Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर २०, शनिबार
  • २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    १७ घण्टा अघि

    राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

    २ दिन अघि

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    ३ दिन अघि

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ४ दिन अघि

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    ५ दिन अघि

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    १ हफ्ता अघि

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    १ हफ्ता अघि

    प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

    १ हफ्ता अघि

    ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

    १ हफ्ता अघि

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर २०, शनिबार
in
FLASH NEWS
  • १२८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु
  • २राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम
  • ३साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी
  • ४सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त
  • ५नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध
  • ६ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह
  • ७गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता
  • ८प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • १७६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

  • चन्दन यादब
  • २०८२ कार्तिक ३०, आईतबार (२ हफ्ता अघि)

  • राजबिराज । अपांगता र लैंगिक हिंसामा परेकाहरूलाई न्यायसम्मत सेवा र पहुँच सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

    आइतवार राजबिराज नगरपालिकास्थित सभाहलमा सीबिएम, मुक्ती नेपाल र नेपाल अपांग महिला संघद्वारा आयोजित “समावेशी शासन, स्वतन्त्रताको प्रवर्द्धन तथा अपांगता भएका महिला र किशोर–किशोरीका लागि रूपान्तरीत वातावरण” सम्बन्धी परिचयात्मक कार्यक्रममा वक्ताहरूले अपांगता र हिंसामा परेकालाई प्रभावकारी न्यायिक पहुँच दिलाउन राज्यका संयन्त्रहरू सक्रिय हुन आवश्यक रहेको बताए ।

    मधेश प्रदेशका अपांगता भएका महिला तथा किशोर–किशोरीलाई न्यायमा पहुँच दिलाउने उद्देश्यले राजबिराज नगरपालिका सहित जिल्लाका चार पालिकामा सचेतनामूलक, सहयोग र क्षमता अभिवृद्धिमूलक कार्यक्रम सञ्चालन हुने जानकारी मुक्ती नेपालका कार्यकारी निर्देशक श्यामकुमारी साहले दिइन् ।

    उनका अनुसार राजबिराज नगरपालिका, तिलाठी–कोइलाडी गाउँपालिका, छिनमस्ता गाउँपालिका र महादेवा गाउँपालिकामा अपांगता भएका महिला तथा किशोर–किशोरीमा आत्मविश्वास अभिवृद्धि, न्यायिक संयन्त्रसँग समन्वय, सरोकारवालामा अधिकारबारे चेतना विस्तार जस्ता गतिविधि सञ्चालन गरिनेछ ।

    हिंसामा परेका, पछाडि पारिएका महिला तथा सिमान्तकृत समुदायका व्यक्तिहरूलाई न्यायमा पहुँच सुनिश्चित गर्न वकालत र पैरवी गर्दै आएको मुक्ती नेपालका जिल्ला अधिकृत शान्ताकुमारी सिंहले यी कार्यक्रममा महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरिन् ।

    कार्यक्रममा राजबिराज नगरपालिका कार्यवाहक उपप्रमुख इसरत परविन, वडा नं. १२ का अध्यक्ष रामचन्द्र यादव, वडा नं. १५ का अध्यक्ष ओमप्रकाश साह, कार्यपालिका सदस्य सोनी रजक, मञ्जु रजक, ललिता कर्ण, महिला तथा महिला–बालबालिका शाखाका अधिकृत अनिता चौधरी र कल्पना देव, सहयोगी समाजका रामप्रकाश चौधरी, महिला अधिकारकर्मी अनिता देवकोटा, एकद्वार संकट व्यवस्थापन केन्द्र राजबिराजका सम्पर्क व्यक्ति मनिषा सिम्खडा, नेपाल अपांग महिला संघकी मूल्यांकन अधिकृत कुसुम पौडेल, अधिवक्ता ड

    कार्यक्रममा राजबिराज नगरपालिका कार्यवाहक उपप्रमुख इसरत परविन, वडा नं. १२ का अध्यक्ष रामचन्द्र यादव, वडा नं. १५ का अध्यक्ष ओमप्रकाश साह, कार्यपालिका सदस्य सोनी रजक, मञ्जु रजक, ललिता कर्ण, महिला तथा महिला–बालबालिका शाखाका अधिकृत अनिता चौधरी र कल्पना देव, सहयोगी समाजका रामप्रकाश चौधरी, महिला अधिकारकर्मी अनिता देवकोटा, एकद्वार संकट व्यवस्थापन केन्द्र राजबिराजका सम्पर्क व्यक्ति मनिषा सिम्खडा, नेपाल अपांग महिला संघकी मूल्यांकन अधिकृत कुसुम पौडेल, अधिवक्ता डोमन साह, युवा सञ्जाल अध्यक्ष त्रिवेणी यादवलगायतले सुझाव राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    ताजा अपडेट
    १

    २८ बुँदे माग लिएर जसपा आन्दोलनमा, सरकारविरुद्ध सडक संघर्ष सुरु

    २

    राजविराजमा एआई साक्षरता बढाउन एकदिने क्षमता अभिवृद्धि कार्यक्रम

    ३

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    ४

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ५

    नवीकरण नीतिविरुद्ध सप्तरीका औषधि व्यवसायीको कडा विरोध

    ६

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    ७

    गणेश मण्डलको नेतृत्वमा ‘सार्वभौम नागरिक पार्टी’ दर्ता

    ८

    प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम संस्कार सम्पन्न

    ९

    ओपासना चलचित्र म्यूजिक अवार्डमा बन्दना मैनालीको मैथिली गीत उत्कृष्ट

    १०

    पूर्वाधार अभावले खेलाडीको अभ्यासमा बाधा, पिच निर्माण जारी

    समाचार
    थप

    साझा प्रकाशनको आयोजनामा राजविराजमा बृहत् पुस्तक प्रदर्शनी

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    किसानको आय–आर्जन वृद्धि गर्न कृषि सामग्री वितरण

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution