Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ५, सोमबार
  • प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    ११ घण्टा अघि

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    १४ घण्टा अघि

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    १ दिन अघि

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    २ दिन अघि

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    २ दिन अघि

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ३ दिन अघि

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    ५ दिन अघि

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    ५ दिन अघि

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    ६ दिन अघि

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ५, सोमबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी
  • २मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे
  • ३प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी
  • ४जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण
  • ५राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना
  • ६मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ
  • ७महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा
  • ८सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ९५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • लोकेंद्र स्मृति ३०औँ पत्रकारिता पुरस्कारबाट विनय कर्ण सम्मानित

  • चन्दन यादब
  • २०८२ पौष २६, शनिबार (१ हफ्ता अघि)

  • राजविराज । सप्तरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका स्व. लोकेंद्र कुमार बुढाथोकीको स्मृतिमा आयोजित ३२औँ स्मृति दिवसको अवसरमा पत्रकार विनय लाल कर्णलाई ३०औँ लोकेंद्र स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

    शनिबार नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा राजविराजमा आयोजित कार्यक्रममा पत्रकार कर्णलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको हो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष विष्णु कुमार मण्डलले स्व. लोकेंद्र बुढाथोकीको रहस्यमय मृत्युको वास्तविकता पत्ता लगाउन पत्रकारहरूले निरन्तर सरकारमाथि दबाब दिँदै आए पनि अहिलेसम्म सत्य तथ्य बाहिर नआउनु दुःखद र चिन्ताजनक भएको बताए। उनले राज्य पक्षबाट घटनाको यथार्थ नखुल्नुका कारण मृत्यु अझै रहस्यमय बनेको उल्लेख गरे ।

    उनले भने, “स्व. बुढाथोकीको मृत्युको वास्तविक कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन, राज्यले यस विषयमा गम्भीर पहल नगर्नु दुःखद हो ।”

    लोकेंद्र बुढाथोकीले भ्रष्टाचार, अपराध तथा विभिन्न सामाजिक विकृति–विसंगतिविरुद्ध निर्भीक रूपमा कलम चलाएको स्मरण गर्दै वक्ताहरूले आजका सञ्चारकर्मीहरूलाई पनि यस्ता बेथितिविरुद्ध निडर भएर पत्रकारिता गर्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरे ।

    करिब ३१ वर्षअघि भ्रष्टाचार तथा बेथितिविरुद्ध निरन्तर समाचार लेख्दै आएका पत्रकार बुढाथोकीको रहस्यमय मृत्यु भएको थियो । त्यतिबेला साधन–स्रोतको अभाव भए पनि उनले आफ्नो निर्भीक लेखनीमार्फत सप्तरीको पत्रकारितामा छुट्टै पहिचान बनाएका थिए ।

    भौतिक रूपमा उनी आज हामीबीच नरहे पनि पत्रकारिताप्रतिको उनको निर्भीकता, इमान्दारिता र सादगीपन आजका पत्रकारहरूका लागि अनुकरणीय रहेको वक्ताहरूले बताए । पत्रकारिता स्वभावतः जोखिमपूर्ण पेशा भए पनि लोकेंद्रले त्यसलाई आत्मसात गर्दै भ्रष्टाचार, अपराध र बेथितिको भण्डाफोर निर्भीकतापूर्वक गरेका थिए ।

    उनको योगदानको सम्मानस्वरूप नेपाल पत्रकार महासंघ सप्तरीले ‘लोकेंद्र स्मृति पुरस्कार कोष’ स्थापना गरी प्रत्येक वर्ष सप्तरीलाई कार्यक्षेत्र बनाएर उत्कृष्ट समाचार लेख्ने एक जना पत्रकारलाई लोकेंद्र स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

    नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण देवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रीय सदस्य राजु विक, ललिता साह, पूर्व अध्यक्ष मुरली प्रसाद यादव, प्रेस युनियन अध्यक्ष विनय लाल कर्ण, प्रेस सेन्टर अध्यक्ष बिन्दु यादव, प्रेस मञ्च अध्यक्ष धर्मपाल राउत, समाजवादी प्रेस संगठनका अनिल पोखरेल, अग्रज सञ्चारकर्मी मनोज माझी, सुरेन्द्र प्रसाद गुप्ता, सतीश दत्तलगायतले मन्तव्य राखेका थिए ।

    कार्यक्रमको सञ्चालन शाखा सह–सचिव डम्बर राईले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष रामनारायण विश्वासले दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    जसपा र लोसपा बीच एकीकरण सम्झौता, पार्टीको नाम र चुनाव चिन्ह यथावत्

    नागरिक–सेना सम्बन्ध सुदृढ गर्न लोखरममा निःशुल्क स्वास्थ्य शिविर

    ताजा अपडेट
    १

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    २

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    ३

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    ४

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    ५

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    ६

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ७

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    ८

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    ९

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    १०

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution