Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर १, सोमबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    १७ घण्टा अघि

    राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब

    १ दिन अघि

    राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो

    ३ दिन अघि

    महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने

    ४ दिन अघि

    जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ५ दिन अघि

    गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा

    ६ दिन अघि

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    ६ दिन अघि

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ६ दिन अघि

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    १ हफ्ता अघि

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर १, सोमबार
in
FLASH NEWS
  • १अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड
  • २राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब
  • ३राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो
  • ४महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने
  • ५जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी
  • ६गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा
  • ७मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस
  • ८जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • २९१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

  • Memo Khabar
  • २०८२ अषाढ १५, आईतबार (४ महिना अघि)

  • जनकपुरधाम । राष्ट्रिय धान दिवस–२०८२ को अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सम्पूर्ण मधेशवासी र देशभरका कृषकहरूलाई शुभकामना व्यक्त गरेका छन् ।

    मुख्यमन्त्री सिंहले कृषिलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिँदै खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्न प्रदेश सरकारले “मधेशले देशलाई खुवाउने” दीर्घकालीन अभियान अघि बढाएको बताएका छन् । “उत्पादन मधेशमा, विस्तार देशमा” भन्ने मूल नारालाई आधार मानेर कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै कृषिजन्य वस्तुको आयात घटाउने र निर्यात प्रवर्द्धन गर्ने सरकारको स्पष्ट रणनीति रहेको उनले उल्लेख गरे ।

    उनका अनुसार, धान उत्पादनलाई सुदृढ बनाउने लक्ष्यका साथ ‘दुई धान बाली प्रवर्द्धन कार्यक्रम’ कार्यान्वयनमा ल्याइएको छ। साथै माटोको उर्वरता सुधार, सिंचाइमा आत्मनिर्भरता, यान्त्रीकरण, विद्युतीकरण र व्यवसायीकरणलाई सरकारले उच्च प्राथमिकता दिएको छ ।

    मुख्यमन्त्री सिंहले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्दै जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रवर्द्धनमार्फत धान बालीको दिगो विकास सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाए । आधुनिक खेती प्रणालीको विस्तार, उन्नत बीउ, मल तथा सिंचाइ सुविधा सहज पहुँचमा पुर्‍याई कृषकहरूको जीवनस्तर उकास्न सरकार निरन्तर सक्रिय रहेको उनले बताए ।

    “राष्ट्रिय धान दिवसले हामी सबैलाई खाद्य सुरक्षामा आत्मनिर्भर बन्ने साझा संकल्प र प्रेरणा मिलोस्,” उनले भने, “म सम्पूर्ण कृषक दाजुभाइ–दिदीबहिनीप्रति सम्मान प्रकट गर्दछु ।”

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब

    गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

    ताजा अपडेट
    १

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    २

    राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब

    ३

    राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो

    ४

    महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने

    ५

    जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ६

    गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा

    ७

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    ८

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ९

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    १०

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    समाचार
    थप

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution