Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २५, आईतबार
  • पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    ७ मिनेट अघि

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    १ घण्टा अघि

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    १ दिन अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    १ दिन अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    १ दिन अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    १ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    १ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    २ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    २ दिन अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २५, आईतबार
in
FLASH NEWS
  • १पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित
  • २इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश
  • ३सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • ४पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ५अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ६नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ७विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • ८प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ५२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नेपालमा टि-२० पहिलाे ब्यवसायीक क्रिकेट प्रतियाेगिता हुने

  • Memo Khabar
  • २०७९ श्रावण ६, शुक्रबार (३ साल अघि)

  • राजबिराज । नेपाल क्रिकेट संघकाे आयाेजनामा नेपाल टि-२० क्रिकेट प्रतियाेगिताको आयोजना हुने निश्चीत भएकाे छ।

    नेपाल क्रिकेट कै इतिहासमा संघको आयोजनामा संचालन हुन लागेको पहिलो व्यवसायीक क्रिकेट प्रतियोगिता तथा राष्ट्रिय गौरवका आयोजनाकाे रूपमा लिएकाे छ।

    यो प्रतियोगिता बिगतमै हुदा राम्रा भएता पनी ढिलै भएपनी यस प्रतियोगिता हुने निश्चित हुनु सम्पुर्ण नेपाली खेलप्रमीका लागि शुभ संकेत भएकाे मधेश प्रदेश क्रिकेट सँघ अध्यक्ष हिरा भगत ले खुशी ब्यक्त गरे। साे प्रतियाेगिता गर्न हालै नेपाल क्रिकेट संधको धनगढिमा सम्पन्न साधारण सभाबाट अनुमोदन गरेर प्रभावकारी रुपमा संचालनका लागि नेपाल क्रिकेट संघका बर्तमान पदाधिकारीहरुलाई जिम्मेवारी दिएकाे थियाे।

    साथै उक्त प्रतियोगितालाई बिश्व क्रिकेटको सर्वोच्च संस्था आईसिसी ले समेत हरियो झण्डा दिई सकेको छ भने बिश्वमै अहिले क्रिकेटलाई फस्टाउनका लागि फ्रेन्चाईज क्रिकेटको महत्वपुर्ण भुमिका रहेको मधेश प्रदेश क्रिकेट सँघका सचिव आयुष श्रेष्ठ ले बताउछन। उनले भने हामीपनि पुर्ण बिश्वस्त छाै, भविष्यमा नेपाल टि-२० ले गर्दा नेपालको क्रिकेटको समेत स्तरोन्नतीको लागि महत्वपुर्ण भुमिका निर्वाह सँगै नेपाल क्रिकेट अहिले उकालो चढदै छ भने नेपाली युवाले क्रिकेटमा आफनो भविष्यमा देख्न लागेका छन ।

    नेपाल टि-२० ले गर्दा नेपाली क्रिकेट हालको अवस्था भन्दा अझ उकालो चढने निश्चीत छ भने बिश्वका उच्चस्तरीय खेलाडि सामु समेत हाम्रा नेपाली क्रिकेट खेलाडिहरुले आफना कला देखाउने सुर्वण अवसर समेत रहेको मधेश क्रिकेट सँघका सदस्य मुर्तुजा हवाडी बताउछन।

    यता मधेश प्रदेश क्रिकेट सँघ ले बिज्ञप्ती जारी गर्दै नेपाल टि-२० को प्रभावकारी सफलता भनेको नै हाम्रो नेपाली क्रिकेटको सफलता रहेकोले यसलाई सवैले सहयोग गरि प्रभावकारी रुपमा सम्पन्न गर्नु बाहेकको बिकल्प छैन, बिज्ञप्तीमा उल्लेख छ। बिज्ञप्तीमा भनिएकाे छ, नेपाल क्रिकेट सँघ केन्द्रीय कार्यसमितिकै असन्तुष्ट केहि पदाधिकारीहरुद्धारा राष्ट्रिय खेलकुद परिषदमा नेपाल टि-२० नै रोक्नका लागि आवेदन दिएको खवर सुन्दा हामी सतब्ध भएका छौ ।

    धनगढिमा सम्पन्न साधारण सभाबाट अनुमोदन भई सकेको निर्णयलाई उल्टाउदै केन्द्रिय पदाधिकारीहरुद्धारा यस्ता किसिमका कृृयाक्लाप हुनु सवै क्रिकेट प्रेमिका लागि दुखद हो बिज्ञप्तीमा उल्लेख गरिएकाे छ, चित नबुझेका बिषयमा साधारण सभामै प्रश्न उठाएका भए सामाधानका धेरै उपायहरु आउने थिए । तथापी त्यसो नगरि नेपालको क्रिकेटलाई नै पछि पार्ने गरि यस्ता कृयाक्लाप हुनुलाई गम्भीरता पुर्वक लिएका छौ । साथै बिज्ञप्तीमा भनिएकाे छ, यस्ता किसिमका गतिविधी नगर्न तथा नगराईदिन हुन सवैमा अनुरोध गरिन्छ ।

    यस्तै किसिमका कृयाक्लापका कारण लामो समय प्रतिबन्धमा परिसकेको नेपाल क्रिकेट संघलाई सोहि अवस्थामा पुरयानका लागि अदृश्य शक्तिहरु लागि परेको कसैमा लुकेको छैन । तसर्थ अहिलेको समयमा हामि सवै एकजुट भएर अगाडि बढनुनै बुद्धिमानी हुने बिज्ञप्तीमा उल्लेख रहेकाे छ। नेपाल सरकारको बिद्यमान कानुन अनुसार दर्ता भएको तथा आफनै बिधान भएको संस्था हो ।

    सुशासन र पारर्दशिता यस संस्थाले प्रमुखतासाथ लिई अगाडि बढने भएकोले नेपाल टि-२० को अयोजनाबाट हुने मुनाफालाई नेपालको क्रिकेट बिकासका लागि जिल्ला तथा प्रदेशमै लागनी हुने भएकोले पनी यसको महत्व बढेको हो ।

    बिज्ञप्तीमा भनिएकाे छ, नेपाल टि-२० संचालनका लागि गर्नु भएको मिहिनतका लागि अध्यक्ष चतुर बहादुर चन्द लगायतका सम्पुर्ण नेपाल क्रिकेट संघका पदाधिकारीलाई हार्दिक आभारका साथै सफलताको लागि शुभकामना ब्यक्त गर्दै सम्पुर्ण नेपाली क्रिकेट खेल प्रेमीलाई समेत नेपाल टि-२० संचालनमा आवश्यक सहयोग तथा समन्वय गरिदिन हुनका लागि हार्दिक अनुरोध गरिएकाे छ।

     

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ताजा अपडेट
    १

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    २

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    ३

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ४

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ५

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ६

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ७

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ८

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ९

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    १०

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    समाचार
    थप

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution