Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक २४, सोमबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    ५ घण्टा अघि

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ७ घण्टा अघि

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    १३ घण्टा अघि

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    १ दिन अघि

    प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    १ दिन अघि

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    ३ दिन अघि

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    ३ दिन अघि

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    ३ दिन अघि

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    ४ दिन अघि

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक २४, सोमबार
in
FLASH NEWS
  • १मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस
  • २जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी
  • ३मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र
  • ४गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त
  • ५प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग
  • ६विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने
  • ७अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा
  • ८कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • १३५२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • महोत्सवको नाममा अश्लील प्रदर्शन रोक्नुपर्ने माग

    बरसाईनमा बन्द गरिएको मेला पुनः सञ्चालन भएको भन्दै जेनजी युवाको आपत्ति

  • चन्दन यादब
  • २०८२ आश्विन २७, सोमबार (४ हफ्ता अघि)

  • राजविराज । बोदेबरसाइन नगरपालिका–५ स्थित बरसाइनमा जिल्ला प्रशासन कार्यालयले बन्द गर्ने निर्णय गरे पनि पुनः मेला सञ्चालन गरिएको भन्दै जेनजी समूह र स्थानीय युवाहरूले कडा आपत्ति जनाएका छन् ।

    सोमबार नेपाल पत्रकार महासंघ सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा जेनजीका प्रतिनिधि र युवाहरूले महोत्सवको नाममा समाजमा अश्लील गीत, नृत्य र प्रदर्शन भइरहेको भन्दै तत्काल रोक लगाउन माग गरेका हुन् । उनीहरूले यस्ता गतिविधिले सामाजिक वातावरणलाई बिगार्ने र समाजमा विकृति फैलाउने कार्य भइरहेको आरोप लगाए ।

    पत्रकार सम्मेलनमा बोदेबरसाइन युवा तथा सप्तरी उद्योग वाणिज्य संघका सदस्य सुरेन्द्र प्रसाद साहले महोत्सवका नाममा गरिएका अश्लील प्रदर्शनले नगरमा विकृति फैलाएको बताउँदै भने, “व्यापारिक रूपमा कुनै लाभ नभएका यस्ता महोत्सव केही सीमित व्यक्तिहरूको स्वार्थका लागि मात्रै सञ्चालन भइरहेका छन् । यदि यस्ता महोत्सव बन्द नगरिए, हामी चरणबद्ध आन्दोलनमा उत्रनेछौं ।”

    उनले थपे, “स्थानीय कृषि उत्पादन, कला, संस्कृति, धर्म र परम्परालाई झल्काउने प्रस्तुति तथा स्थानीय कलाकार र व्यापारीको सहभागिता नदेखाई, बरु अश्लीलता प्रोत्साहन गरिएको छ। यस्तो विकृति फैलाउने कार्य तुरुन्त रोक्नुपर्छ ।”

    यसअघि असोज १२ देखि २७ गतेसम्मका लागि दुर्गा पूजा मेला सञ्चालनको अनुमति दिइएको थियो । तर, अनुमति विपरीत महोत्सवमा अश्लील प्रदर्शन र अशोभनीय गतिविधि भएको भन्दै जिल्ला प्रशासन कार्यालयले असोज २४ गतेदेखि मेला बन्द गर्न निर्देशन जारी गरेको थियो ।

    मेला बन्द गर्ने निर्णयपछि पनि आयोजकहरूले महोत्सवलाई निरन्तरता दिई दुर्गा पूजाको नाम परिवर्तन गरी “श्री बोदेबरसाइन महोत्सव” सञ्चालन गरेको आरोप युवाहरूले लगाएका छन् ।

    जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जितेन्द्र पासवानका अनुसार, “अनुमति अवधिभन्दा अगावै मेला सञ्चालनमा आएका कारण प्रशासनले मेला बन्द गराएको थियो।”

    जेनजीका अगुवा पुष्पेन्द्र साहका अनुसार, जसपाका नेतृ बब्बी सिंह यादवले सयौं जनतालाई प्रलोभन देखाई प्रशासनबाट अनुमति लिन प्रयास गरे पनि अनुमति नपाई असोज २५ गतेदेखि पुनः मेला सञ्चालन गरेको बताइएको छ ।

    पत्रकार सम्मेलनमा बोदेबरसाइन युवा तथा उद्योग वाणिज्य संघका सदस्य सुरेन्द्र प्रसाद साह, युवा अगुवा राजकिशोर यादव, पुष्पेन्द्र साह, राजु यादव, ओमप्रकाश यादव, बैधनाथ यादवलगायतको उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    अध्यक्ष चौधरीको दाबी – “मलाई झुक्याएर सही गराइयो, मैले राजीनामा दिएको होइन”

    तलबभत्ता माग गर्दै कर्मचारीको आन्दोलन, कार्यालय अनिश्चितकालका लागि बन्द

    नगद तस्करीको आशंका : झापाका दुई युवक सप्तरीमा समातिए

    ताजा अपडेट
    १

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    २

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ३

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    ४

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    ५

    प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    ६

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    ७

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    ८

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    ९

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    १०

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    समाचार
    थप

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution