Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर २८, आईतबार
  • लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    २१ घण्टा अघि

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    २१ घण्टा अघि

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    १ दिन अघि

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    १ दिन अघि

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    २ दिन अघि

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    ६ दिन अघि

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    ६ दिन अघि

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    १ हफ्ता अघि

    राजस्व कार्यालय माग गर्दै सप्तरीमा धर्नादेखि जिल्लाभर कार्यालय बन्दसम्मका कार्यक्रम घोषणा

    १ हफ्ता अघि

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर २८, आईतबार
in
FLASH NEWS
  • १लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन
  • २लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन
  • ३आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी
  • ४आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु
  • ५सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो
  • ६राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 
  • ७राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक
  • ८तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / शिक्षा
  • १४७० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

  • Memo Khabar
  • २०८२ भाद्र १५, आईतबार (३ महिना अघि)

  • राजविराज । श्री पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठीका पूर्व प्रधानाध्यापक अमरनाथ झाको सम्झनामा स्थापना गरिएको ‘अमरनाथ झा स्मृति पुरस्कार’ यस वर्ष जनता माध्यमिक विद्यालय तोपाका छात्र ओम नारायण यादव र पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठीकी छात्रा पल्लवी ठाकुरलाई प्रदान गरिने भएको छ ।

    अमरनाथ झा मेमोरियल ट्रष्टका प्रमुख कार्यकारी अधिकृत प्रवेश कुमार मिश्रले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कार सम्बन्धी जानकारी दिएका छन् ।

    पुर्व शिक्षक दयाकान्त झाको अध्यक्षतामा गठन भएको चयन समितिले गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयका एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएका यी दुई विद्यार्थीलाई पुरस्कारको लागि सिफारिस गरेको थियो ।

    ट्रष्टले यस वर्षको पुरस्कार राशि ५१ हजार बराबर भागमा बाँडेर दुवै विद्यार्थीलाई प्रदान गर्ने जनाएको छ । पुरस्कार वितरण कार्यक्रम भदौ २३ गते सोमबार, तिलाठी कोइलाडी गाउँपालिकाको सभाहलमा आयोजना हुनेछ ।

    ट्रष्टका प्रमुख कार्यकारी अधिकृत मिश्रका अनुसार स्मृति पुरस्कारले भावी पुस्तालाई शिक्षा क्षेत्रमा उत्कृष्टता हासिल गर्न प्रेरणा दिने विश्वास लिइएको छ । कार्यक्रममा शिक्षाप्रेमी, समाजसेवी, सञ्चारकर्मी, बुद्धिजीवी, जनप्रतिनिधि र ट्रष्टका शुभेक्षुकलाई सहभागिताको लागि आग्रह गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन

    राजबिराजमा शिक्षक महासंघद्वारा शिक्षा विधेयकविरुद्ध धर्ना

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    सप्तरीमा अवैध कक्षा सञ्चालनप्रति प्याव्सन र एन प्याव्सनको कडा आपत्ति, शिक्षा प्रणाली नै संकटमा

    हनुमाननगर कंकालनीमा अनुमति बिना दर्जनौँ विद्यालय सञ्चालित

    मविब क्याम्पसका प्रमुख डा. कर्णले पदभार ग्रहण गरे

    ताजा अपडेट
    १

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    २

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    ३

    आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै दोस्रो दिन पनि रिले अनशन जारी

    ४

    आन्तरिक राजस्व कार्यालय स्थापना गर्न माग गर्दै राजविराजमा रिले अनसन सुरु

    ५

    सहिदको बलिदान बेवास्ता गर्दै दलहरूले जनभावना तोडे : अध्यक्ष राजेन्द्र महतो

    ६

    राजस्व कार्यालय स्थापनाको माग गर्दै प्रशासन अगाडि धर्ना 

    ७

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    ८

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    ९

    राजस्व कार्यालय माग गर्दै सप्तरीमा धर्नादेखि जिल्लाभर कार्यालय बन्दसम्मका कार्यक्रम घोषणा

    १०

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    समाचार
    थप

    लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति सप्तरीद्वारा महुलीमा पत्रकार सम्मेलन

    राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

    तिलाठी कोईलाडी-३ सकरपुरामा लोसपाको वडा कमिटी गठन

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution