Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ४, आईतबार
  • प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    ९ घण्टा अघि

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    १२ घण्टा अघि

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    १ दिन अघि

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    २ दिन अघि

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    २ दिन अघि

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ३ दिन अघि

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    ५ दिन अघि

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    ५ दिन अघि

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    ६ दिन अघि

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ४, आईतबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी
  • २मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे
  • ३प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी
  • ४जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण
  • ५राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना
  • ६मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ
  • ७महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा
  • ८सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ३१२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजबिराज बसपार्क सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता : यातायात मन्त्री सुमन

  • चन्दन यादब
  • २०८२ पौष २१, सोमबार (१ हफ्ता अघि)

  • राजबिराज । मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री मनिष कुमार सुमनलाई राजबिराजमा स्वागत तथा अभिनन्दन गरिएको छ ।
    सोमबार राजबिराज नगरपालिका–२ स्थित सभाहलमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, राजबिराज नगर समितिको आयोजनामा सम्पन्न स्वागत तथा अभिनन्दन कार्यक्रममा नगरवासी, नेता तथा कार्यकर्ताहरूले मन्त्री सुमनलाई फुलमाला लगाएर भव्य स्वागत गरेका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुमनले राजबिराज बसपार्क सञ्चालनका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसकेको र यातायात व्यवसायीहरू पनि तयार रहेको भए पनि अझै सञ्चालन हुन नसक्नु चिन्ताजनक रहेको बताए । उनले बसपार्क सञ्चालन नहुनुमा कावा नगरप्रमुखसहित सबै वडा अध्यक्षहरूको जवाफदेहिता आवश्यक रहेको उल्लेख गरे।

    मन्त्री सुमनले राजबिराज बसपार्क तत्काल सञ्चालनमा ल्याउन आफूले आफ्नो तर्फबाट हरसम्भव पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै नगर क्षेत्रमा सिटी बस सञ्चालनका लागि चालकहरूको लाइसेन्स प्रक्रिया केही सहज बनाइनुपर्नेमा जोड दिए । सिटी बस चालकहरू लिखित परीक्षामा बढी असफल हुने गरेको उल्लेख गर्दै यातायात कार्यालयमार्फत लाइसेन्स प्रक्रिया सरल बनाउने आश्वासन दिए ।

    अर्को प्रसंगमा जसपा नेपालका प्रवक्ता समेत रहेका मन्त्री सुमनले फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन कुनै बहानामा नरोकिने स्पष्ट पारे । उनले निर्वाचनको तयारीमा जुट्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई सबै वडा र पालिकाहरूमा सक्रिय रूपमा परिचालन हुन आग्रह गरे ।

    कार्यक्रममा जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले फाल्गुन २१ गतेको निर्वाचनलाई संघीयताको रक्षा र प्राप्त उपलब्धिहरूको संरक्षणका लागि अभियानका रूपमा लिनुपर्ने बताए ।
    त्यसैगरी जसपा नेपालका मधेश प्रदेश अध्यक्ष बालकिशोर यादवले मन्त्री सुमनले जनहितमा काम गर्दै सरकारको प्रभावकारिता बढाउने विश्वास व्यक्त गरे ।

    जसपा नेपाल सप्तरीका अध्यक्ष केदार यादवले यातायात व्यवसायीहरूको अगुवाइमा बसपार्क सञ्चालन गर्ने वातावरण बनाउन मन्त्री सुमनसँग आग्रह गरे ।

    कार्यक्रममा मधेश प्रदेशका पूर्व उपसभामुख उपमा देव, जसपा केन्द्रीय सदस्य रमिला साहले मन्त्री सुमनलाई सफल कार्यकालको शुभकामना दिँदै जनअपेक्षाअनुसार काम गर्न सुझाव दिए ।

    जसपा नेपाल राजबिराज नगर समिति अध्यक्ष अरुण कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश सरकारका पूर्व मन्त्री ज्ञानेन्द्र यादव, विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश यादव, जसपा केन्द्रीय सदस्य पुनम यादव, जसपा जिल्ला उपाध्यक्ष हरेराम यादव, पार्टी नेता सुरेन्द्र प्रसाद यादव, राजबिराज नगरपालिका–२ का वडा सदस्य बिहारी साहलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    जसपा र लोसपा बीच एकीकरण सम्झौता, पार्टीको नाम र चुनाव चिन्ह यथावत्

    नागरिक–सेना सम्बन्ध सुदृढ गर्न लोखरममा निःशुल्क स्वास्थ्य शिविर

    ताजा अपडेट
    १

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    २

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    ३

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    ४

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    ५

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    ६

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ७

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    ८

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    ९

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    १०

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution