Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर २०, शनिबार
  • २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    १६ घण्टा अघि

    राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

    २ दिन अघि

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    ३ दिन अघि

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ४ दिन अघि

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    ५ दिन अघि

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    १ हफ्ता अघि

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    १ हफ्ता अघि

    प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

    १ हफ्ता अघि

    ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

    १ हफ्ता अघि

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर २०, शनिबार
in
FLASH NEWS
  • १२८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु
  • २राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम
  • ३साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी
  • ४सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त
  • ५नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध
  • ६ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह
  • ७गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता
  • ८प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ३१५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

  • चन्दन यादब
  • २०८२ जेष्ठ २७, मंगलबार (५ महिना अघि)

  • राजविराज । राजविराज नगरपालिकामा हाल निलम्बित नगरप्रमुख भीमराज यादव र कार्यवाहक नगरप्रमुख  इसरत परविनबीचको विवाद चुलिंदै जाँदा स्थिति नियन्त्रणबाहिर गएको छ ।

    आन्तरिक सत्ता संघर्षले गर्दा नगरपालिकाको सेवा प्रवाह ठप्प भएको छ भने नगरपालिका भवनमा तोडफोड र झडपको अवस्था सिर्जना भएको छ ।

    निलम्बित मेयर यादवले प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण कुमार साहको सरुवापछि आइतबार नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए । साहको स्थानमा शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएको थियो। यादवले उक्त नियुक्तिलाई अस्वीकार गर्दै नियुक्तिलाई भ्रष्टाचार ढाकछोप गर्न गरिएको भन्दै विरोध जनाए ।

    मंगलबार बिहान कार्यवाहक मेयर इसरत परविन नेतृत्वको समूहले कार्यालयमा लगाइएको ताला तोडेर भोगेन्द्र यादवलाई हाजिर गराएपछि स्थिति तनावपूर्ण बन्यो । त्यसपछि निलम्बित मेयर यादव समर्थकहरूले आक्रोश व्यक्त गर्दै नाराबाजी र तोडफोड गरेका थिए ।

    सार्वजनिक सम्पत्तिमा तोडफोड, कर्मचारीमाथि आक्रमण

    उक्त झडपमा कार्यालय भवनका झ्यालका सिसा, बारुण यन्त्र कर्मचारी बस्ने भवन, मोटरसाइकल, तथा मेयरको सरकारी गाडीमा तोडफोड गरिएको छ । लेखापाल शत्रुघ्नलाल दासमाथि निर्घात कुटपिट गरिएको छ भने वडा नं. ९ का अध्यक्ष जवाहिर यादव घाइते भएका छन् । उनको हातमा चोट लागेको बताइएको छ । यसैगरी स्वास्थ्यकर्मी सन्तोष दासमाथि पनि हातपात भएको छ ।

    ताला तोडेर नयाँ हाकिमलाई हाजिर गराउन मेयर परविन नेतृत्वको टोली माथिल्लो तलामा पुगेपछि यादव समर्थकहरूले तल्लो तलामा टायर बालेर प्रदर्शन गरेका थिए । स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको थियो ।

    आन्तरिक विवादको मूल कारण

    प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण कुमार साह आर्थिक अनुशासनमा कडाइ गर्दै आएका थिए। उनले प्रक्रियागत कमजोरी रहेका योजना फाइलहरू रोकेका थिए जसले भुक्तानी प्रक्रियामा अवरोध सिर्जना गरेको थियो। एक हप्ताअघि झण्डै १० लाख रुपैयाँ राजस्व हिनामिनाको प्रकरण सार्वजनिक भएपछि साहले राजस्व शाखा प्रमुख कल्पना देवलाई तीन दिनभित्र रकम बैंकमा दाखिला गर्न निर्देशन दिएका थिए।

    यही सन्दर्भमा भोगेन्द्र यादवको नियुक्ति भएपछि विवाद झनै चर्किएको हो। निलम्बित मेयर यादव उक्त नियुक्ति भ्रष्टाचारलाई बचाउन गरिएको भन्दै आक्रोशित छन्। उनी कावा मेयर परविनमाथि “एकलौटी ढंगले” नगरपालिका सञ्चालन गरेको आरोप लगाउँछन्।

    जनसेवामा ठप्प

    यसबिच, विवादका कारण सामान्य प्रशासन, बजेट कार्यान्वयन, योजना स्वीकृति, र दैनिक जनसेवामा ठप्प भएको छ । नगरवासीहरू दैनिक कामकाजका लागि नगरपालिका पुग्दा निराश भएका छन् ।

    कावा मेयर परविनको स्पष्टीकरण

    कार्यवाहक मेयर इसरत परविनले भने, “हामीले वार्तामार्फत समाधान खोज्ने प्रयास गर्यौं, तर निलम्बित मेयर यादव नमानेपछि जनताको सहयोगमा ताला खोलेर नयाँ हाकिमलाई हाजिरी गराएका हौं ।”

    उनले नगरको विकास र सुशासनका लागि सबै पक्षसँग सहकार्य आवश्यक रहेको बताउँदै निलम्बित मेयरसहित सबै नगरवासीलाई सहयोगको अपिल गरेकी छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    ताजा अपडेट
    १

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    २

    राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

    ३

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    ४

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ५

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    ६

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    ७

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    ८

    प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

    ९

    ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

    १०

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    समाचार
    थप

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution