Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन ६, बुधबार
  • निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    २ घण्टा अघि

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    २३ घण्टा अघि

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    १ दिन अघि

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    २ दिन अघि

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    ३ दिन अघि

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    ३ दिन अघि

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    ३ दिन अघि

    राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    ३ दिन अघि

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    ४ दिन अघि

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन ६, बुधबार
in
FLASH NEWS
  • १निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य
  • २पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?
  • ३नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र
  • ४आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण
  • ५महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन
  • ६डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र
  • ७महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण
  • ८राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • २०२५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरी जिल्ला हुलाकको भवनमा अनुमति बिना नापी टोली कार्यालय

  • Memo Khabar
  • २०७९ भाद्र २४, शुक्रबार (३ साल अघि)

  • राजविराज, २४ भाद्र । जिल्ला हुलाक कार्यालय सप्तरीको भवनमा नापी कार्यालय सप्तरी अन्तर्गतका नापी टोली कार्यालय अनुमति बिना एक वर्षदेखि सञ्चालन गरिएको छ ।

    साबिक राजविराज नगरपालिका १ तथा हाल वडा नम्बर ६ स्थित २ कठ्ठा १० धुर जग्गा २८ माघ, २०३८ सालमै जिल्ला हुलाक कार्यालय (साबिकका हुलाक केन्द्र अफिस) को नाममा कायम भएको हो । सोही जग्गामा हुलाकको भवन निर्माण भई विगतमा कामकाज हुँदै आएका थिए ।

    तर, पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालयलाई भवन अभाव भएपछि हुलाकको उक्त भवन (पुरानो प्रशासन कार्यालयको नागरिकता फाँट प्रशासन कार्यालयलाई प्रदान गरिएको थियो । तर, गतवर्ष जिल्ला प्रशासन कार्यालय आफ्नै नवनिर्मित भवनमा सारिए पछि अनुमति बिना नै हुलाकको उक्त भवनमा नापी टोली कार्यालय सरेको हो ।

    खाली रहेको सरकारी भवनमा नियमपूर्वक अर्को सरकारी कार्यालय सञ्चालन गर्न सकिन्छ । तर, हुलाक सेवा विभागले उक्त भवन आफ्नै प्रयोजनका लागि आवश्यक भएको बताईरहेको अवस्थामा अनुमति–सहमती बिना नै नापी टोली कार्यालय सञ्चालन हुनु भनेको गैरकानूनी नै हो । यहाँसम्मकी नापी टोली कार्यालयले अहिले हुलाककै जग्गा भवन क्षेत्रमा पसलसमेत सञ्चालन गरिदिएको छ ।

    यता जिल्ला हुलाक कार्यालयले जिल्ला प्रशासन कार्यालय माफ्र्त उक्त भवन हुलाकलाई आफ्नै प्रयोजनका लागि आवश्यक भएकोले खाली गराई दिन पटक–पटक पत्राचार गरेको छ । पछिल्लो पटक हुलाक कार्यालयका निमित्त प्रमुख नारायण यादवले नापी कार्यालय राजविराजलाई पनि गत चैत्र २४ मा पत्राचार गर्दै उक्त भवन आफ्नै कार्यालय प्रयोजनका लागि आवश्यक भएको र भवन मर्मत सम्भारको काम गर्नुपर्ने भएकोले खाली गराइदिन ताकेता गरेपनि नापीले कुनै जवाफ दिएको छैन ।

    ‘अहिले सञ्चालन रहेको जिल्ला हुलाक कार्यालय अगाडिको संरचना सडकमा परेकोले क्षेत्र साँघुरिएको र भवनसमेत आवश्यक हुँदा हामी आफ्नै पुरानो भवनमा शाखा विस्तार गर्ने योजनामा थियो’, हुलाकका प्रमुख यादवले भने, ‘तर, जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँट खाली हुनासाथ एकाएक अनुमति बिना नापी टोली आएर बस्यो, यो सरासर गैरकानूनी हो ।’

     जिल्ला हुलाक कार्यालय सप्तरीको दायरा अहिले फराकिलो भएको छ । चिठ्ठीपत्र रजिष्ट्री, नियमित डाँक, हुलाक टिकटसँगै अब बचत बैंक पनि सञ्चालनमा छन् । यसबाहेक गतवर्षदेखि सञ्चार मन्त्रालय मातहतको मिडिया सम्बन्धी सम्पूर्ण कामको जिम्मेवारी पनि हुलाकलाई नै प्रदान गरिएको छ । ‘अहिले हामीलाई मिडिया शाखा नै सञ्चालन गर्नुपर्ने आवश्यकता छ’, हुलाक प्रमुख यादवले भने, ‘मन्त्रालयले गतवर्षदेखि नै सञ्चारमाध्यमको दर्ता, नवीकरण, अनुगमन, रातो परिचय–पत्र वितरण तथा लोक कल्याणकारी विज्ञापन वापतको रकम भुक्तानीको जिम्मेवारी पनि प्रदान गरेको छ, यो सब कामका लागि छुट्टै शाखा सञ्चालन गर्न भवन अभाव रहेको अवस्थामा नापीले अनुमति बिना हुलाकको भवन कब्जा गरेको छ ।’

    हामीले पटक–पटक जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी उक्त भवन खाली गराइदिन आग्रह गरेको अहिलेसम्म खासै पहल नभएको बताउँदै हुलाक प्रमुख यादवले भने, ‘हुलाकको स्वामित्वमा रहेको उक्त भवन खाली गराइदिन हुन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गर्दछु ।’

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ताजा अपडेट
    १

    निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    २

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    ३

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    ४

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    ५

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    ६

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    ७

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    ८

    राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    ९

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    १०

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    समाचार
    थप

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution