विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य

राजविराज । मधेशको संस्कृति, रहनसहन र सामाजिक जीवन नजिकबाट बुझ्ने उद्देश्यले राजविराज आएका विदेशी विद्यार्थीहरूले आज शुक्रबार विहान राजदेवी मन्दिर परिसरमा सरसफाइ गरेका छन् । अन्तर्राष्ट्रिय भोलेन्टियर सर्भिस कार्यक्रम अन्तर्गत १६ जना विदेशी विद्यार्थी हाल राजविराजमा छन् । ती सबै ताइवानको नेशनल चुँग सिंग युनिभर्सिटीमा अध्ययनरत हुन् । उनीहरू असार १७ गते राजविराज आइपुगेका हुन् … Continue reading विदेशी विद्यार्थीद्वारा राजदेवी मन्दिरमा सरसफाइ, मधेशको संस्कृति बुझ्ने उद्देश्य