Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष २, बुधबार
  • अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    १६ घण्टा अघि

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    १ दिन अघि

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    १ दिन अघि

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ३ दिन अघि

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ३ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ३ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ४ दिन अघि

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ४ दिन अघि

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १ हफ्ता अघि

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष २, बुधबार
in
FLASH NEWS
  • १अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति
  • २खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै
  • ३तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा
  • ४लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन
  • ५लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन
  • ६आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी
  • ७आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु
  • ८सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • १४२९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजविराजमा सडक पेटी अतिक्रमण बढ्दो, नियमन निकाय मौन

  • चन्दन यादब
  • २०८२ भाद्र ४, बुधबार (३ महिना अघि)

  • राजविराज । राजविराजमा सडक पेटी अतिक्रमण दिनप्रतिदिन बढ्दै जाँदा सर्वसाधारणले ठूलो सास्ती भोग्नुपरेको छ ।

    उच्च अदालत जनकपुर राजविराज इजलासदेखि राम मन्दिरसम्म करिब पाँच सय मिटर क्षेत्रमा सडक पेटी मात्रै नभई सडकसम्म कब्जा गरी फुटपाथ पसल र तरकारी बजार सञ्चालन भएपछि पैदल यात्रु र सवारी साधन दुबैलाई आवतजावतमा कठिनाइ भएको छ ।

    हुलाकी सडक अन्तर्गत पर्ने उक्त मार्गमा तरकारी, फलफूल, चिया तथा नास्ता पसलेहरूले सडक र पेटी दुवै अतिक्रमण गरेका छन् । यसले बाटो साँघुरो बनाएर दुर्घटनाको जोखिम समेत बढाएको स्थानीयवासीहरूले बताएका छन् ।

    मालपोत कार्यालय आसपासको क्षेत्र त झनै अव्यवस्थित छ । त्यहाँ होटल, फुटपाथ पसल र पार्किङले बाटो रोक्दा बेलुकीपख साना–ठूला दुर्घटनासम्म हुने गरेको स्थानियहरूको गुनासो छ ।

    खानेपानी मोडदेखि राम मन्दिरसम्मको सडक क्षेत्रमा प्रशासन, कर, हुलाक, अदालत, वन डिभिजन, मालपोत लगायतका सरकारी कार्यालयहरू रहेका कारण दैनिक सेवाग्राहीको ठूलो भीड लाग्ने गर्दछ । तर, त्यसै बेलामा सडक कब्जा गरेर व्यापार व्यवसाय सञ्चालन हुँदा समस्या दोब्बर बनेको स्थानीय सत्य नारायण चौधरीले बताए ।

    कतिपयले भोजभतेरका लागि पण्डाल सडकमै राख्ने, कसैले घर निर्माण सामग्री थुपार्ने जस्ता कारणले बजार क्षेत्र अझ अस्तव्यस्त बनेको उनको भनाइ छ ।

    हटियाको अवस्था पनि उस्तै छ । नगरपालिकाले केही समयअघि अतिक्रमण हटाएर बनाएको नाला र सडक पेटी फेरि व्यापारीहरूले कब्जा गर्दा सर्वसाधारणलाई पैदल हिँड्नसमेत कठिनाइ भएको छ ।

    यस विषयमा प्रमुख जिल्ला अधिकारी भोला दाहालले निर्माणाधीन सपिङ कम्प्लेक्स पूरा भएर नगरपालिकालाई हस्तान्तरण भएपछिमात्र समस्या केही हदसम्म समाधान हुने विश्वास व्यक्त गरे ।

    यता, राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परवीनले अतिक्रमण तत्काल हटाइने बताउँदै, “यसअघि पनि सडक पेटी खाली गरिएको थियो। फेरि अतिक्रमण भएको छ भने अब चाँडै हटाइनेछ,” भनिन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    ताजा अपडेट
    १

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    २

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    ३

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    ४

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ५

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ६

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ७

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ८

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ९

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    १०

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    समाचार
    थप

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution