Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर २०, शनिबार
  • २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    १६ घण्टा अघि

    राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

    २ दिन अघि

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    ३ दिन अघि

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ४ दिन अघि

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    ५ दिन अघि

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    १ हफ्ता अघि

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    १ हफ्ता अघि

    प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

    १ हफ्ता अघि

    ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

    १ हफ्ता अघि

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर २०, शनिबार
in
FLASH NEWS
  • १२८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु
  • २राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम
  • ३साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी
  • ४सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त
  • ५नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध
  • ६ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह
  • ७गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता
  • ८प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ५०६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • युवाका समस्या जहाँको त्यहीँ : शिक्षा, स्वास्थ्य र रोजगारी नै प्रमुख चुनौती

  • चन्दन यादब
  • २०८२ श्रावण २७, मंगलबार (३ महिना अघि)

  • राजविराज । हरेक वर्ष १२ अगस्टमा मनाइने अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रममार्फत मनाइँदै छ । यस वर्षको नारा हो— ‘दिगो विकास र सुनौलो भविष्यको सारस् स्थानीय युवाको सहभागिता, समृद्धिको आधार’।

    सरकारले युवालाई प्राथमिकतामा राखेर धेरै कार्यक्रम ल्याए पनि प्रभावकारी कार्यान्वयनको अभावमा समस्या यथावत छन् । शिक्षा, स्वास्थ्य र रोजगारी नै युवाका मुख्य चुनौती हुन् । रोजगार सिर्जनाका लागि ल्याइएका योजना पनि अलपत्र परेका छन् । स्वरोजगारमुखी कार्यक्रम नहुँदा लाखौँ युवा विदेशिन बाध्य छन् ।

    राज्यले युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकका रूपमा विकास गर्न अवसर दिनुपर्छ । आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा युवाको निर्णायक भूमिका हुने भएकाले नीति, कानुन र कार्यक्रममा उनीहरूको सरोकार सम्बोधन हुनु आवश्यक छ । युवालाई निर्णय प्रक्रियाबाट बाहिर राख्दा राष्ट्रले उनीहरूको उर्जा र प्रतिभा गुमाएर कुलत, विकृति, द्वन्द्व र अस्थिरताको जोखिम बेहोर्नुपर्छ ।

    राष्ट्रिय युवा नीति २०६६, युथ भिजन २०२५ र राष्ट्रिय युवा परिषद गठन युवाका लागि सकारात्मक कदम भए पनि नीति निर्माणमा सार्थक सहभागिता अझै सुनिश्चित भएको छैन । प्राकृतिक विपदमा युवाले देखाएको सक्रियता उल्लेखनीय भए पनि रोजगार र अवसरको अभावले धेरै युवा शहर र विदेश पलायन भइरहेका छन् ।

    शिक्षा र श्रम बजारबीच सामञ्जस्य नहुँदा दक्ष र योग्य युवाहरू बेरोजगार छन् । राज्यका नीति र कार्यक्रमले युवाका मुद्दालाई पर्याप्त प्राथमिकता नदिएको देखिन्छ । यद्यपि युवा मन्त्रालयको स्थापना, राष्ट्रिय विकास स्वयंसेवक सेवा, युवा स्वरोजगार कार्यक्रमजस्ता केही पहलहरू भएका छन्, तर ती पर्याप्त छैनन् । गैरसरकारी क्षेत्रले चेतना अभिवृद्धि, सशक्तीकरण, दुर्व्यसन नियन्त्रण, पुनर्स्थापना, व्यवसायिक सीप विकासमा योगदान दिइरहेका छन् ।

    नेपालको संविधानमा उल्लेखित युवा सम्बन्धी प्रावधान कार्यान्वयन, युवालक्षित नीतिनिर्माण र सचेतना अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघले १९९९ मा प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवस घोषणा गरेको हो, जसको उद्देश्य विश्वभरका सरकार र सरोकारवालालाई युवाका मुद्दामा सचेत गराउनु हो ।

    तर, युवाका सवाल, अधिकार र अवसरका लागि सरकार र युवाबीच समन्वय, सहकार्य र सहभागिता नहुन्जेल मुलुकले अपेक्षित विकासको गति लिन सक्दैन ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    ताजा अपडेट
    १

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    २

    राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

    ३

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    ४

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ५

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    ६

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    ७

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    ८

    प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

    ९

    ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

    १०

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    समाचार
    थप

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution