Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर १, सोमबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    १७ घण्टा अघि

    राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब

    १ दिन अघि

    राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो

    ३ दिन अघि

    महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने

    ४ दिन अघि

    जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ५ दिन अघि

    गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा

    ६ दिन अघि

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    ६ दिन अघि

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ६ दिन अघि

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    १ हफ्ता अघि

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर १, सोमबार
in
FLASH NEWS
  • १अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड
  • २राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब
  • ३राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो
  • ४महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने
  • ५जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी
  • ६गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा
  • ७मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस
  • ८जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ३२९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • संविधानमा सबै समुदायको स्वामित्वका लागि संशोधन आवश्यकः अध्यक्ष यादव

  • चन्दन यादब
  • २०८२ श्रावण १४, बुधबार (३ महिना अघि)

  • राजविराज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संविधान सबै समुदायले स्वामित्व लिनसक्ने बनाउनका लागि आवश्यक संशोधन गर्नुपर्ने बताएका छन् ।

    बुधवार राजविराजमा आयोजित जसपा नेपाल, सप्तरीको एकता प्रथम जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघीय संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली, जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व, राष्ट्रिय पहिचानको मान्यता तथा न्यायपालिकाको संरचनामा परिवर्तन आवश्यक रहेको बताए।

    “संघीयता विरोधी शक्तिहरूले बनाएको संविधान त्रुटिपूर्ण छ,” यादवले भने, “कांग्रेस र कम्युनिस्ट मिलेर बनाएको यो संविधान संशोधन नगरे जनताले नयाँ संविधान बनाउने अवस्था आउन सक्छ।”

    प्रदेशको नामाकरण र सीमांकन अव्यवहारिक र अवैज्ञानिक रहेको उल्लेख गर्दै उनले उच्चस्तरीय राज्य पुनःसंरचना आयोगको प्रतिवेदनअनुसार १० वटा प्रदेशको व्यवस्था उपयुक्त हुने धारणा राखे।

    “५–७ जना मन्त्री बनेर झन्डावाला गाडी चढेर मात्रै प्रदेश सरकार बन्न सक्दैन,” उनले भने, “प्रदेशहरूलाई स्वायत्त र अधिकारसम्पन्न बनाउनुपर्छ।”

    पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवले राज्यका निकायहरूमा जनसंख्याको आधारमा सबै वर्ग र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

    उनले हालको निर्वाचन प्रणाली अत्यन्त महँगो र विकृतिपूर्ण भएको भन्दै पूर्ण समानुपातिक प्रणालीको वकालत गरे। “सांसद खरिद–बिक्री हुने अवस्था आएको छ। यो दोष नेताको मात्रै होइन, प्रणालीकै असफलता हो,” यादवले भने।

    त्यसैले उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था आवश्यक रहेको बताए।

    चुरे क्षेत्रको संरक्षण गर्न नसक्दा तराई–मधेशमा पानी सुक्दै गएकाे र खेतबारी बंजर बन्दै गएकाे उल्लेख गर्दै यादवले भने, “जबसम्म चुरे क्षेत्रका वन–जंगलको संरक्षण हुँदैन, तबसम्म तराई–मधेशको दीगो विकास सम्भव छैन।”

    अध्यक्ष यादवले पछिल्ला ३५ वर्षमा मुलुकले लोकतन्त्र त पाए पनि राज्यले विकासको गति लिन नसकेको टिप्पणी गरे। “शिक्षा प्रणाली ध्वस्त छ, सार्वजनिक विद्यालय र विश्वविद्यालयको अवस्था नाजुक छ,” उनले भने।

    उनले थपे, “उद्योग–कलकारखाना बन्द छन्। पछिल्ला दशकमा कमिसन, भ्रष्टाचार र कार्यकर्ता पोस्ने कामबाहेक केही भएको छैन।”

    देशमा बढ्दो असमानता, विभेद, सामाजिक न्यायको अभाव र समानताको सवालमा वैकल्पिक राजनीतिक शक्तिको निर्माण आवश्यक रहेको उनले बताए।

    कार्यक्रम जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन सत्रमा जसपा नेपालका उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह, प्रवक्ता मनिष कुमार सुमन, मधेश प्रदेश अध्यक्ष बालकिशोर यादव, प्रदेशसभा सदस्य अनिरुद्ध प्रसाद सिंह यादव, किरण साह लगायत विभिन्न पालिकाका अध्यक्ष तथा नगरप्रमुखहरूको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब

    गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

    ताजा अपडेट
    १

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    २

    राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब

    ३

    राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो

    ४

    महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने

    ५

    जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ६

    गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा

    ७

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    ८

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ९

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    १०

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    समाचार
    थप

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution