Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष २, बुधबार
  • अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    १७ घण्टा अघि

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    १ दिन अघि

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    १ दिन अघि

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ३ दिन अघि

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ३ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ३ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ४ दिन अघि

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ४ दिन अघि

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १ हफ्ता अघि

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष २, बुधबार
in
FLASH NEWS
  • १अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति
  • २खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै
  • ३तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा
  • ४लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन
  • ५लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन
  • ६आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी
  • ७आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु
  • ८सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / कृषि
  • ४०४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजविराज नगरपालिकाद्वारा कृषकलाई कृषि उपकरण र विउ विजन वितरण

  • चन्दन यादब
  • २०८२ अषाढ २४, मंगलबार (५ महिना अघि)

  • राजविराज । राजविराज नगरपालिकाले कृषकलाई आत्मनिर्भर बनाउँदै उनीहरूको आम्दानी अभिवृद्धि गर्ने उद्देश्यले सीपमूलक तालिमसहित विभिन्न कृषियन्त्र, उपकरण तथा विउ विजन निःशुल्क वितरण गरेको छ ।

    मंगलवार नगरपालिका कार्यालय परिसरमा आयोजित एक कार्यक्रममार्फत वडा नं. १० र १६ का २४/२४ जना गरी ४८ जना किसानलाई औषधी छर्कने ठूलो पम्प, पानी तान्ने मोटर, तथा विभिन्न प्रकारका विउ विजन वितरण गरिएको हो ।

    कार्यक्रममा कार्यवाहक नगरप्रमुख इसरत परवीनले वैकल्पिक सिँचाइको व्यवस्था, श्रमिक अभावको समाधान, उत्पादन लागतमा कमी ल्याउने र किसानलाई प्रविधिमैत्री बनाउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको जानकारी दिइन् ।

    उनले भनिन्, “यो कार्यक्रम आर्थिक वर्ष २०८१/८२ को स्वीकृत योजना अन्तर्गत संचालनमा ल्याइएको हो, जसलाई क्रमशः नगरका सबै १६ वटै वडामा विस्तार गरिनेछ ।”

    नगरपालिकाले निर्वाहमुखी खेती गर्दै आएका किसानलाई व्यवसायिक कृषिमा रूपान्तरण गर्न तालिमपछि मात्र प्रविधि तथा विउ विजन प्रदान गरेको हो। तालिममा किसानलाई लघुकर्जा, उद्यमशीलता विकास, बजारीकरण र आधुनिक कृषि प्रणालीसम्बन्धी विषयमा जानकार बनाइएको थियो ।

    परवीनले विश्वास व्यक्त गर्दै भनिन्, “यो कार्यक्रमबाट किसानलाई खेती गर्न थप सहजता हुने छ, जसले उनीहरूको जीवनस्तर उकास्न सहयोग पुर्‍याउनेछ ।”

    सात दिनसम्म सञ्चालन गरिएको उक्त तालिममा कृषिविज्ञ हरिनारायण यादव, सुनिल यादव, उद्यम विकास सहजकर्ता मनिषा चौधरी, कमली शर्मा तथा सिदार्थ बैंक र लक्ष्मी सनराइज बैंकका प्रतिनिधिहरुले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण

    समुदायमा लोकप्रिय बन्दै समुन्नति कार्यक्रम

    वर्षौंपछि पनि सञ्चालनमा नआएको बोरिङले किसान समस्यामा

    बलान बिहुल गाउँपालिकाद्वारा सिँचाइको विद्युत महसुल भुक्तानी, कृषक उत्साहित

    शंभुनाथ मेलामा कृषि प्रदर्शनी सम्पन्न

    खडक ४ अमहाका कृषक समूहले बार्षिक लाखाै आम्दानी गर्दै

    ताजा अपडेट
    १

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    २

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ३

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ४

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ५

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ६

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ७

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ८

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ९

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १०

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    समाचार
    थप

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution