Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन २, शनिबार
  • राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    ७ घण्टा अघि

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    ७ घण्टा अघि

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    १ दिन अघि

    सप्तरी–२ मा इ. रामजीको घरदैलोले गति लिँदै, नयाँ आशाको संवाद

    २ दिन अघि

    सडक नै बजार बनेपछि अतिक्रमण हटाउन राजविराजको एक्सन

    ३ दिन अघि

    राजविराजमा उपेन्द्र यादवको आरोपः “शिक्षा, स्वास्थ्य र कानुनी सहायताबाट जनता वञ्चित”

    ३ दिन अघि

    हुलाकी सडक ३० वर्षसम्म अधुरो रहनु कांग्रेस–कम्युनिष्ट सरकारको रणनीतिक बेवास्ता : उपेन्द्र यादव

    ४ दिन अघि

    किशोरी लक्षित एचपीभी खोप अभियानका लागि बिष्णुपुरमा समन्वय बैठक सम्पन्न

    ४ दिन अघि

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    ४ दिन अघि

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन २, शनिबार
in
FLASH NEWS
  • १राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती
  • २राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख
  • ३सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश
  • ४सप्तरी–२ मा इ. रामजीको घरदैलोले गति लिँदै, नयाँ आशाको संवाद
  • ५सडक नै बजार बनेपछि अतिक्रमण हटाउन राजविराजको एक्सन
  • ६राजविराजमा उपेन्द्र यादवको आरोपः “शिक्षा, स्वास्थ्य र कानुनी सहायताबाट जनता वञ्चित”
  • ७हुलाकी सडक ३० वर्षसम्म अधुरो रहनु कांग्रेस–कम्युनिष्ट सरकारको रणनीतिक बेवास्ता : उपेन्द्र यादव
  • ८किशोरी लक्षित एचपीभी खोप अभियानका लागि बिष्णुपुरमा समन्वय बैठक सम्पन्न

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ९२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • नेपाललाई एक खेल अगावै सिरिज

  • चन्दन यादब
  • २०७९ भाद्र १८, शनिबार (३ साल अघि)

  • चन्दनकुमार यादव, १८ भाद्र । नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा घरेलु टोली केन्यालाई १६ रनले हराउँदै सिरिज एक खेल अगावै जितेको छ । नेपालले तीन एकदिवसीय अभ्यास खेलको सिरिजमा २–० को अग्रता लिएको छ । 

    जितको लागि २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको केन्या ४६.३ ओभरमा २ सय १३ रनमा अल आउट भयो । केन्याका रकिप पटेलले ९८ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ८१ रन बनाए । दीपेन्द्र सिंह ऐरीले ३९ औं ओभरको पाँचौं बलमा रकिप लाई बसिर अहमदबाट क्याच गराउँदै नेपाललाई खेलमा फर्काएका थिए । 

    सोमपाल कामीले पहिलो बलमै सुखदीप सिंहलाई रोयल डक बोल्ड गरे । सोमपालले नै सातौँ ओभरको अन्तिम बलमा नेल्सन लाई २८ रनमा एलबीडब्लू आउट गरे । उनले २७ बलमा ५ चौका प्रहार गरे । विकेटकिपर इफरान करिम लाई करण केसीले ८ रनमा साहब आलमबाट क्याच गराए । 

    सोमपालले नै सचिन भुडिया लाई शून्यमा क्याच गराएपछि केन्या ८.२ ओभरमा ३९/४ को अवस्थामा पुगेको थियो । पाँचौं विकेटका लागि रकिप र कोलिन्स ओबुयाले ८१ रनको साझेदारी गर्दै नेपाललाई दबाबमा राखेका थिए ।

    ओबुया ६१ बलमा ५ चौकासहित ३७ र शेम न्गोचे १२ रनमा आउट भए । अन्तिम विकेटका लागि विरज पटेल र जेरार्ड मुथुईले २७ रनको साझेदारी गर्दै केन्यालाई झिनो आशा देखाएका थिए । दीपेन्द्रले मुथुई लाई २० रनमा बोल्ड गर्दै नेपालको जित पक्का गराए । मुथुई ले १७ बलमा २ चौका र १ छक्का प्रहार गरे । 

    नेपालका सोमपाल कामीले ८ ओभरमा २ मेडन सहित ४० रन खर्चेर ३ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले ५.३ ओभरमा १ मेडन सहित १२ रन खर्चेर ४ विकेट लिए । करण केसी, आदिल अन्सारी र पवन सरार्फ ले एक एक विकेट लिए । 

    त्यसअघि नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४९.२ ओभरमा २ सय ३० रनमा अल आउट भएको थियो । नेपालका रोहित पौडेलले ९५ बलमा ७ चौकासहित सर्वाधिक ७८ रनको इनिङ खेले । पहिलो विकेटका लागि ओपनर देव खनाल र अर्जुन साउदले ५.५ ओभरमा १९ रनको साझेदारी गरेका थिए । अर्जुन १६ बलमा ५ रन बनाउँदै आउट भए । 

    कप्तान शेम न्गोचेको बलमा ज्ञानेन्द्र मल्ल ३७ बलमा ४ चौकासहित २५ रनमा बोल्ड आउट भए । १९ औं ओभरको अन्तिम बलमा देव खनाल ३७ रनमा क्याच आउट भए । देव स्पिनर विराज पटेलको बलमा कोलिन्स ओबुया बाट क्याच भएका थिए । देवले ५५ बलमा ४ चौका प्रहार गरे । 

    दीपेन्द्र सिंह ऐरी २, बसिर अहमद १७ र पवन सरार्फ २ रनमा आउट भए । तल्लोक्रमका आदिल अन्सारी १४ र सोमपाल कामी १५ बलमा २ चौका र १ छक्कासहित २६ रनमा आउट भए । करण केसी ६ बलमा २ चौकासहित ११ रनमा आउट भए । 

    केन्याका कप्तान शेम न्गोचेले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । विरज पटेल १० ओभरमा १ मेडन सहित ३२ रन खर्चेर २ विकेट लिए । तीन एकदिवसीय अभ्यास सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल सोमबार हुने टिम म्यानेजर सुनिल महासेठ ले जानकारी दिए

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    ताजा अपडेट
    १

    राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    २

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    ३

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    ४

    सप्तरी–२ मा इ. रामजीको घरदैलोले गति लिँदै, नयाँ आशाको संवाद

    ५

    सडक नै बजार बनेपछि अतिक्रमण हटाउन राजविराजको एक्सन

    ६

    राजविराजमा उपेन्द्र यादवको आरोपः “शिक्षा, स्वास्थ्य र कानुनी सहायताबाट जनता वञ्चित”

    ७

    हुलाकी सडक ३० वर्षसम्म अधुरो रहनु कांग्रेस–कम्युनिष्ट सरकारको रणनीतिक बेवास्ता : उपेन्द्र यादव

    ८

    किशोरी लक्षित एचपीभी खोप अभियानका लागि बिष्णुपुरमा समन्वय बैठक सम्पन्न

    ९

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    १०

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    समाचार
    थप

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution