• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली न्यूज
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • प्रदेश नं. १
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० जेष्ठ १४, आईतबार
  • सरकारी छाप, दस्तखत किर्ते मुद्दामा वन्दी जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई कैद छुट 

    १0 घण्टा अघि

    मधेशी एशोशिएशन अफ अमेरिकाको तेस्रो अधिवेशन मे २७ र २८ मा हुने

    १ दिन अघि

    तिलाठी कोइलाडी गाउँपालिकामा बालबालिकालाई विपद् सम्बन्धी अभिमुखीकरण

    १ दिन अघि

    गरिबी, अशिक्षा र अपरिपक्कताका कारण बालविवाह बढदै 

    १ दिन अघि

    राजविराज-सखडा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना जनाको मृत्यु

    १ दिन अघि

    सप्तरीको हनुमाननगर कंकालिनीमा एक पुरुषको शव भेटियो

    १ दिन अघि

    राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

    १ दिन अघि

    मुम्बई इन्डियन्स क्वालिफाइयर २ मा प्रवेश, लखनउ सुपर जाइन्ट्स ८१ रनले पराजित

    २ दिन अघि

    पूर्व न्यायाधीश ठाकुरलाई धर्मी हल्फा महिला विकास क्लबले गर्यो सम्मान

    ४ दिन अघि

    सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली न्यूज
आज: २०८० जेष्ठ १४, आईतबार
in
FLASH NEWS
  • १सरकारी छाप, दस्तखत किर्ते मुद्दामा वन्दी जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई कैद छुट 
  • २मधेशी एशोशिएशन अफ अमेरिकाको तेस्रो अधिवेशन मे २७ र २८ मा हुने
  • ३तिलाठी कोइलाडी गाउँपालिकामा बालबालिकालाई विपद् सम्बन्धी अभिमुखीकरण
  • ४गरिबी, अशिक्षा र अपरिपक्कताका कारण बालविवाह बढदै 
  • ५राजविराज-सखडा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना जनाको मृत्यु
  • ६सप्तरीको हनुमाननगर कंकालिनीमा एक पुरुषको शव भेटियो
  • ७राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु
  • ८मुम्बई इन्डियन्स क्वालिफाइयर २ मा प्रवेश, लखनउ सुपर जाइन्ट्स ८१ रनले पराजित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

औषधी पसलमै उपचार गर्दा महिलाको मृत्यु

होमपेज / मधेश प्रदेश
  • ३०७४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

  • भूषण सिहं
  • २०७९ भाद्र ६, सोमबार (९ महिना अघि)
  • श्याम देवको घर

    राजविराज, ०६ भाद्र ।  राजविराज नगरपालिका वडा नम्बर २ स्थित राजदेबी चौक, बसपार्क अगाडी रहेको स्थानिय श्यामदेवको घरमा आईतवार राती लाखौ बराबरको गरहना र नगद चोरी भएको छ ।

    चोरी भएको घर र प्रहरी बिट १५ मिटरको दुरीमा रहेको अबस्थामा प्रहरीले थाहा पाउन सकेन ।  मुख्य गेटबाट हाम फालेर गएका चोरले एउटा कोठामा सुतेका श्याम देवलाई बाहिरबाट थुनेर बाँकी रहेको दुई कोठाबाट चोरी गरेका छन ।

    चोरहरुले  दुई वटा कोठाको चार वटा दराज तोडफोड गरेर गरगहना र नगद चोरी गरेका छन् । चोरहरुले दराजको लकरको ताल्चा फुटाएर १० तोला सुनको गहना, एक किलो चाँदीको गहना र नगद २५ हजार लगेको पिडित श्याम देव ले जानकारी दिए ।

    देव घरमा एक्लै भएको अबस्थामा उनी राति खाना खाएर आफ्नो कोठामा सुतेको अवस्थामा चोरी भएको बताएको छ । बिहान उठेर ढोका खोल्दा बाहिरबाट चुकुल लागेको थाहा पाए पछि नजिकै रहेको भाइ प्रमोद देव लाई फोन गरेर बोलाएपछि ढोकाको चुकुल खोलेको बताए ।

    यस अगाडी राजबिराज २ स्थित अमरदिप देव र पाण्डव सिहको घरको ताल्चा फोरी  लताकपडा, गरगहना चोरी भएको १० दिनमै पुनह राजदेवी चौकको प्रहरी विट अगाडि बाटै चोरी हुनु दुःखद घटना भएको स्थानीय रामदेव यादब बताउछन ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सरकारी छाप, दस्तखत किर्ते मुद्दामा वन्दी जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई कैद छुट 

    सप्तरीको हनुमाननगर कंकालिनीमा एक पुरुषको शव भेटियो

    पूर्व न्यायाधीश ठाकुरलाई धर्मी हल्फा महिला विकास क्लबले गर्यो सम्मान

    वन मन्त्रीमा जसपाका वीरेन्द्र र शिक्षा, बिज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला

    रौतहटमा चट्याङ लागेर महिलाको मृत्यु

    जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

    ताजा अपडेट
    १

    सरकारी छाप, दस्तखत किर्ते मुद्दामा वन्दी जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई कैद छुट 

    २

    मधेशी एशोशिएशन अफ अमेरिकाको तेस्रो अधिवेशन मे २७ र २८ मा हुने

    ३

    तिलाठी कोइलाडी गाउँपालिकामा बालबालिकालाई विपद् सम्बन्धी अभिमुखीकरण

    ४

    गरिबी, अशिक्षा र अपरिपक्कताका कारण बालविवाह बढदै 

    ५

    राजविराज-सखडा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना जनाको मृत्यु

    ६

    सप्तरीको हनुमाननगर कंकालिनीमा एक पुरुषको शव भेटियो

    ७

    राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

    ८

    मुम्बई इन्डियन्स क्वालिफाइयर २ मा प्रवेश, लखनउ सुपर जाइन्ट्स ८१ रनले पराजित

    ९

    पूर्व न्यायाधीश ठाकुरलाई धर्मी हल्फा महिला विकास क्लबले गर्यो सम्मान

    १०

    सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते

    समाचार
    थप

    सरकारी छाप, दस्तखत किर्ते मुद्दामा वन्दी जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई कैद छुट 

    पूर्व न्यायाधीश ठाकुरलाई धर्मी हल्फा महिला विकास क्लबले गर्यो सम्मान

    वन मन्त्रीमा जसपाका वीरेन्द्र र शिक्षा, बिज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला

    जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दार्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution