Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २४, शनिबार
  • सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ४ घण्टा अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ५ घण्टा अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ६ घण्टा अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ११ घण्टा अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    २३ घण्टा अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    १ दिन अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    २ दिन अघि

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    २ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २४, शनिबार
in
FLASH NEWS
  • १सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • २पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ३अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ४नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ५विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • ६प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित
  • ७सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ
  • ८युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

बिना दहेज विवाह गर्ने जोडीलाई अभियानले गरे सम्मान  

राजविराज । बिना दाइजो बिहे गर्ने नव दम्पतीलाई बाल विवाह एवम् दाइजो उन्मूलन अभियानको तर्फबाट सम्मान गरेको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका – ७ बभनगमा टोल  निवासी पत्रकार नवीन कुमार यादव र  कंचनरुप नगरपालिका -९ रूपनगर  निवासी रंजना कुमारी यादव सँग यही मिति २०७९/११/२५ गते बिना दाइजो विवाह बन्धनमा बाँधिएका हुन् ।

बाल विवाह एवम् दाइजो उन्मूलन अभियानको तर्फबाट केन्द्रीय अध्यक्ष डा।सी।के।सिंह  र महासचिव केदार प्रसाद साहको संयुक्त हस्ताक्षर रहेको सम्मानपत्र अभियानको अभियानका सदस्य संतोष यादवले नव दम्पतीलाई हस्तान्तरण गरेको छ । 

अभियानको तर्फबाट हार्दिक बधाई तथा शुभकामना सहित उत्तरोत्तर प्रगतिको कामनाको साथै बाल विवाह एवम् दाइजो उन्मूलन अभियान परिवार सलाम समेत व्यक्त गरेका छन । बिना दहेज विवाह गरेर ती युगल जोडीले समाजका लागि एउटा नमुना उदाहरणीय काजको सुरुवात गरेकोले सम्मान गरेको अभियानले जनाएको छ ।


मेमो मिडिया सेन्टरद्धारा संच्चालित

राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
स्थायी लेखा नं. ६०७३८०३२७
[email protected]
९८०४७०८८१६,९८४२९५७९११
www.memokhabar.com

सम्पादक : चन्दन कुमार यादव

समाचार संयोजक : भूषण सिह

पेजहरु

  • गृह पृष्ठ
  • सम्पर्क
  • हाम्रो गोपनियता
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • मिति कन्भर्टर
  • बिज्ञापन

सामाजिक संजाल

  • फेसबुक
  • ट्वीटर
  • ईन्स्टाग्राम
  • युटुब
© २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution