Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष २, बुधबार
  • अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    १६ घण्टा अघि

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    १ दिन अघि

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    १ दिन अघि

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ३ दिन अघि

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ३ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ३ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ४ दिन अघि

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ४ दिन अघि

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १ हफ्ता अघि

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष २, बुधबार
in
FLASH NEWS
  • १अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति
  • २खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै
  • ३तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा
  • ४लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन
  • ५लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन
  • ६आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी
  • ७आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु
  • ८सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / शिक्षा
  • ३०४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरीमा अवैध कक्षा सञ्चालनप्रति प्याव्सन र एन प्याव्सनको कडा आपत्ति, शिक्षा प्रणाली नै संकटमा

  • Memo Khabar
  • २०८२ जेष्ठ ७, बुधबार (६ महिना अघि)

  • राजविराज । सप्तरी जिल्लामा अनुमति बिना उच्च कक्षासम्म विद्यार्थी भर्ना गर्दै आएका निजी विद्यालयहरूमाथि दुई प्रमुख विद्यालय संघ निजी तथा आवासीय विद्यालय संघ (प्याव्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याव्सन) ले गम्भीर आपत्ति जनाएका छन् ।

    बुधबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यी संघसंस्थाहरूले जिल्लाको शिक्षा प्रणाली नै तहसनहस हुने खतरा औंल्याएका छन् ।

    संयुक्त विज्ञप्तिमा भनिएको छ कि जिल्लाका केही निजी विद्यालयहरूले कानुनी प्रक्रिया नअपनाई तथा आवश्यक सरकारी अनुमति नलिई कक्षा सञ्चालन गर्दै आएका छन् । यस्तो कार्यले न केवल शिक्षा प्रणालीमाथि प्रश्न उठाएको छ, तर विद्यार्थीहरूको भविष्यसमेत संकटमा पारेको छ । यस्ता विद्यालयहरूले अनुमति प्राप्त तहभन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना गरिरहेका छन्, जुन कार्य उच्च अदालत जनकपुर, राजविराज इजलासले १९ वैशाख २०८२ मा दिएको अन्तरिम आदेशको प्रत्यक्ष उल्लंघन हो ।

    विज्ञप्तिमा प्याव्सन अध्यक्ष उग्रकान्त झा र एन प्याव्सन अध्यक्ष नरेशप्रताप साहले विद्यार्थी भर्ना प्रक्रिया अन्तर्गत अनिवार्यरूपमा प्रयोग हुने आईमिस प्रणालीसमेत गलत ढंगले प्रयोग भइरहेको खुलासा गरेका छन् । अनुमति नपाएका विद्यालयहरूले आफ्नै कक्षामा विद्यार्थीलाई पढाएर अन्य विद्यालयको आईमिस प्रणाली प्रयोग गरी विवरण प्रविष्ट गर्दै आएको उल्लेख गर्दै उनीहरूले यसलाई शिक्षा क्षेत्रमा गहिरो भ्रष्टाचार र बेथिति भएको बताएका छन् ।

    शिक्षा विकास तथा समन्वय इकाईको नेतृत्वमा अनुगमन भए तापनि त्यस्ता विद्यालयहरू अझै सञ्चालनमा रहेका तथ्यहरू सार्वजनिक गरिँदै विज्ञप्तिमा गहिरो चिन्ता व्यक्त गरिएको छ । अनुगमन कार्यप्रति आभार प्रकट गर्दै पनि यी संघहरूले अदालतको आदेश पालना नगर्नु केवल कानुनी उल्लंघन नभई सम्पूर्ण निजी विद्यालयहरूको प्रतिष्ठामा आँच आउने चेतावनी दिएका छन् ।

    यी संघसंस्थाहरूले सम्पूर्ण विद्यालयहरूलाई कानुनी दायराभित्र रहेर मात्र शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह गरेका छन् । साथै, भविष्यमा पनि यस्ता अवैध गतिविधि दोहोरिएमा र सम्बन्धित सरकारी निकायले कारबाही गरेमा संगठनहरूले त्यसमा कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् ।

    यस घटनाले सप्तरीको शिक्षा प्रणालीमा व्यापक अव्यवस्था रहेको संकेत गरेको छ । यदि यथाशीघ्र सुधारात्मक कदम चालिएन भने शिक्षा क्षेत्रको गुणस्तर गिर्ने र हजारौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने खतरा रहेको विज्ञप्तिको निष्कर्ष छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    राजबिराजमा शिक्षक महासंघद्वारा शिक्षा विधेयकविरुद्ध धर्ना

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित

    ताजा अपडेट
    १

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    २

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ३

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ४

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ५

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ६

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ७

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ८

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ९

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १०

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    समाचार
    थप

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution