Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन १०, आईतबार
  • गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोपसँगै परिवारको आक्रोश

    २१ मिनेट अघि

    सप्तरीमा निर्वाचन आचारसंहिता खुला उल्लंघन, दलकै उम्मेदवारबाट सार्वजनिक स्थल कब्जा

    १ दिन अघि

    लोसपा जसपामा विलीन भएको आरोपसहित जयप्रकाश ठाकुरको राजीनामा

    १ दिन अघि

    निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    २ दिन अघि

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    २ दिन अघि

    सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन

    २ दिन अघि

    राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजबिराजमा प्रभातफेरी, गजेन्द्र चोकमा कोणसभा सम्पन्न

    ३ दिन अघि

    निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    ३ दिन अघि

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    ४ दिन अघि

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन १०, आईतबार
in
FLASH NEWS
  • १गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोपसँगै परिवारको आक्रोश
  • २सप्तरीमा निर्वाचन आचारसंहिता खुला उल्लंघन, दलकै उम्मेदवारबाट सार्वजनिक स्थल कब्जा
  • ३लोसपा जसपामा विलीन भएको आरोपसहित जयप्रकाश ठाकुरको राजीनामा
  • ४निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय
  • ५निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’
  • ६सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन
  • ७राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजबिराजमा प्रभातफेरी, गजेन्द्र चोकमा कोणसभा सम्पन्न
  • ८निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ८७६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजबिराज नगरपालिकामा समुन्नती कार्यक्रम प्रभावकारी बन्दै

  • Memo Khabar
  • २०७९ श्रावण ८, आईतबार (३ साल अघि)

  • राजबिराज । समन्नती कार्यक्रम अन्तर्गत राजबिराज नगरपालिका १, ५, १४, १५ र १६ मा बालवालिकाहरूको स्वास्थ, शिक्षा तथा जीवन उपयोगी सम्बन्धी कार्यक्रम प्रभाकारी बन्दै गएको छ।आईतवार सेभद सप्तरी द्वारा आयोजित तथा सेभद चिल्ड्रेन को सहयोगमा पालिका हरूको जननिर्वाचित प्रतिनिधिहरू सँग स्वागत कार्यक्रम तथा परिचयात्मक बैठक र बार्षिक मा सो कुरा बताईएको छ।

    संस्थाले राजबिराज १४ स्थित राप्राबि प्रसाही को बालविकास निर्माण गर्न २० लाख को सहयोग गरेपछि बालवालिकाहरूलाई पठनपाठन गर्न सहयोग पुगेको छ। त्यस्तै राजबिराज १६ स्थित बर्थिंग सेन्टर निर्माण गर्न २४ लाख ८३ हजार ७ सय ५२ रूपैया र राजबिराज नगरपालिका वडा १६ ले १५ लाख सहयोग गरेपछि त्यस क्षेत्रका नागरिकहरू लाभान्बित भएका छन।

    त्यस्तै जनता आधारभुत बिधालय मुसहरनियाँ को बिधालयको मर्मत सम्भार तथा रंगरोगन मा १० लाख सहयोग गरेको छ। पबि माबि स्थित बहिरा बालवालिकाहरूको छात्रावास को ब्यबस्थापन गर्न ६ लाख बराबरको सहयोग गरेको छ। पालिकाहरूमा बाल बिकास केन्द्र निर्माण, बिधालय र कक्षा कोठाको मर्मत सम्भार तथा बिधालयहरूमा बिधालय स्वास्थ तथा पोषण कार्यक्रम प्रभाकारी का लागि गतिबिधि गर्दै आएको छ।

    संस्था ले गजेन्द्र नारायण सिँह अस्पतालमा कोभिडको दोस्रो चरणमा ५० लाख भन्दा बढी को स्वागत समाग्री सहयोग गरेको बताईएको छ। नगर भित्र का स्वास्थ चौकी हरू तथा पालिकामा कोभिड २ चरणमा सेवामा निरन्तरताको लागि स्वास्थ उपकरण तथा सामग्रीहरू बिपन्न समुदाय लाई लघुउधम बिकास ब्यवसाय सुरूवात र सुधार तालिम तथा ब्यवसाय संचालन सामग्री सहयोग को लागि ४० हजार साथै ६ जना बेरोजगार युवाहरूलाई अल्मुनियम सम्बन्धी तालिम को लागि १ लाख ८५ हजार बराबरको सहयोग गरेको सभेद सप्तरीका कार्यक्रम९ किसोरकिसोरी बिकास कार्यक्रम० अधिकृत राजिव चौधरी ले जानकारी दिए।

    यस्तै मुख्य क्रियाकलाप अनुसार बाल क्लव का बालवालिकाहरूको लागि जीवन उपयोगी सीप तथा बितिय शिक्षा सम्बन्धी सत्र संचालन, बाल अधिकार समिति पुर्न गठन, नवजात शिशु स्याहार कुनाको लागि आबश्यक उपकरण सहयोग जस्ता कार्यक्रम गर्दै आएको स्पोनसरसिप कार्यक्रम अधिकृत फरजना खातुन ले बताईन। उक्त अवसरमा राजबिराज नगरपालिका उप प्रमुख ईसरत प्रविण ले गर्भ देखि नै बालवालिकाहरूको संरक्षण गर्नुपर्नेमा जोड दिएकी छिन।

    जन्म देखि नै बालवालिकाहरूको परिवारिक संरक्षण गरी राम्रो वातावरण मा उनीहरूको बिकास गर्नुपर्नेमा जोड दिईन। उक्त अवसरमा राजबिराज नगर उप प्रमुख ईसरत प्रविण, प्रमुख प्रशासकिय अधिकृत भोगेन्द्र प्रसाद यादब, राजबिराज ५ का अध्यक्ष बन्धु लाल दास, वडा १४ का जगदिश मण्डल, वडा १५ का ओमनारायण साह, वडा १६ का एकवाल यादब, कार्यकालिका सदस्य सोनी रजक, राजबिराज वडा सदस्य खेलान्नद यादब, सेभद सप्तरीका फिल्ड अधिकृत बिष्णुकान्त देव, कार्यक्रम सुपरभाईजर भुपेन्द्र सदा, समुदायिक परिचालक रामु यादब, लगायतको सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोपसँगै परिवारको आक्रोश

    सप्तरीमा निर्वाचन आचारसंहिता खुला उल्लंघन, दलकै उम्मेदवारबाट सार्वजनिक स्थल कब्जा

    लोसपा जसपामा विलीन भएको आरोपसहित जयप्रकाश ठाकुरको राजीनामा

    निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन

    ताजा अपडेट
    १

    गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोपसँगै परिवारको आक्रोश

    २

    सप्तरीमा निर्वाचन आचारसंहिता खुला उल्लंघन, दलकै उम्मेदवारबाट सार्वजनिक स्थल कब्जा

    ३

    लोसपा जसपामा विलीन भएको आरोपसहित जयप्रकाश ठाकुरको राजीनामा

    ४

    निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    ५

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    ६

    सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन

    ७

    राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजबिराजमा प्रभातफेरी, गजेन्द्र चोकमा कोणसभा सम्पन्न

    ८

    निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    ९

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    १०

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    समाचार
    थप

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution