Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ७, बुधबार
  • सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ८ घण्टा अघि

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    १0 घण्टा अघि

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    १0 घण्टा अघि

    सप्तरी-२ मा रास्वपाका ई. रामजी यादवको उम्मेदवारी दर्ता

    १0 घण्टा अघि

    सप्तरी–४ बाट जसपा नेपालकी डा. बबीसिंह यादवको उम्मेदवारी दर्ता

    ११ घण्टा अघि

    सप्तरी–२ बाट पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवको मनोनयन दर्ता

    १२ घण्टा अघि

    सप्तरी–३ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता

    १५ घण्टा अघि

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    १ दिन अघि

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    २ दिन अघि

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ७, बुधबार
in
FLASH NEWS
  • १सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता
  • २सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”
  • ३सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता
  • ४सप्तरी-२ मा रास्वपाका ई. रामजी यादवको उम्मेदवारी दर्ता
  • ५सप्तरी–४ बाट जसपा नेपालकी डा. बबीसिंह यादवको उम्मेदवारी दर्ता
  • ६सप्तरी–२ बाट पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवको मनोनयन दर्ता
  • ७सप्तरी–३ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता
  • ८प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / अपराध
  • १६५७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सर्लाहीमा गोली प्रहार: शिक्षक रामपुकार यादवको मृत्यु, एक आक्रमणकारी पक्राउ

  • चन्दन यादब
  • २०८२ श्रावण ३१, शनिबार (५ महिना अघि)

  • सर्लाही । सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका–६ मा शुक्रबार साँझ भएको गोली प्रहारमा एक पूर्व शिक्षकको ज्यान गएको छ । मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले स्थानीय ४५ वर्षीय रामपुकार राय यादवको टाउकोमा गोली हानेपछि उनको घटनास्थल नजिकै मृत्यु भएको हो ।

    प्रहरीका अनुसार साँझको करिब ७ बजे यादव आफ्नो घरको आँगनमा छरछिमेकीसँग गफ गरिरहेका बेला मोटरसाइकलमा आएका दुई युवाले “रामपुकार भनेको को हो?” भनी सोधपुछ गरेपछि नजिकैबाट गोली प्रहार गरेका थिए ।

    गम्भीर घाइते यादवलाई तत्कालै उपचारका लागि महोत्तरीको सोनामा गाउँपालिका पर्सास्थित स्वास्थ्य संस्थामा पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषित गरेका थिए ।

    आक्रमणकारी दुर्घटनामा परे

    गोली प्रहारपछि भाग्ने क्रममा आक्रमणकारीहरूको मोटरसाइकल हरिपुर्वा–६ को वसन्तपुर क्षेत्रमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा एक जना घाइते भएको र उनलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि जनकपुरस्थित अस्पताल भर्ना गरेको छ । अर्का आक्रमणकारी भने फरार छन् ।

    सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सरोज राईका अनुसार घटनामा संलग्नहरूको पहिचान भइसकेको छ । “फरार व्यक्तिको खोजी तीव्र रूपमा भइरहेको छ, अनुसन्धानको प्रारम्भिक चरणमा भएकाले घाइतेको नाम सार्वजनिक गर्न सकिएको छैन,” डिएसपी राईले बताए ।

    सम्भावित कारणबारे अनुमान

    मृतक यादव सर्लाही सदरमुकाम मलङ्गवास्थित एक निजी विद्यालयमा शिक्षकका रूपमा कार्यरत थिए । पछिल्लो समय उनी खेतीपातीसँगै गाउँमा ऋण लगानीसमेत गर्ने गरेको स्थानीयले बताएका छन् । त्यसैले व्यक्तिगत रिसीइबी वा आर्थिक लेनदेन नै आक्रमणको कारण हुनसक्ने अनुमान गरिएको छ ।

    तर, प्रहरीले घटनाको पछाडिको कारणबारे आधिकारिक रूपमा केही खुलाएको छैन । घटनास्थलबाट प्रमाण सङ्कलन भइरहेको र थप अनुसन्धानपछि विवरण सार्वजनिक गरिने प्रहरीको भनाइ छ ।

    स्थानीयमा त्रास

    दिनदहाडै भएको गोली प्रहारले हरिपुर्वा र आसपासका बस्तीमा त्रास फैलिएको छ । “गाउँमै हाँसखेल गर्दै बसिरहनु भएको बेला मोटरसाइकलमा आएका दुई जनाले सोधपुछ गरेरै गोली हाने, यस्तो घटना हाम्रो गाउँमा पहिलो पटक भएको हो,” एक प्रत्यक्षदर्शीले भने ।

    स्थानीयवासीले हालै सर्लाहीमा आपराधिक गतिविधि बढेको गुनासो गर्दै प्रहरी प्रशासनले शान्ति–सुरक्षा बलियो बनाउन तत्काल कडा कदम चाल्नुपर्ने माग गरेका छन् ।

    प्रहरीले फरार आक्रमणकारीलाई चाँडै पक्राउ गर्ने र घटनाको कारणबारे स्पष्ट विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    अफरोज आलमले सार्वजनिक रूपमा माफी मागेपछि आन्दोलन स्थगित

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    ताजा अपडेट
    १

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    २

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    ३

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    ४

    सप्तरी-२ मा रास्वपाका ई. रामजी यादवको उम्मेदवारी दर्ता

    ५

    सप्तरी–४ बाट जसपा नेपालकी डा. बबीसिंह यादवको उम्मेदवारी दर्ता

    ६

    सप्तरी–२ बाट पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवको मनोनयन दर्ता

    ७

    सप्तरी–३ बाट जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता

    ८

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    ९

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    १०

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution