Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ९, शुक्रबार
  • पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    ११ घण्टा अघि

    उपेन्द्र यादव जनमतमा प्रवेश

    १५ घण्टा अघि

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    १५ घण्टा अघि

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    १ दिन अघि

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    १ दिन अघि

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    २ दिन अघि

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    २ दिन अघि

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ३ दिन अघि

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    ३ दिन अघि

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ९, शुक्रबार
in
FLASH NEWS
  • १पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी
  • २उपेन्द्र यादव जनमतमा प्रवेश
  • ३रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस
  • ४जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय
  • ५ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव
  • ६डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता
  • ७डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान
  • ८सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ३४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 

  • चन्दन यादब
  • २०८२ बैशाख २३, मंगलबार (८ महिना अघि)

  • राजबिराज । क्रिकेट विकास प्रतिष्ठान द्वारा संचालित जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि खडक वारियर्सले हात पारेको छ ।

    मंगलवार राजबिराज स्थित पविमाबि खेलमैदानमा रूपनी राईडर्स र खडक वारियर्स बिच भएको फाइनल खेलमा खडकले रूपनीलाई ९६ रनले पराजित गर्दै खडक वारियर्सले उपाधि जितेको हो ।

    टस जितेर खडक वारियर्सले ब्याटिंग गर्दै निर्धारित १६ ओभरको खेलमा ५ बिकेट गुमाएर १ सय ९४ रनको विशाल योगफल खडा गरेका थिए । जसमा टिमका लागि अमित यादबले उत्कृष्ट ब्याटिंग गर्दै १० चौका र ५ छक्का को मदतले ९० रन, टिमका लागी अर्का पप्पु यादब (बि) ले  ५१ रन, राहुल बिक २२ रन, नितेश यादब (बि) १० रन बनाएका थिए ।

    बलिंग तर्फ रूपनी राईडर्सका गुणान्नद राय र अशोक मेहता २/२ बिकेट तथा रेबति राय १ बिकेट लिएका थिए । प्रतिउतरमा १ सय ९५ रनको लक्ष्य लिएका रूपनी राईडर्सले १५ ओभर २ बलमा सबै बिकेट गुमाएर ९८ रन मात्र बनाउन सकेपछि खडकले ९६ रनले यो फाइनल प्रतियोगिताको उपाधि चुमेको हो । जसमा रूपनीका विकास दास २७ रन, भोला साह २४ रन, ओम प्रकाश ११ रन बनाएका थिए ।

    बलिंग तर्फ खडकका पप्पु यादब र जितु यादबले ३/३ बिकेट मोहम्मद सकिम २ बिकेट तथा नितिश यादब (बि)  र राहुल बिकले १/१ बिकेट लिएका थिए । फाइनल खेलको प्लेयर अफ दि म्याच अमित यादब घोषित भएको छ ।

    यसैगरी प्रतियोगिताको प्लेयर अफ दि सिरिज पप्पु यादब (बि) , बेस्ट ब्याटर अमित यादब, वेस्ट बलर गुनानन्द राय घोषित भएका थिए ।

    उक्त अवसरमा मधेश प्रदेश सभाका सदस्य तथा पुर्व शिक्षा मन्त्री महेश प्रसाद यादब, नेपाल क्रिकेट सँघका केन्द्रीय सदस्य आयुष श्रेष्ठ, राजबिराज वडा १६ का वडा अध्यक्ष रामएकवाल यादब, क्रिकेट बिकास प्रतिष्ठानका अध्यक्ष ई. इन्द्र नारायण देव, सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादब लगायतले बिजेता तथा उप बिजेतालाई शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरेका थिए भने कार्यक्रमको संचालन क्रिकेट विकास प्रतिष्ठानका सचिव भोगेन्द्र चौधरीले गरेका थिए ।

    उक्त प्रतियोगितामा विजेता खडक वारियर्स  ले २१ हजार र उपबिजेता रूपनीले ११ हजार नगद प्राप्त गरेको छ । उक्त अवसरमा प्रमुख अतिथि मधेश प्रदेश सरकारका पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य महेश प्रसाद यादबले सप्तरी को क्रिकेट विकास सँगै खेलमैदानको निर्माण गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

    उनले भने पविमाबि खेलमैदानलाई राष्ट्रिय स्तरको मैदान बनाउन मास्टर प्लान बनाएर दिन सप्तरी क्रिकेट सँघलाई आग्रह गरेको छ । उनले खेलमैदान लाई ब्यबस्थित बनाई राष्ट्रिय प्रतियोगिताहरू गराउन यस बर्स पनि बजेट निकासा गरेको बताए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ताजा अपडेट
    १

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    २

    उपेन्द्र यादव जनमतमा प्रवेश

    ३

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    ४

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    ५

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    ६

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    ७

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    ८

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ९

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    १०

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution