Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २०, मंगलबार
  • झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    ६ घण्टा अघि

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    १२ घण्टा अघि

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    १४ घण्टा अघि

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    १ दिन अघि

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    १ दिन अघि

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    १ दिन अघि

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    २ दिन अघि

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ५ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ५ दिन अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २०, मंगलबार
in
FLASH NEWS
  • १झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव
  • २उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु
  • ३सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा
  • ४सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही
  • ५नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले
  • ६‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत
  • ७प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा
  • ८प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मुख्य समाचार
  • १२०४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सप्तरीको दक्षिण भेगका आधिकांश बिधालय काे कक्षाकोठामा पंखा नहुदाँ पठनपाठनमा सास्ती 

  • Memo Khabar
  • २०७९ भाद्र ८, बुधबार (३ साल अघि)

  • राजबिराज, ०८ भाद्र । सप्तरीको दक्षिण भेगका तिलाठी कोइलाडी, विष्णुपुर र छिन्नमस्ता गाउपालिका मा रहेका आधिकांश समुदाय बिधालय मा पंखा जडान नहुदाँ विद्यार्थीहरूलाई पठनपाठनमा समस्या उत्पन्न भएको छ ।बिधालय

    केही दिन देखि प्रचण्‍ड गर्मीका कारण समुदाय बिधालय हरूको कक्षा कोठामा पंखा जडान नहुदाँ कक्षा कोठामा छात्रछात्राहरूलाई अध्ययनअध्ययापन गर्न कठिनाइ हुने गरेको विद्यार्थीहरूले गुनासो गर्दै आएका छन ।

    तिलाठी कोइलाडी गाउपालिका वडा नम्बर ६ का विद्यार्थीहरूले प्रावि कोमधेपुरा सहित पालिकाको आधिकांश बिधालय हरूमा पंखा जडान र शुद्ध खानेपानीको व्यवस्थापन हुन नसक्दा प्रचण्ड गर्मीका कारण कक्षा कोठामा छात्रछात्राहरूलाई बस्न नसकने अवस्था रहेको बाल कल्वका सदस्य सन्तोष झा ले गुनासो गरे ।

    उनले भने जनप्रतिनिधिले चुनाव अगाडि शिक्षा र स्वास्थ्यमा धेरै योजना ल्याउने प्रतिबद्धता गरेपनि जितेपछि सबै प्रतिबद्धता बिर्सिने गरेको छ, भने विद्यालयको अवस्थाको प्रति गम्भीर नभएको चिन्ता व्यक्त गरेका छन ।

    बुधवार तिलाठी कोईलाडी गाउपालिका वडा ६ स्थित को। मधेपुराको रा।प्रा।बि प्राङ्गणमा सेभद सप्तरीको आयोजना र सेभद चिल्ड्रेनको सहयोगमा आयोजित अन्तरपुस्ता संवाद कार्यक्रममा आधिकांश बाल कल्वका विद्यार्थीहरूले बालबालिकाहरूको लागि बजेट छुट्याउन, दाइजोप्रथा, बालविवाह, लागूपदार्थ लगायत सवालको बारेमा जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जिज्ञासा राखेका थिए ।

    उक्त अवसरमा तिलाठी कोईलाडी गाउपालिका वडा ६ का अध्यक्ष रोशन सिंहले रा।प्रा।बि कोमधेपुरा विद्यालयमा चाडै पंखा जडान र शुद्ध पानीको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए। उनले भने समाजमा हुने बालविवाह, देहज प्रथाको अन्त गर्न आफु तयार रहेकोले यस तर्फ स्थानीयवासीहरूले पनि सहयोग गर्न आग्रह गरे ।

    सो अवसरमा रा।प्रा।बि कोमधेपुरा बिधालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सुधांशु प्रसाद सिंहले बिधालय व्यवस्थापनका लागि पालिकाले आवश्यक बजेट नछुट्याउँदा बिधालयको शैक्षिक गतिविधिमा अवरोध हुनेगरेकोले यस तर्फ सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।

    सो अन्तरपुस्ता संवाद कार्यक्रममा वडा सचिव जगदिश यादव, स्वास्थ्य चौकी इन्चार्ज निरज कुमार साह, विद्यालयका प्रअ रामप्रसाद यादव, सेभद सप्तरीका फिल्ड अधिकृत दुर्गानन्द शर्मा, मुकेश साह, पत्रकार चन्दन यादव लगायतले समुदाय बिधालयको गुणस्तरीय शिक्षा र व्यवस्थापन तर्फ जोड दिएका थिए । 

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    ताजा अपडेट
    १

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    २

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    ३

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    ४

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ५

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    ६

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    ७

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ८

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ९

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    १०

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    समाचार
    थप

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution