Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १५, बिहिबार
  • प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ३ घण्टा अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ३ घण्टा अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ६ घण्टा अघि

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ७ घण्टा अघि

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    १ दिन अघि

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    २ दिन अघि

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    २ दिन अघि

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ३ दिन अघि

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    ३ दिन अघि

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १५, बिहिबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
  • २प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता
  • ३राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो
  • ४५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय
  • ५सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव
  • ६सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै
  • ७सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन
  • ८संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / राशिफल
  • १४९१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

  • Memo Khabar
  • २०७९ श्रावण २, सोमबार (३ साल अघि)
  • साप्ताहिक राशिफल साउन १ देखि ७ सम्म

    मेष राशिफल – यो सप्ताह सुखद छ । अध्यात्मप्रति झुकाव बढ्नेछ। सम्पति सम्वन्धी कार्यमा बाधा अड्चन हट्नेछ । दाजुभाइ सँगको सम्बन्धमा सुधार आउनेछ । प्रेम सम्बन्धमा सफलता मिल्नेछ । जीवनसाथीसँग राम्रो सम्बन्ध रहनेछ। साताको मध्यमा स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ। पारिवारिक कामका कारण अचानक टाढाको यात्रामा जानु पर्नेछ।

    वृष राशिफल – यो सप्ताह  आर्थिक कार्यको लागि उत्तम छ। धनको अभाव हट्नेछ । जीविकोपार्जनका नयाँ साधन उपलब्ध हुनेछन् । सुख र धनमा वृद्धि हुने सम्भावना छ तर सावधानी अपनाउनुपर्नेछ । पारिवारिक जीवन राम्रो रहनेछ। सन्तानको काममा अवरोध हट्नेछ । नयाँ काम व्यवसायको रूपरेखा बन्नेछ। दाजुभाइसँग विवाद हुनसक्छ । स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुहोला ।

    मिथुन राशिफल – यो सप्ताह  पारिवारिक जमघटमा बित्नेछ। आर्थिक कार्यले गति लिनेछ । जग्गा, भवन निर्माण कार्यले गति लिनेछ। महत्वपूर्ण समय सकिएको छ। नोकरी तथा व्यवसायमा प्रगति हुनेछ । जीविकोपार्जनका नयाँ साधन उपलब्ध हुनेछन् । विशेष कामको लागि यात्रा हुनेछ। बेरोजगारले रोजगारी पाउनेछन् । अविवाहितको बिहेको कुरा मिल्न सक्छ । स्वास्थ्य सामान्य रहनेछ।

    कर्कट राशि – यो सप्ताह पछिल्लो दिनदेखिको दौडमा कमी आउनेछ। स्वास्थ्यमा सुधार आउनेछ । रमाइलो यात्रा हुनेछ। परिवारमा कुनै शुभ घटनाको आगमन हुनेछ । जागिरे व्यक्तिले केहि समस्याको सामना गर्न सक्छ। उच्च अधिकारीसँग समन्वय हुनेछैन। व्यवसायीले काममा सुस्तता अनुभव गर्नेछन्। शारीरिक र मानसिक रुपमा स्वस्थ रहनुहुनेछ । आर्थिक अवस्था मजबुत रहनेछ ।

    सिंह राशिफल – यो सप्ताह पारिवारिक र व्यावसायिक जीवनमा सद्भाव रहनेछ। अहंकार त्यागेर प्रियजनलाई लिएर जानुपर्छ। स्वास्थ्य राम्रो रहनेछ। आफ्नो आहार नियन्त्रण गर्नुहोस्। रोजगारी भएकाहरूलाई भागदौड़ रहनेछ । नयाँ कामको थालनी गर्न समय राम्रो छ। जग्गा, भवन, वाहन सुख मिल्नेछ। पारिवारिक जमघटमा समय बित्नेछ। आर्थिक लाभको अवसर मिल्नेछ ।

    कन्या राशिफल – यो सप्ताह राम्रो सम्बन्ध र अवसरहरूबाट लाभ मिल्नेछ छ। विशेष पारिवारिक शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ। अहंकार त्याग्यो भने सम्बन्ध सुध्रिन्छ । जागिर तथा पेसा परिवर्तनको समय छ । विशेष उद्देश्यका लागि यात्रा हुनेछ। सातामा पुराना साथीभाइसँग भेटघाट वा फोनमा कुराकानी हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ । लाभ प्राप्त हुनेछ।

     तुला राशिफल – यो सप्ताह  व्यस्त रहनेछ। काम र परिवार सन्तुलनमा समस्या हुनेछ। सन्तानको चिन्ता बढ्नेछ । मानसिक तनाब महसुस हुनेछ। अत्याधिक कामका कारण थकानको अनुभव हुनेछ। दाम्पत्य जीवनमा विवाद हुनेछ। ठूलो धनराशीको आवश्यकता पर्न सक्छ। आफन्तसँग मतभेद हुनेछ। अविवाहित विवाहको विषय अलपत्र रहनेछ।

    वृश्चिक राशि – यो सप्ताह तनावपूर्ण रहनेछ। दौडधुप, घरायसी झगडा र क्रोध बढ्नेछ। काम अलपत्र पर्दा वा काम पूरा हुन नसक्दा मन दुखी रहनेछ। नोकरी गर्ने व्यक्तिको उच्च अधिकारीसँग विवाद हुन सक्छ। काम र स्थानमा परिवर्तन हुनेछ। अवसरको पूर्ण सदुपयोग गर्न सकिनेछैन । आर्थिक संकट होला तर काम रोकिने छैन । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला।

    धनु राशिफल – यो  साता अत्याधिक कामका कारण मानसिक तथा शारीरिक थकानको अनुभव हुनेछ । अवसरहरूको सदुपयोग गर्ने प्रयास गर्नुहोस्। उच्च अधिकारीसँग उचित समन्वयले प्रगति हुनेछ। व्यावसायीहरुले आफ्नो कामको विस्तार गर्नेछन् । पुरानो लगानीबाट लाभ मिल्नेछ । पारिवारिक जमघट हुनेछ । जीविकोपार्जनका नयाँ साधन उपलब्ध हुनेछन् । नयाँ प्रेम सम्बन्धले मन प्रसन्न रहनेछ।

    मकर राशि – यो सप्ताह दाम्पत्य जीवनमा यो साता पनि विवाद कायम रहनेछ। परिवारसँग समन्वयमा समस्या आउनेछ । काम गर्न मन लाग्दैन । उच्च अधिकारीहरूसँग विवाद हुन सक्छ। आर्थिक अवस्था नाजुक हुन सक्छ। जग्गा खरिदबिक्रीको काम अलपत्र पर्न सक्छ । प्रेम सम्बन्धमा दुरी बढ्नेछ । आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ। अवसरको फाइदा उठाउने प्रयास गर्नुहोस्।

    कुम्भ राशि – यो सप्ताह तपाईको लागि सामान्य साता छ। काम सम्पन्न हुने गति सुस्त हुनेछ तर अवश्य हुनेछ। आर्थिक रुपमा अलि चिन्तित रहन सक्छ तर प्रबन्ध मिल्नेछ । नयाँ व्यापार सुरु गर्ने मार्गचित्र हुनेछ। पारिवारिक जमघट हुनेछ । दाम्पत्य जीवनमा विवाद हुनेछ। स्वास्थ्य बिग्रन सक्छ। मानसिक रुपमा विचलित हुनुहुनेछ । अविवाहित विवाहको कुरा हुन सक्छ।

    मीन राशिफल – यो सप्ताह  परिवारको अवस्था राम्रो रहनेछ। द्वन्द्व समाप्त हुनेछ। नयाँ प्रेम सम्बन्ध मिल्नेछ वा पुरानो सम्बन्ध तातो हुनेछ। सन्तुलित जीवनको लाभ मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ। नोकरी तथा व्यवसायमा प्रगति हुनेछ । आर्थिक संकट समाधान हुनेछ। नयाँ कामको थालनी गर्ने उपयुक्त समय छ । जग्गा, घर, सम्पत्ति, वाहन सुख मिल्नेछ। दम्पतीमा मिठास रहनेछ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल २६ असार देखि ३२ सम्म

    साप्ताहिक राशिफल १९ असार देखी २६ असार सम्म

    ताजा अपडेट
    १

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    २

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ३

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ४

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ५

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ६

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ७

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ८

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ९

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    १०

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    समाचार
    थप

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution