Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ४, आईतबार
  • प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    १0 घण्टा अघि

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    १३ घण्टा अघि

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    १ दिन अघि

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    २ दिन अघि

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    २ दिन अघि

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ३ दिन अघि

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    ५ दिन अघि

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    ५ दिन अघि

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    ६ दिन अघि

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ४, आईतबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी
  • २मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे
  • ३प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी
  • ४जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण
  • ५राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना
  • ६मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ
  • ७महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा
  • ८सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • २१३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजविराज नगरपालिकाद्वारा हिंसा पीडितलाई न्याय दिलाउने निर्देशिका सार्वजनिक

  • चन्दन यादब
  • २०८२ मंसिर २१, आईतबार (१ महिना अघि)

  • राजविराज । राजविराज नगरपालिकाले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा सम्बोधन गर्न ‘सिफारिस प्रणाली सम्बन्धी निर्देशिका–२०८२’ सार्वजनिक गरेको छ ।

    आइतबार नगरपालिकाको सभाहलमा “प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसाको अन्त्य गरौं” भन्ने नारा सहित सञ्चालन भइरहेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर उक्त निर्देशिका सार्वजनिक गरिएको हो । यस अवसरमा महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा रोकथामसम्बन्धी स्थानीय नीति पनि सार्वजनिक गरियो ।

    कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै पूर्व संघीय सांसद रञ्जु ठाकुरले महिला हिंसा न्यूनीकरण गर्न महिलालाई आर्थिक रूपमा सशक्त बनाउनु अपरिहार्य रहेको बताइन्। नगरपालिकाले तयार पारेको निर्देशिका पीडितका लागि प्रभावकारी हुने विश्वास व्यक्त गर्दै उनले निर्देशिकामा उल्लेख गरिएका नीति तथा नियम प्रभावकारी रूपमा कार्यान्वयन गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरिन् ।

    राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनले निर्देशिकाका आधारमा हिंसा पीडितलाई सेवा सहित न्याय दिलाउन नगरपालिका गम्भीर रूपमा लागिरहेको बताइन्। उनले नगरपालिकामा दर्ता हुने उजुरीहरूको समाधानका लागि निर्देशिकालाई पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

    नगरपालिकाका सूचना अधिकृत सुरेश यादवका अनुसार निर्देशिकामा मनोसामाजिक सेवा, सुरक्षा तथा आवासको व्यवस्था, कानुनी उपचार, शिक्षा तथा उद्धार, प्राथमिक उपचारलगायत सेवा प्रदान गर्ने स्पष्ट कार्यविधि समावेश गरिएको छ ।

    विदेह फाउन्डेशनका म्यानेजर राघव प्रताप ठाकुरले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा न्यूनीकरणका लागि नगरपालिकाले सार्वजनिक गरेको निर्देशिका कार्यान्वयन गर्न स्थानीय सरकारसँग समन्वय गरी प्रत्येक वडावासीमा सचेतना फैलाइने बताए ।

    उक्त अवसरमा महिला, कानुन र विकास मञ्चकी अधिवक्ता सजनी केसीलाई पाग, कदरपत्र र गम्छाबाट सम्मान गरिएको थियो। सम्मान ग्रहणपछि बोल्दै अधिवक्ता केसीले लुम्बिनी र मधेश प्रदेशमा महिला हिंसाका घटनाहरू तुलनात्मक रूपमा बढी देखिएकाले त्यसको नियन्त्रणका लागि महिला, कानुन र विकास मञ्चले निरन्तर कार्यक्रम गर्दै आएको जानकारी दिइन् ।

    कार्यक्रममा कार्यवाहक नगरप्रमुख इसरत परविन, वडा नं. ६ का अध्यक्ष शशी चौधरी, वडा नं. ७ का अध्यक्ष सुभाष यादव, कार्यपालिका सदस्य सो

    साे अवसरमा राजबिराज नगरपालिका कावा नगर प्रमुख ईसरत परविन, वडा ६ का अध्यक्ष शशी चाैधरी, वडा ७ का अध्यक्ष सुभाष यादब, कार्यपालिका सदस्य साेनी रजक, लगायतले हिंसा नियन्त्रण गर्ने सार्वजनिक गरेकाे निर्देशिका कार्यान्वयन गर्नुपर्नेमा जाेड दिए भने कार्यक्रमकाे संचालन ज्याेतिष यादबले गरेका थिए ।

    राजबिराज नगरपालिकाकाे अायाेजनामा तथा महिला, कानुन र बिकास मंचकाकाे सहयाेग र बिदेह फाउन्डेशनकाे समन्वयमा
    स्थानिय नीति सार्वजनिक तथा अभिनन्दन कार्यक्रममा निर्देशिका सार्वजनिक गरिएकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    ताजा अपडेट
    १

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    २

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    ३

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    ४

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    ५

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    ६

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ७

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    ८

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    ९

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    १०

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution