Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर २८, आईतबार
  • लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    २२ घण्टा अघि

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    २३ घण्टा अघि

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    १ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    १ दिन अघि

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    २ दिन अघि

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    ६ दिन अघि

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    ६ दिन अघि

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    १ हफ्ता अघि

    राजस्व कार्यालय माग गर्दै सप्तरीमा धर्नादेखि जिल्लाभर कार्यालय बन्दसम्मका कार्यक्रम घोषणा

    १ हफ्ता अघि

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर २८, आईतबार
in
FLASH NEWS
  • १लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन
  • २लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन
  • ३आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी
  • ४आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु
  • ५सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो
  • ६राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 
  • ७राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक
  • ८तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / शिक्षा
  • ५५५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरीमा एसईईको पहिलो दिनको परीक्षा मर्यादित र शान्तिपूर्ण

  • चन्दन यादब
  • २०८१ चैत्र ७, बिहिबार (८ महिना अघि)

  • राजबिराज । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा सप्तरी जिल्लाको पहिलो दिनको अङ्ग्रेजी परीक्षा शान्तिपूर्वक सम्पन्न भएको छ ।

    बिहीवार बिहान ८ बजे देखि संचालन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा मर्यादित र शान्तिपूर्वक सम्पन्न भएको शिक्षा विकास  तथा समन्वय इकाई कार्यालय सप्तरीका प्रमुख शशी कुमार यादबले बताए ।

    यता सप्तरी प्रमुख जिल्ला अधिकारी भोला दाहालले एसईई परिक्षाको स्थलगत अनुगमन गर्दै परीक्षालाई मर्यादित व्यवस्थित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरोकारवाला सबैमा निर्देशन समेत दिएको छ । प्रजिअ दाहालको टोलीले राजबिराज स्थित पविमाबि, राजदेवी माबि, लबनमावि बभनगमाकट्टी, महाबिर माबि हनुमानगर परीक केन्द्रको निरीक्षण तथा अनुगमन गर्नु भएको छ ।

    यसैगरी शिक्षा विकास तथा समन्वय ईकाई सप्तरी प्रमुख शशी कुमार यादब,  सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडा, राष्ट्रिय अनुसन्धान कार्यालय प्रमुख सुरेन्द्र कोईराला, ससश्त्र प्रहरी उपरीक्षक ज्ञानमणी पोखरेल सहितको नेतृत्वमा जिल्लाको बिभिन्न परीक केन्द्रको अनुगमन तथा निरिक्षण गर्दै परिक्षालाई थप मर्यादित बनाउन केन्द्राध्यक्षहरूलाई आबश्यक निर्देशन समेत दिएको छ ।

    सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले एसईई पहिलो दिनको परीक्षा शान्तिपूर्ण भएको बताएका छन । एक सय ४२ विद्यालयबाट आठ हजार ७ सय १५ जना विद्यार्थी सहभागी भएका छन । सहभागी मध्ये साधारण तर्फबाट सात हजार ८ सय ४८, प्राविधिकतर्फ तीन सय ९ र ग्रेडबृद्धि तर्फबाट, ५ सय ५८ विद्यार्थी सहभागी हुने भएको सप्तरीका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख शशि यादवले जानकारी दिए ।

    जिल्लाको ३७ वटा परीक्षा केन्द्रका लागि ३७ जना केन्द्राध्यक्ष,४७ जना सहायक केन्द्राध्यक्ष, चार सय ३४ जना निरीक्षक, ६७ जना परीक्षा सहायक, पाँच सय ५५ जना सुरक्षाकर्मी,एक सय ६२ जना कार्यालय सहयोगी गरी जम्मा एक हजार ३ सय २ जना कर्मचारी परीक्षामा खटिएको मुख यादवले बताए ।

    जिल्लाका ९० सामुदायिक विद्यालय र ५२ संस्थागत विद्यालयका विद्यार्थी परीक्षामा सहभागी छन । बिहान ८ बजे देखि ११ बजेसम्म मुलुकभर एकसाथ एसइई परीक्षा सुरू भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    राजबिराजमा शिक्षक महासंघद्वारा शिक्षा विधेयकविरुद्ध धर्ना

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    सप्तरीमा अवैध कक्षा सञ्चालनप्रति प्याव्सन र एन प्याव्सनको कडा आपत्ति, शिक्षा प्रणाली नै संकटमा

    हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित

    ताजा अपडेट
    १

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    २

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ३

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ४

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ५

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ६

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    ७

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    ८

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    ९

    राजस्व कार्यालय माग गर्दै सप्तरीमा धर्नादेखि जिल्लाभर कार्यालय बन्दसम्मका कार्यक्रम घोषणा

    १०

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    समाचार
    थप

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution