधेशमा नयाँ जागरण, नयाँ आत्मसम्मान, अधिकार, पहिचानका मुुद्वा माओवादीकै कारण स्थापित भएकोले एकचोटि फेरी माओेवादी र मधेशी बिच एकता आवश्यक रहेको औँल्याए । 

    मधेशमा गरिबी, विभेद र उत्पीडित बाहुल्य रहेकाले त्यस क्षेत्रका समस्या सम्बोधन गर्न अभियान केन्द्रित भइरहेको बताए ।

    राज्यलाई जवाफदेही बनाउन पनि अभियानले भूमिका खेल्ने छ । अभियान प्रस्ट छ, तराई मधेशमा भएका समस्यालाई राष्ट्रिय समस्याका रूपमा उजागर गर्ने र विभेदमा परेका, गरिबी र पछाडि पारिएको क्षेत्रका समस्याप्रति राज्यलाई जवाफदेही बनाउने हाम्रो अभियान हो,’ उनले भने ।

    उनले भने सप्तरीमा किसानको समस्या, मलखाद, सिँचाइको बारेमा जानकारी पाए, हामीले मधेशी सँग दरो एकता कायम गर्न का लागि हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभियान संचालन गरेको बताए ।

    हिजो मधेशी जनता र माआवादी बिच असाध्यै राम्रो सम्बन्ध ०६४ सालमा थियो, अनि मधेशी जनता पहिचान, आत्मसम्मान ,त्यही लडाइ वाट पैदा भएको हो, यो देशमा समावेशी लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक प्रतिनिधित्व, माओवादी विद्रोह, लडाइ वाट भएको हो, तर पछि धेरै षड्यन्त्र भए, मधेशी र माओवादी बिच को राम्रो एकतालाई कमजोर पार्न धेरै जालझेल भए, माओवादी कमजोर हुँदा मधेशी जनता पनि कमजोर हुने, मधेशको निर्माण, समृद्दि पनि कमजोर हुने, मधेशी जनताको आत्मसम्मान, पहिचानको अधिकार पनि कमजोर हुँदै गएको गएको वर्ष देखियो, यस कारण हामीले चाहन्छौ, मधेशी जनता बिच एकता को लागी अभियान संचालन गरेको हो ।

    अन्तरक्रिया  कार्यक्रम  नेपाल समाजवादी पार्टी अध्यक्ष महेन्द्र प्रसाद यादब, पूर्व प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादब  रूपनी गाउपालिका अध्यक्ष दिनेश, यादब, ईन्जिनियर गनी अन्सारी, डा सुर्या यादब, पत्रकार महासँघका सप्तरीका श्रवण देव, बारका अध्यक्ष कामेश्वर यादब, संगिता मण्डल लगायतले सप्तरीको समग्र विकासका लागी सबैदल एकीकृत हुनुपर्नेमा जोेडदिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन

    अनलाइन सञ्चारमाध्यम दर्ता–नवीकरणमा शुल्क अनिवार्य

    स्वजातीय एकता र विकृति–कुरिति अन्त्यका लागि देव महासम्मेलन राजबिराजमा

    प्रधानमन्त्रीसँग भेटेर अध्यक्ष ठाकुरद्वारा मधेशमा उत्पन्न समस्या समाधानको पहल गर्न आग्रह

    सरकारको निर्णय : सात दिनभित्र सूचीकरण नगर्ने सामाजिक सञ्जाल नेपालमा बन्द हुने

    प्रेस जनमत संघद्वारा महासंघ अध्यक्षलाई ज्ञापनपत्र

    ताजा अपडेट
    १

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    २

    उपेन्द्र यादव जनमतमा प्रवेश

    ३

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    ४

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    ५

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    ६

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    ७

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    ८

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ९

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    १०

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution