Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २०, मंगलबार
  • सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    १ घण्टा अघि

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    १९ घण्टा अघि

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    २0 घण्टा अघि

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    २0 घण्टा अघि

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    १ दिन अघि

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ४ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ४ दिन अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ४ दिन अघि

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ४ दिन अघि

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २०, मंगलबार
in
FLASH NEWS
  • १सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा
  • २सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही
  • ३नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले
  • ४‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत
  • ५प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा
  • ६प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
  • ७प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता
  • ८राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / राजनीति
  • ७५५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगरी संविधानको उल्लंघन गर्यौ : मन्त्री साह

  • Memo Khabar
  • २०७९ आश्विन १३, बिहिबार (३ साल अघि)

  • राजविराज, १३ असोज । मधेश प्रदेश समाजिक विकास मन्त्री नवलकिसोर साहले जनताको जीवन सँग जुडेको विषय नागरिकता भएकोले राष्ट्रपतिले नागरिकता विधेयक पास नगरी २०७२ को संविधानको उल्लंघन गरेको आरोप लगाएका छन् । 

    उनले भने राष्ट्रपतिले संविधानको पालना नगरी प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुवै सदनले दुई पटक संसद्ले पास गरेको विधेयक राष्ट्रपतिले प्रमाणिकरण नगरी संविधानको उल्लंघन गरेको आरोप लगाए।मन्त्री साहले सदियौँ देखीको उत्पीडित जातिसमुदायले सम्मान अधिकार प्राप्त नगरेसम्म देशमा समृद्धि आउन नसक्ने दावी गरे । 

    जसपा राजनैतिक समिति सदस्य एवम् संविधान सभा सदस्य रञ्जु ठाकुरले राष्ट्रपति भण्डारीलाई संसदबाट पारित नागरिकता विधेयक रोक्ने अधिकार संविधानले नदिएको जिकिर गरिन । उनले राष्ट्रपति भण्डारीले नेपालको संविधानको घोर उल्लंघन गरेको आरोप लगाइन । एमाले देशमा संविधान उल्लंघन गर्ने सबैभन्दा अग्रपङ्तिमा रहेको उनले आरोप लगाइन । 

    जसपा केन्द्रिय सदस्य विकास तिवारीले नागरिकताको समस्या मधेसीमाथि थुपार्ने तथा भ्रमको खेती गर्ने प्रतिगामी शक्तिको इसारामा पदीय मर्यादा विपरीत कदम उठाएर राष्ट्रपतिले नाङ्गो नाच देखाएको बताए । राष्ट्रपतिको कदमले देशलाई अन्तर्राष्ट्रिय जगतमै बदनाम गराएको भन्दै देशको प्रतिष्ठालाई जोगाउन राष्ट्रपतिको कदम विरुद्ध आन्दोलन गर्नुपर्ने बताए । 

    त्यस्तै जसपा राजनीति समिति सदस्य बिनोद चौधरीले नेपाली नागरिकलाई नागरिकताबाट बञ्चित गर्न एमाले  लागि परेर नेपाली जनतामाथि ठूलो अन्याय गरेको टिप्पणी गरे । 

    जसपा जिल्ला अध्यक्ष केदार यादवले नेपाली नागरिकलाई नागरिकता पाउनुपर्छ भनेर हाम्रो पार्टी अझैपनि सङ्घर्षमा नै छ, भने, उत्पीडित जातिसमुदायको अधिकार सुनिश्चितताका लागि सरकार, सदन र सडकमा संघर्ष निरन्तर जारी नै छ । यसैगरी जसपा नेता प्रभाकर यादवले पहिचान, प्रतिनिधित्व, समावेशिता र अधिकारका लागि उत्पीडित जनसमुदायहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए ।  

    जसपा जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राजनैतिक समिति सदस्य विशेश्वर रजक, केन्द्रिय सदस्यहरु चित्त नारायण यादव, कैलाश यादव, केन्द्रिय सल्लाहकार सुमन चौधरी, मधेश प्रदेश समिति सचिव युसुफ अलि, मधेश प्रदेश समिति सदस्य एवम् सप्तरी जिल्ला इन्चार्ज कौशेन्द्र यादव, सदस्य शिवशंकर यादव, अमृत साफी, मधेश प्रदेश परिषद सदस्य उपेन्द्र प्रसाद साह, जसपा क्षेत्र नम्बर २ का अध्यक्ष नारायण प्रसाद यादव, ४ का अध्यक्ष अरविन्द कुमार यादव, समाजवादी विद्यार्थी युनियनका केन्द्रिय उपाध्यक्ष मनिस यादव, युवा नेता राज नारायण यादव लगायतले बोल्दै नागरिकता विधेयक प्रमाणीकरण नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिए । 

    जसपा जिल्ला उपसचिव शम्भु कुमार यादवद्वारा संचालित कार्यक्रममा स्वागत सचिव हरेराम यादवले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ताजा अपडेट
    १

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    २

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ३

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    ४

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    ५

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ६

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ७

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ८

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ९

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    १०

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    समाचार
    थप

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution