Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ९, शुक्रबार
  • पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    ११ घण्टा अघि

    उपेन्द्र यादव जनमतमा प्रवेश

    १४ घण्टा अघि

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    १५ घण्टा अघि

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    १ दिन अघि

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    १ दिन अघि

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    २ दिन अघि

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    २ दिन अघि

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ३ दिन अघि

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    ३ दिन अघि

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ९, शुक्रबार
in
FLASH NEWS
  • १पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी
  • २उपेन्द्र यादव जनमतमा प्रवेश
  • ३रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस
  • ४जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय
  • ५ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव
  • ६डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता
  • ७डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान
  • ८सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ४४३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

  • चन्दन यादब
  • २०८२ श्रावण १, बिहिबार (६ महिना अघि)

  • राजविराज । तिरहुत टाइगर्सले लगातार दोस्रो पटक मेयर कप सप्तरी प्राइड लिगको उपाधि जित्न सफल भएको छ। बिहीबार सम्पन्न सातौँ संस्करणको फाइनलमा टाइगर्सले राजविराज राजदेवी रोयललाई ९ विकेटले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्‍यो ।

    राजविराजस्थित पब्लिक विन्देश्वरी स्कुल मैदानमा भएको खेलमा टाइगर्सले ९३ रनको सामान्य लक्ष्य १५.३ ओभरमै १ विकेटको क्षतिमा पूरा गर्‍यो। ओपनर भोला शाहले अविजित अर्धशतक प्रहार गर्दै जितमा अहम भूमिका खेले। उनले ४५ बलमा ५ चौका र ३ छक्काको मद्दतमा नटआउट ५६ रन बनाए। भोलाले दोस्रो विकेटका लागि निरज यादवसँग अविजित ७९ रनको साझेदारी गरे। निरजले १८ रन बनाए भने अभिनाश कर्णले १३ रनको योगदान दिए । रोयलका नितेश यादवले एक मात्र विकेट लिए ।

    यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजविराज राजदेवी रोयलले २० ओभरमा ९२ रनमै सीमित रह्यो। रोहन विकले २३ रन बनाउँदै टिमका सर्वाधिक रन बनाउने खेलाडी भए। अभिषेक तिवारीले १९ र जितु यादवले अविजित १८ रन बनाए। बाँकी ब्याट्सम्यान भने दोहोरो अंकमा पुग्न असफल भए ।

    टाइगर्सका बलरहरू प्रभावशाली रहे। श्रवण यादवले ४ ओभरमा ३२ रन खर्चिँदै ३ विकेट लिए। चित्र बहादुर बिष्ट र अनिल यादवले २/२ विकेट लिए भने राहुल मण्डल र अजय यादवले समान १/१ विकेट झारे ।

    सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगितामा विजेता बनेको टाइगर्सले नगद २ लाख रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेता राजदेवी रोयलले १ लाख रुपैयाँमा चित्त बुझायो ।

    प्रतियोगिताको ‘प्लेयर अफ द टुर्नामेन्ट’ राजदेवी रोयलका दिवान पुन घोषित भए। उनले ४ खेलमा १०१ रन र ६ विकेट लिँदै २५ हजार रुपैयाँ प्राप्त गरे ।

    उत्कृष्ट ब्याट्सम्यान टाइगर्सका भोला शाह घोषित भए, जसले ४ खेलमा १३८ रन बनाए। उत्कृष्ट बलर टाइगर्सकै चित्र बहादुर बिष्ट भए, जसले ४ खेलमा १३ विकेट लिए। दुवैले १५/१५ हजार रुपैयाँ पुरस्कार पाए । उदयमान खेलाडीको रूपमा टाइगर्सका अनिल यादव सम्मानित भए ।

    समापन समारोहमा राजविराज नगरप्रमुख ईसरत परविन, तिरहुत गाउँपालिका अध्यक्ष विजय यादव, प्रमुख जिल्ला अधिकारी भोला दहाल, सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेल, राष्ट्रिय अनुसन्धान उपनिर्देशक कुलचन्द्र नेपाल, सप्तरी क्रिकेट संघ अध्यक्ष आयुष श्रेष्ठ, अन्तर्राष्ट्रिय खेलाडी महबुब आलम, आईसीसी प्यानल अम्पायर वृद्धि बहादुर प्रधान, संघ उपाध्यक्ष निरज सिंह, प्रतियोगिता संयोजक डम्बर नारायण दास लगायतको उपस्थितिमा विजेता तथा उपविजेता टिमलाई शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरियो ।

    ८ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सप्तरी जिल्लाका ८ टिम सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ताजा अपडेट
    १

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    २

    उपेन्द्र यादव जनमतमा प्रवेश

    ३

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    ४

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    ५

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    ६

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    ७

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    ८

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ९

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    १०

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution