Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर २०, शनिबार
  • २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    १७ घण्टा अघि

    राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

    २ दिन अघि

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    ३ दिन अघि

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ४ दिन अघि

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    ५ दिन अघि

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    १ हफ्ता अघि

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    १ हफ्ता अघि

    प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

    १ हफ्ता अघि

    ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

    १ हफ्ता अघि

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर २०, शनिबार
in
FLASH NEWS
  • १२८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु
  • २राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम
  • ३साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी
  • ४सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त
  • ५नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध
  • ६ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह
  • ७गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता
  • ८प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • १७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

  • Memo Khabar
  • २०८२ कार्तिक २४, सोमबार (३ हफ्ता अघि)

  • राजविराज । राजविराजमा जारी इन्टर हब जिल्ला स्तरीय टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएका खेलमा सिरहा र मोरङ विजयी भएका छन् ।

    पविमावि क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा सिरहाले सप्तरीलाई ३ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ भने मोरङले धनुषालाई ९ विकेटले हराएको हो ।

    पहिलो खेल : सिरहा बनाम सप्तरी

    टस जितेपछि सप्तरीले सिरहालाई पहिले ब्याटिङको निम्तो दियो । सिरहाले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर ८० रनको योगफल तयार पार्‍यो । टीमका लागि आरती चौधरीले २० रन र सरस्वती चौधरीले १८ रन योगदान गरिन् । बलिङतर्फ सप्तरीकी सुस्मिता यादव र सचिता यादवले समान २र२ विकेट तथा विदिया रामले १ विकेट हात पारिन् ।

    जवाफमा सप्तरीले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर ७७ रन मात्रै बनाउन सक्यो । टिमका लागि बन्दना रजकले २३ रन, सचिताले १२ रन र साक्षी देवले ११ रन जोडे। बलिङतर्फ सिरहाकी सरस्वती चौधरी र अनुराधा चौधरीले समान ३र३ विकेट र अनु यादवले १ विकेट लिइन् ।

    खेलकी ‘प्लेयर अफ द म्याच’ सिरहाकी सरस्वती चौधरी घोषित भइन्, सबल नेपालका कार्यक्रम संयोजक रोशन मण्डलले जानकारी दिए।

    दोस्रो खेल : मोरङ बनाम धनुषा

    टस जितेर धनुषाले पहिले ब्याटिङ गर्ने निर्णय गर्‍यो। तर, मोरङको कडा बलिङ अगाडि धनुषा १० ओभर १ बलमै सबै विकेट गुमाएर जम्मा २४ रनमा समेटियो।
    धनुषाका कुनै पनि खेलाडीले दोहोरो अंक पार गर्न सकेनन्।

    बलिङतर्फ मोरङकी सुपेक्क्षा लिम्बु र कृष्णा लिम्बुले समान २/२ विकेट लिइन् भने बन्दना राजबंशी, समीक राय र फुल कुमारी राजबंशीले १/१ विकेट हात पारे।

    जवाफमा मोरङले २ ओभर २ बलमै १ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै सहज जित हात पारे । सानू राजबंशीले अविजित १४ रन र टीका साहले अविजित ६ रन बनाइन् । खेलकी ‘प्लेयर अफ द म्याच’ मोरङकी कृतिषा धामी घोषित भइन् ।

    दुवै खेलका ‘प्लेयर अफ द म्याच’लाई सप्तरी क्रिकेट संघका उपाध्यक्ष निरज सिंह र पत्रकार चन्दनकुमार यादवले ट्रफी प्रदान गरे ।

    सप्तरी क्रिकेट संघको समन्वयमा तथा सबल नेपालको आयोजनामा सञ्चालित उक्त प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य आयुष श्रेष्ठ, खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज माझी, सप्तरी क्रिकेट संघका शम्भु दास र संजय कार्की, सबल नेपालका कार्यक्रम संयोजक नवनित जायवाल, पूर्व राष्ट्रिय खेलाडी राजकुमार प्रधान, धर्मेन्द्र चौधरी, सन्तोष देव, गजेन्द्र माझी लगायतको उपस्थितिमा खेल सम्पन्न भएको थियो ।

    भोलि पहिलो खेल धनुषा र सिरहाबीच तथा दोस्रो खेल सप्तरी र मोरङबीच हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    ताजा अपडेट
    १

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    २

    राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

    ३

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    ४

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ५

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    ६

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    ७

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    ८

    प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

    ९

    ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

    १०

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    समाचार
    थप

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution