Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २७, मंगलबार
  • बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    १६ घण्टा अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    १ दिन अघि

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    १ दिन अघि

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    २ दिन अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    २ दिन अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    २ दिन अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    २ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ३ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ३ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २७, मंगलबार
in
FLASH NEWS
  • १बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने
  • २पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित
  • ३इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश
  • ४सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • ५पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ६अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ७नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ८विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • १०८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • एमालेका कारण नागरिकता विधेयक पास हुन ढिलाई : उपेन्द्र यादव

  • Memo Khabar
  • २०७९ भाद्र ११, शनिबार (३ साल अघि)

  • राजविराज, ११ भाद्र । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमालेका कारण नागरिकता विधेयक पास हुन ढिलाई भएको बताएका छ्न । जनता समाजवादी पार्टी नेपाल सप्तरीद्वारा राजविराजमा शनिबार आयोजित वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सदियौँ देखीको उत्पीडित जातिसमुदायले सम्मान अधिकार प्राप्त नगरेसम्म देशमा समृद्धि आउन नसक्ने दावी गरे । देशमा जाति, र रङ्गभेदको आधारमा चरम भेदभाव कायम रहेको चर्चा गर्दै अध्यक्ष यादवले सम्पूर्ण विभेदको अन्त्य र सबै नेपालीले समान रूपले अधिकार नपाएसम्म संघर्ष जारी रहने बताए । अध्यक्ष यादवले नेपाली नागरिकलाई नागरिकताबाट बञ्चित गर्न एमाले लागि परेकोले नेपाली जनतामाथि ठूलो अन्याय गरेको टिप्पणी गरे ।

    एमाले नेतृत्वको सरकारले ल्याएको नागरिकता विधेयकलाई नै संसदबाट प्रक्रियागत पास गरि राष्ट्रपति कार्यालय जस्ताको त्यस्तै पठायौँ अध्यक्ष यादवले भने, ओलि नेतृत्वको सरकारले पेश परेको सोही विधेयकलाई तुरुन्तै राष्ट्रपतिले प्रमाणीकरण गरिन, एउटा कमा र पूर्णविराम समेत नहटाई कानुन संवत् पठाएको नागरिकता विधेयक अध्ययन गर्न राष्ट्रपति भण्डारीलाई १५ दिन लाग्यो,  एमाले नागरिकता बाट बञ्चित नेपालीलाई नागरिकता दिने मनसाय नहुदाँ पार्टीको निर्देशनमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न आलटाल गरेको आरोप लगाए ।

    यादवले नागरिकता विधेयक पास गरेरै छाड्ने ठोकुवा गरे । नेपाली नागरिकलाई नागरिकता पाउनुपर्छ भनेर हाम्रो पार्टी अझैपनि सङ्घर्षमा नै छ, अध्यक्ष यादवले भने, उत्पीडित जातिसमुदायको अधिकार सुनिश्चितताका लागि सरकार, सदन र सडकमा संघर्ष निरन्तर जारी नै छ ।

    यसैगरी पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्र सिंह यादवले देशमा छिटै मलखादको समस्या समाधान हुने दावी गरे । यादवले पहिचान ,प्रतिनिधित्व, समावेशिता र अधिकारका लागि उत्पीडित जनसमुदायहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

    पार्टीका राजनीति समिति सदस्य एवम् मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले पार्टीका अध्यक्ष उपेन्द्र यादवको दूरदर्शिताले जसपा सरकारको नेतृत्वमा सप्तरीमा विकासले गति लिएको दावी गरे ।

    जसपा जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् प्रदेश सांसद मनिष कुमार सुमन, संघीय सांसद डा। सूर्य नारायण यादव, पूर्व सांसद रञ्जु ठाकुर, प्रदेश सांसद विदेश्वर यादव बिक्की, नवप्रबेशी प्रभाकर यादव, अमरनाथ मण्डल, पार्टी केन्द्रिय सदस्य विश्वार रजक, ओबिसि महासंघका राष्ट्रिय अध्यक्ष भरत महतो, केन्द्रिय सदस्य विकास तिवारी, दिल कुमारी चौधरी, मुरली प्रसाद सिंह, राजनीतिक समिति सदस्य विनिता यादव, मधेश प्रदेश समितिका मुख्य सचीव दिनेश कुमार यादव,लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

    यसैगरी राजविराज नगरपालिकाकि कार्यबाहक नगरप्रमुख इसरत परविन, प्रेस मन्चका महासचिव अबधेश कुमार झा, सामाजवादी संघका केन्द्रिय सचिब विशाल यादव, समाजवादी विधार्थी युनियनका केन्द्रिय सदस्य श्याम कुमार यादव, समाजवादी महिला संघका जिल्ला सचिब राखी यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

    पार्टीका उप सचिब शम्भु कुमार यादवद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष अबुल हुसैनले गरे । कार्यक्रममा लोसपा,काँग्रेस, माओवादी लगायतका विभिन्न पार्टी परित्याग गरि हजारौं नेताकार्यकर्ता जसपामा प्रबेश गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ताजा अपडेट
    १

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    २

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    ३

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    ४

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ५

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ६

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ७

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ८

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ९

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १०

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    समाचार
    थप

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution