Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १७, शनिबार
  • प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    १ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    १ दिन अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    १ दिन अघि

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    १ दिन अघि

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    २ दिन अघि

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ३ दिन अघि

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ३ दिन अघि

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ४ दिन अघि

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    ४ दिन अघि

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १७, शनिबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
  • २प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता
  • ३राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो
  • ४५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय
  • ५सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव
  • ६सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै
  • ७सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन
  • ८संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मुख्य समाचार
  • १७८३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मिटर ब्याजी प्रभु साहकाे श्रृण फन्दामा सीता सर्वस्व गुमाउदै, घर खाली गर्न साहले दवाव दिदै

  • Memo Khabar
  • २०७९ अषाढ २६, आईतबार (३ साल अघि)

  • राजबिराज । सप्तरीमा मिटरब्याजी प्रभु साह काे श्रृणकाे फन्दामा मिटरकाे ब्याज ले सीता क्षेत्री सर्वस्व गुमाउने भएकाे छ। राजविराज ७ का साहुकार प्रभु साहको ऋणको फन्दामा सर्वस्व गुमाउन लागेका राजविराज ६ निवासी ओम प्रकाश क्षेत्री र उनकी पत्नी सीता न्यायका लागी पहल गर्दिन संचारकर्मि सँग आग्रह गरेका छन।

    आफुहरुले लिएको ऋण तेब्बर ब्याज सहित चुक्ता गर्दा समेत ऋण लिँदा गरिएको कागज फिर्ता नगरिएको र बस्दै आएको एउटा मात्र घर पनि खाली गर्न साहले दवाव दिदै आएको पीडा सुनाए। क्षेत्री दम्पतीले आफुहरु छोरीको विवाहका लागी साहबाट १० वर्ष अघि पटक पटक गरी २ लाख ५० हजार रुपैया ऋण लिए पनि तेब्बरको कागज बनाएर फसाएको गुनासो समेत गरेका छन। आफुले लिएको भन्दा धेरै रकम चुक्ता गरिसके पनि अहिले १७ लाख ३८ हजार ५ सय १७ रुपैयाँ थप रकम नदिए सम्म कागज फिर्ता नगर्ने साहले अडान लिएको ओम प्रकाशले बताए ।

    यसबारे टोलमा वसेको पञ्चायतले साह परिवारलाई राखी ९ लाख ५० हजार थप दिए कागज फिर्ता गरिदिने सहमती भए पनि सो रकमको व्यवस्था गरी कागज फिर्ता लिन जाँदा साह परिवारले दिन नमानेको र उल्टै गाली बेईजती गरी फर्काइ दिएको सीताले रुदै सुनाइन । क्षेत्री दम्पतीले आफूहरु विश्वास गरेर ऋण लिएर साह परिवारले भने जस्तै कागज गरिदिए भन्दै उनीहरुले भने “अहिले फसेर घर न घाटका भएका छौं । ” क्षेत्री दम्पतीले न्यायका लागी जिल्ला प्रशासन कार्यालय सप्तरीमा ३ दिन अघि निवेदन पनि दिएका छन् । जिल्ला प्रशासन कार्यालयले सोही दिन सक्कलै निवेदनसहित राजविराज नगरपालिकाको न्यायिक समितीलाई पत्राचार गरी उक्त विषयमा आवश्यक पहल गर्न अनुरोध गरेको पीडित क्षेत्री दम्पती बताउँछन ।

    नगरपालिका कार्यालयको न्यायिक समितिमा सो निवेदन दर्ता भईसकेको छ, ओम प्रकाशले भने “न्यायको पर्खाइमा छौं ।” उनीहरुले पञ्चायतमा भएको सहमती अनुसारको रकम तिर्न तयार भएपनि धितो वापत झुक्याएर मालपोत कार्यालयमा लिखत पास गरिएको जग्गा फिर्ता गर्न साह नमानेकाले सहयोगका लागी सवै संग याचना गरेका छन् । यस अघि मिटरब्याजीहरु कै कारण सप्तरीको छिन्नमस्ता बरही विरपुरका २५ वर्षीय संजीव मिश्र गत मंसिर २ मा राजविराजको एक होटलमा आत्महत्या नै गरेका थिए ।

    जिल्लाकै मिटरब्याजी खडक नगरपालिकाका साहुकार रामदेव साह र कञ्चनरुप नगरपालिकाकी मिटरब्याजी साहुकार सरीता ठाकुरको मिटर ब्याजमा फसेर घरबार विहीन भएकाहरु अहिले दिनहुँ जसो सडक प्रर्दशन आईरहेका छन् । सप्तरीमा मिटर ब्याजमा फसेका सूचि लामो बन्दै गएको छ । सक्नेले सामाजिकस्तर मै कुरा मिलाउँछन भने नसक्नेहरुले यसरी नै सडकमा आएर न्याय खोज्ने गरेको पाइएको छ । समस्या टार्ने पाइने आसमा ऋणीहरु चर्काे ब्याज तिर्न तयार हुने र पछि यहि विषय अपराधका रुपमा बाहिर आउने गरेको पाइएको प्रहरीको भनाइ छ ।

    समस्यामा परेकाहरुबाट नक्कली तमसुक बनाई चर्काे असुली गरेर उठिवास नै गराउने कसुरमा हाल २ जना मिटरब्याजी प्रहरी हिरासतमा रहेको र उनीहरु उपर ठगी तथा विश्वासघात कसुरमा मुद्दा अनुसन्धान भइरहेको डिएसपी माधव प्रसाद काफ्ले बताउँछन ।

    यसैबीच सोमबार नै ओमप्रकाशको उजुरी उपर सक्रियता देखाउँदै प्रहरीले प्रभु साहलाई झिकाएर आवश्यक सोधपुछ गरेको छ । पीडित ओमप्रकाशका अनुसार छलफलमा प्रहरी उपरीक्षक अविनारायण काफ्लेले दुई दिनभित्र उक्त समस्याको समाधान गर्न साहलाई सचेत गराएको छ । मिटर ब्याजका नाममा अपराधिक लाभ लिएका केही ब्यक्ती पक्राउ परे पनि यस्ता अवैध लेनदेन/कारोबार भने रोकिएको छैन ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    ताजा अपडेट
    १

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    २

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ३

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ४

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ५

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ६

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ७

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ८

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ९

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    १०

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    समाचार
    थप

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution