Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २, शनिबार
  • राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    ८ घण्टा अघि

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    ९ घण्टा अघि

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    १ दिन अघि

    सप्तरी–२ मा इ. रामजीको घरदैलोले गति लिँदै, नयाँ आशाको संवाद

    २ दिन अघि

    सडक नै बजार बनेपछि अतिक्रमण हटाउन राजविराजको एक्सन

    ३ दिन अघि

    राजविराजमा उपेन्द्र यादवको आरोपः “शिक्षा, स्वास्थ्य र कानुनी सहायताबाट जनता वञ्चित”

    ३ दिन अघि

    हुलाकी सडक ३० वर्षसम्म अधुरो रहनु कांग्रेस–कम्युनिष्ट सरकारको रणनीतिक बेवास्ता : उपेन्द्र यादव

    ४ दिन अघि

    किशोरी लक्षित एचपीभी खोप अभियानका लागि बिष्णुपुरमा समन्वय बैठक सम्पन्न

    ४ दिन अघि

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    ४ दिन अघि

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन २, शनिबार
in
FLASH NEWS
  • १राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती
  • २राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख
  • ३सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश
  • ४सप्तरी–२ मा इ. रामजीको घरदैलोले गति लिँदै, नयाँ आशाको संवाद
  • ५सडक नै बजार बनेपछि अतिक्रमण हटाउन राजविराजको एक्सन
  • ६राजविराजमा उपेन्द्र यादवको आरोपः “शिक्षा, स्वास्थ्य र कानुनी सहायताबाट जनता वञ्चित”
  • ७हुलाकी सडक ३० वर्षसम्म अधुरो रहनु कांग्रेस–कम्युनिष्ट सरकारको रणनीतिक बेवास्ता : उपेन्द्र यादव
  • ८किशोरी लक्षित एचपीभी खोप अभियानका लागि बिष्णुपुरमा समन्वय बैठक सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ५२६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • तेस्रो तथा निर्णायक एकदिवसीय क्रिकेटमा भारत द्धारा इंग्ल्याण्ड ५ विकेटले पराजित

  • Memo Khabar
  • २०७९ श्रावण २, सोमबार (३ साल अघि)
  • भारतीय टीम

    भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेको छ । म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा आइतबार भएको खेलमा इङ्ल्यान्डले ४५.५ ओभरमा २५९ रन मात्रै बनाउन सकेको थियो । भारतीय टोलीले ४२.१ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । यो जितसँगै रोहित शर्माको कप्तानीमा रहेको टोलीले एकदिवसीय सिरिज २–१ ले जितेको छ । यसअघि उनले टी–२० सिरिज पनि २–१ ले जितेका थिए ।

    विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले आफ्नो एकदिवसीय करियरकै उत्कृष्ट इनिङ्स खेले । उनी ११३ बलमा १२५ रन बनाएर अविजित फर्किए । उनले आफ्नो पारीमा १६ चौका र २ छक्का प्रहार गरे । पन्तले जो रुटको इनिङ्सको ४३ औं ओभरको पहिलो बलमा विजयी चौका प्रहार गरे ।

    भारतका स्टार अलराउन्डर हार्दिक पाण्ड्याले पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । हार्दिकले २४ रन खर्चेर  ४ विकेट लिए । त्यसपछि ६ नम्बरमा ब्याटिङ गर्दै ७१ रन जोडे ।

    भारतको ४ विकेट ७२ रनमा खसेको थियो । त्यसपछि पन्त र हार्दिकले ब्याटिङ गर्दै टोलीलाई २०० भन्दा माथि पुर्याए । उनीहरूले मिलेर पाँचौं विकेटका लागि १३३ रनको साझेदारी गरे।

    लेग स्पिनर युजवेन्द्र चहलले पनि उत्कृष्ट प्रदर्शन गरे । उनले ३ विकेट लिए । तर, तिनीहरू अलि महँगो साबित भए। उनले ६.१ को इकोनोमी रेटमा रन दिए । चहलले डेभिड विली, क्रेग ओभरटन र रिस टोपलीलाई प्याभिलियन पठाए ।

    तेज बलर मोहम्मद सिराजले आफ्नो पहिलो ओभरमा इंग्ल्याण्डलाई दुई ठूला झटका दिए जसले आयोजकलाई केही दबाबमा पारेको थियो। सिराजले ४ बलमा जोनी बेयरस्टो र जो रुटलाई प्याभिलियन पठाए । उनले इनिङ्सको दोस्रो ओभरको तेस्रो बलमा बेयरस्टो (०) र अन्तिम बलमा जो रुट (०) मा आउट गरे।  इंग्ल्याण्डले ४५ दशमलव ५ ओभरमा २५९ रन मात्रै बनाउन सकेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    ताजा अपडेट
    १

    राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    २

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    ३

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    ४

    सप्तरी–२ मा इ. रामजीको घरदैलोले गति लिँदै, नयाँ आशाको संवाद

    ५

    सडक नै बजार बनेपछि अतिक्रमण हटाउन राजविराजको एक्सन

    ६

    राजविराजमा उपेन्द्र यादवको आरोपः “शिक्षा, स्वास्थ्य र कानुनी सहायताबाट जनता वञ्चित”

    ७

    हुलाकी सडक ३० वर्षसम्म अधुरो रहनु कांग्रेस–कम्युनिष्ट सरकारको रणनीतिक बेवास्ता : उपेन्द्र यादव

    ८

    किशोरी लक्षित एचपीभी खोप अभियानका लागि बिष्णुपुरमा समन्वय बैठक सम्पन्न

    ९

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    १०

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    समाचार
    थप

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution