Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक २४, सोमबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    ५ घण्टा अघि

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ६ घण्टा अघि

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    १३ घण्टा अघि

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    १ दिन अघि

    प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    १ दिन अघि

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    ३ दिन अघि

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    ३ दिन अघि

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    ३ दिन अघि

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    ४ दिन अघि

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ कार्तिक २४, सोमबार
in
FLASH NEWS
  • १मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस
  • २जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी
  • ३मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र
  • ४गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त
  • ५प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग
  • ६विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने
  • ७अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा
  • ८कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • १५७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • एनपीएलका लागि युवा प्रतिभाहरूको भिड—जनकपुर बोल्ट्सको ट्यालेन्ट हन्ट सम्पन्न

  • Memo Khabar
  • २०८२ कार्तिक १८, मंगलबार (६ दिन अघि)

  • राजविराज । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि जनकपुर बोल्ट्सले तीन जना उत्कृष्ट युवा क्रिकेटर छनोट गर्न ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सञ्चालन गरेको छ ।

    सप्तरी क्रिकेट संघको सहकार्यमा जनकपुर बोल्ट्सले मंगलबार राजविराजस्थित पविमाबि क्रिकेट मैदानमा एकदिने छनोट कार्यक्रम सम्पन्न गरेको हो । बिहान १० बजेदेखि सुरु भएको कार्यक्रममा प्रदर्शन मूल्यांकनका आधारमा तीन उत्कृष्ट खेलाडी छनोट गरिने जनकपुर बोल्ट्सका सहायक प्रशिक्षक मनोज कटुवालले बताए ।

    छनोटमध्ये एक जनालाई मुख्य टोलीमा स्थान दिइनेछ भने दुई जना खेलाडीलाई डेम्लवमेन्ट स्वाडमा राखिने जनकपुर बोल्ट्सले जनाएको छ । छनोट भएका खेलाडीहरुले आगामी मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा सहभागिता जनाउने अवसर पाउनेछन् ।

    यसअघि नै जनकपुर बोल्ट्सले एनपीएल–२ का लागि ६ जना प्रमुख खेलाडीहरूलाई रिटेन गरिसकेको छ । ट्यालेन्ट हन्टमार्फत नयाँ प्रतिभाहरूलाई पहिचान गर्दै नेपाली क्रिकेटको स्तर उकास्ने अपेक्षा गरिएको आयोजक पक्षले जनाएको छ ।

    मधेश प्रदेशका ८ वटै जिल्लाबाट ८७ जनाले उक्त छनोट अभ्यास खेलमा सहभागिता जनाएका थिए ।

    कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य तथा सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, उपाध्यक्ष निरज सिंह, सचिव चन्दनकुमार यादव, कोषाध्यक्ष तुलानाथ माझी, जनकपुर बोल्ट्स टिमका म्यानेजर अनुज जैसवाल, सदस्यहरू शम्भु दास, संजय कार्की, आशिष सिंह, राहुल सिंह, गजेन्द्र माझी तथा पिच क्युरेटर धर्मेन्द्र चौधरीलगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    ताजा अपडेट
    १

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    २

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ३

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    ४

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    ५

    प्रअलाई हाजिर गराई पठनपाठनको वातावरण मिलाइदिन माग

    ६

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    ७

    अग्नीसाईर कृष्णसवरणमा धीरेन्द्र यादवले सम्हाले प्रमुख प्रशासकको जिम्मा

    ८

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    ९

    जागिरको प्रलोभनमा अनैतिक प्रस्ताव – मेसु साहविरुद्ध कारबाहीको माग

    १०

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    समाचार
    थप

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    लोखरमकाे जोखिम बस्तीमा सरसफाई अभियान तीव्र, थप ५ मा हैजा संक्रमण पुष्टि

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution