Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर १, सोमबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    १0 घण्टा अघि

    राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब

    १८ घण्टा अघि

    राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो

    ३ दिन अघि

    महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने

    ४ दिन अघि

    जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ५ दिन अघि

    गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा

    ५ दिन अघि

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    ६ दिन अघि

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ६ दिन अघि

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    ६ दिन अघि

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ मंसिर १, सोमबार
in
FLASH NEWS
  • १अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड
  • २राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब
  • ३राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो
  • ४महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने
  • ५जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी
  • ६गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा
  • ७मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस
  • ८जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मनोरंजन
  • ६१५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नेपाली फिल्म राधा को तीज गीत ‘पाउमा पाउजुु’ रिलिज

  • Memo Khabar
  • २०७९ श्रावण ३, मंगलबार (३ साल अघि)
  • तीज गीत 'पाउमा पाउजुु' मा छमछमी नाचदै सृष्टि र प्रियंका

    सुर्वण थापा द्धारा निर्देशित नेपाली फिल्म ‘राधा’को तीज गीत सार्वजनिक गरिएको छ ।

    साउनको पहिलो सोमबारको अवसर पारेर ‘पाउमा पाउजु छैन बरिलै’ बोलको गीत सार्वजनिक गरिएको हो । सिर्जना खत्रीको शब्द रहेको गीतमा कालीप्रसाद बास्कोटाले संगीत भरेका छन्, भने सज्जा चौलागाईं र स्वस्तिका ढकालको स्वर रहेको छ ।

    गीतमा अभिनेत्री सृष्टि श्रेष्ठ र प्रियंका कार्कीले अभिनय गरेकि छिन । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । निर्देशक सुवर्ण र अभिनेता सौगात मल्ल निर्माता रहेको फिल्ममा सृष्टिसँगै सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, बुद्धि तामाङ, पशुपति राई, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ र  दयाहाङ राई र निश्चल बस्नेत अतिथि भूमिकामा छन् ।

    यो फिल्ममार्फत अभिनेता सौगात मल्ल निर्माताको रुपमा डेब्यू गरेका हुन्।फिल्म भदौ १० गतेदेखि प्रदर्शन ल्याउदैछ । नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    बिरेन्द्र झा र करुणा राईको स्वरमा ‘छोड्नु थियो छोडी गयौ’ सार्वजनिक

    बन्दना र अमृतको स्वरमा जीवन र उत्सव झल्काउने तीज गीत सार्वजनिक

    राष्ट्रियता झल्काउने गीत “पुण्यभूमि” सार्वजनिक (भिडियो)

    बिद्यानन्द बेदर्दीको नयाँ गीत ‘आदत’ सार्वजनिक

    भिम ढकालको “टाप कसौं मायालु” सार्वजनिक (भिडियो सहित)

    वन्दना मैनालीको होली गीत ‘होली मे चोली सिलाइद’ सार्वजनिक (भिडियो)

    ताजा अपडेट
    १

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    २

    राजबिराजको करदाता सेवा कार्यालय हटाउन नदिन जिप्रकामा दबाब

    ३

    राजबिराजमा सम्पन्न महिला क्रिकेट प्रतियोगिता मोरङले जित्यो

    ४

    महिला क्रिकेट : मोरंग र सिरहा बीच उपाधि निर्णायक खेल भोलि हुने

    ५

    जिल्ला स्तरिय इन्टर हब महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ६

    गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड र हातपात गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा

    ७

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    ८

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    ९

    मधेश प्रदेशमा राजनीतिक तनाव: प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड, राजीनामाको माग तीव्र

    १०

    गजेन्द्र नारायण सिंह अस्पतालमा तोडफोड तथा आगजनी, अवस्था अझै तनावग्रस्त

    समाचार
    थप

    अपांगता र लैंगिक हिंसामा परेकालाई न्याय सुनिश्चित गर्न सरोकारवालाको जोड

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    जिल्लास्तरीय महिला क्रिकेटमा सिरहा र मोरङ विजयी

    विहार चुनाव : कार्तिक २३ देखि ७२ घण्टा सीमा बन्द हुने

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution