Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन ८, शुक्रबार
  • निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    १६ घण्टा अघि

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    १९ घण्टा अघि

    सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन

    २0 घण्टा अघि

    राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजबिराजमा प्रभातफेरी, गजेन्द्र चोकमा कोणसभा सम्पन्न

    १ दिन अघि

    निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    १ दिन अघि

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    २ दिन अघि

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    ३ दिन अघि

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    ३ दिन अघि

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    ४ दिन अघि

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन ८, शुक्रबार
in
FLASH NEWS
  • १निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय
  • २निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’
  • ३सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन
  • ४राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजबिराजमा प्रभातफेरी, गजेन्द्र चोकमा कोणसभा सम्पन्न
  • ५निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य
  • ६पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?
  • ७नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र
  • ८आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • १३०७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • मंसिर ४ मा हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत कार्यालय संचालनमा

  • चन्दन यादब
  • २०७९ आश्विन २०, बिहिबार (३ साल अघि)

  • निर्वाचन भयरहित, निष्पक्ष, विश्वसनीय वातावरणमा सम्पन्न गराउन सबैको दायित्व : मुख्य निर्वाचन अधिकृत हेमन्त

    चन्दन यादव, राजबिराज, २० असोज । आसन प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सप्तरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरिएको छ । बिहीवार राजबिराज स्थित नवनिर्मित खानेपानी तथा सरसफाइ डिभिजनको कार्यलयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को कार्यालय विधिवत सञ्चालनमा ल्याइएको हो ।

    सप्तरीका मुख्य निर्वाचन अधिकृत तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत एवं प्रमुख जिल्ला न्यायाधीश हेमन्त रावल तथा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले कार्यालयको ब्यानर खोलेर उद्घाटन गरेका थिए । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले स्वक्ष, निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको बताउनु भयो । 

    उनले निर्वाचनको आचारसंहितामा रही राजनितिकदल हरूले मर्यादित निर्वाचन सम्पन्न गराउन आ आफ्नो भूमिकामा रहेर बढी भन्दा बढी मतदातालाई मतदानमा सहभागी गराउन माहोल बनाइदिन आग्रह गरेका छन् । निर्वाचन लोकतन्त्रका जग भएकोले स्वक्ष प्रतिस्पर्धामा सहभागी भई जिल्लाको विकास र सुशासन, समृद्विका लागि असल जनप्रतिनिधि छनोट गर्नुपर्ने बताए । 

    त्यस्तै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जिल्लामा अधिकतम रूपमा शान्ति सुरक्षाको वातावरण बनाई निष्पक्ष निर्वाचन गराउन सबैको सहकार्य आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा सप्तरी प्रहरी प्रमुख अबिनारायण काफ्लेले  निर्वाचन भयरहित, निष्पक्ष, विश्वसनीय वातावरणमा चुनाव सम्पन्न गर्न सबै दायित्व रहेको बताए । उनले यसको लागी नेपाली सेना, सशस्त्र प्रहरी सहित सबै सुरक्षा निकायको सहभागितामा एकीकृत सुरक्षा योजना बनाएर परिचालन भइसकेको बताए । 

    प्रमुख काफ्लेले यसका लागि नेपाल प्रहरीका १६ सय ३४ जना र ३२ सय ७८ जना योग्य म्यादी प्रहरी परिचालन गरिने बताए । कार्यक्रममा बरख गणका प्रमुख सेनानी दुर्गा बहादुर थापाले निर्वाचन सम्पन्न गराउन नेपाली सेना आवश्यकताको अभाव अनुसार तथा मतदान स्थलमा हुने शंकास्पद बस्तुको डिस्पोजल, बुलेट पुरूफ गाडी, हवाई गस्ती लगायतका सुरक्षा ब्यवस्था स्टेन अवस्थामा राखिने बताउनु भयो । 

    यसैगरी कार्यक्रममा सहायक मतदान अधिकृत कुमार मास्के, जिल्ला निर्वाचन कार्यालय प्रमुख रमेश जोशी, नेकपा समाजवादीका नेता गोबिन्द न्योपाने, जनता समाजवादी पार्टी जिल्ला अध्यक्ष केदार यादब, तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष अरुण मण्डल, राजबिराज नगरपालिका निमित्त प्रशासकीय अधिकृत निरन्जन यादब लगायत संचारकर्मिहरूको उपस्थिति रहेको थियो । आजै जिल्लाको ४ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरूमा निर्वाचन कार्यालय खोलिसकेको बताईएको छ । 

    निर्वाचन क्षेत्र नम्बर १ को कंचनरूप नगरपालिका को सर्वोदय उमाबिको लागि उपसचिव धर्मेन्द्र अधिकारीलाई निर्वाचन अधिकृत तोकिएको छ । त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ को कार्यालय शंभुनाथ नगरपालिका लागि ईजलास अधिकारी मदन प्रसाद पराजुलीलाई निर्वाचित अधिकृत तोकिएको छ भने क्षेत्र नम्बर ४ को कार्यालय खडक नगरपालिकाको लागि उपसचिव बिश्वबन्धु पौडेललाई निर्वाचन अधिकृतको जिम्म्वारी दिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ताजा अपडेट
    १

    निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    २

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    ३

    सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन

    ४

    राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजबिराजमा प्रभातफेरी, गजेन्द्र चोकमा कोणसभा सम्पन्न

    ५

    निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    ६

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    ७

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    ८

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    ९

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    १०

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    समाचार
    थप

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution