Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २१, बुधबार
  • पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    १८ मिनेट अघि

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    २१ घण्टा अघि

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    २१ घण्टा अघि

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    १ दिन अघि

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    १ दिन अघि

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    २ दिन अघि

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    २ दिन अघि

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    २ दिन अघि

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    २ दिन अघि

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २१, बुधबार
in
FLASH NEWS
  • १पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात
  • २‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न
  • ३झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव
  • ४उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु
  • ५सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा
  • ६सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही
  • ७नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले
  • ८‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / राजनीति
  • १३९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सप्तरी-२ मा उपेन्द्र यादव, सिके राउत र जेपी ठाकुर भिडदै, १ सय ७० जनाले गराए मनोनयन दर्ता 

  • Memo Khabar
  • २०७९ आश्विन २३, आईतबार (३ साल अघि)

  • चन्दन यादव, राजविराज, २३ असोज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र सत्तारुढ गठबन्धन दलबाट जयप्रकाश ठाकुर बिच प्रतिस्पर्धा हुने भएको छ । 

    आइतबार  सप्तरी क्षेत्र नम्बर २ बाट तिनै जनाले राजविराज स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।  जनमतका अध्यक्ष सिके डा. राउत एक्लै चुनाव प्रतिस्पर्धामा छन भने जसपा अध्यक्ष यादव भने नेकपा एमालेसँग तालमेल गरेका छ, त्यस्तै जयप्रकाश ठाकुर सत्तारुढ दलबाट उम्मेदवारी दिएका छन् । 

    यसैगरी सत्तारुढ दलबाट सप्तरी २ (क) वाट सरोज मण्डल, जनमत वाट सतिश कुमार सिँह, जसपा र एमाले गठबन्धनबाट शैलेन्द्र प्रसाद साह लगायत रहेका छन् ।  सप्तरी २ (ख) जसपा र एमाले गठबन्धनबाट लक्ष्मण यादब, सत्तारुढ गठबन्धन तर्फ उमेश यादब र स्वतन्त्रवाट खेलानन्द दास लगायतले मनोनयन दर्ता गराएका छन् ।

    जसपा अध्यक्ष उपेन्द्र यादबले जिल्लाको समग्र विकासका लागि आफूले पुनः उम्मेदवारी दिएको बताए । उनले भने आ-आफ्नो सहमति र असहमति रहेपनि नेकपा एमाले सँग चुनावी तालमेल मात्रै रहेको प्रतिक्रिया दिए ।

     प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसहित विभिन्न पार्टी र स्वतन्त्र गरि १ सय ७० जनाले मनोनयन दर्ता गराएका छन् । 

    सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा एमाले र जसपा गठबन्धनबाट उपेन्द्र यादव, सत्तारुढ गठबन्धनको तर्फबाट जयप्रकाश ठाकुर, जनमत पार्टीबाट डा. राउतले मनोनयन दर्ता गराएका छ्न । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कैला मंसुरी मियाँ, हाम्रो नेपाली पार्टीबाट डम्बर नारायण साह तेलि, नेपाली काँग्रेस (बिपि) बाट प्रा. डा. चिरञ्जीवी लाल दास, नेपाल मज्दुर किसान पार्टीबाट देव नारायण यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट हजरत अलि, राष्ट्रिय स्वतन्त्र पार्टीबाट वरुण कुमार झा र स्वतन्त्र उम्मेदवार विरेन्द्र कुमार मिश्राले मनोनयन दर्ता गराएका छन् । 

    यसैगरी सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा मार्फत एमाले र जसपा गठबन्धनबाट नवलकिशोर साह, सत्तारुढ गठबन्धनबाट रामदेव साह, मंगोल नेशनल अर्गनाइजेसनबाट पदम बहादुर राना, नेपाल मजदुर किसान पार्टी हरिशंकर पण्डित,राष्ट्रिय प्रजातन्त्र पार्टी विष्णुदेव यादव,नागरिक उन्मुक्ति पार्टी टीका लक्षमि चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागेश्वर प्रसाद साह, राष्ट्रिय प्रजातन्त्र पार्टी निरंजन प्रसाद कुशवाह, स्वतन्त्र उम्मेदवार कविन्द्र यादव,सर्वेन्द्र कुमार नायक,नारायण ठाकुर, विद्यानन्द लेखी, दिलिप कुमार चौधरी रहेका छन् । 

    क्षेत्र नम्बर ३ मा एमाले र जसपा गठबन्धनबाट ताराकान्त चौधरी, सत्तारुढ गठबन्धनबाट दिनेश कुमार यादव, हाम्रो नेपाली पार्टीबाट नवीन कुमार मण्डल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमोद कुमार साह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमोद कुमार साह, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट गंगाराम ठाकुर र स्वतन्त्रबाट सिताराम मण्डलले मनोनयन दर्ता गराएका छन्। 

    क्षेत्र नम्बर ४ मा सत्तारुढ गठबन्धनबाट तेजुलाल चौधरी, एमाले र जसपा गठबन्धनबाट वालकिशोर यादव, नागरिक उन्मुक्ति पार्टीबाट देवान मियाँ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मो. इरफान आलम,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कपिलदेव यादव, स्वतन्त्रबाट माधुरी कुमारी साह,सुरेश कुमार चौधरी थारुले मनोनयन दर्ता गराएका छन् । 

    यसैगरी प्रदेश सभा सदस्यतर्फ क्षेत्र नम्बर १ क बाट एमाले जसपा गठबन्धनबाट राज कुमार लेखी, सत्तारुढ गठबन्धनबाट अशोक कुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेश परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राम आशिष शर्मा, स्वतन्त्रबाट शम्भु बहादुर खड्का, हेमराज तातेड, (ख) को प्रदेश सभा सदस्यमा जसपा र एमाले गठबन्धनबाट सुदम्बर यादव,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट वलदेव साँफी, स्वतन्त्र उम्मेदवारमा रामचन्द्र मण्डल, संतोष कुमार रजकले मनोनयन दर्ता गराएका छन् ।

    सप्तरी निर्वाचन क्षेत्र नम्बर २ क बाट एमाले र जसपा गठबन्धनबाट शैलेन्द्र प्रसाद साह, सत्तारुढ गठबन्धनबाट सरोज कुमार मण्डल, जनमत पार्टीबाट सतिश कुमार सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जय नारायण मण्डल, जनता प्रगतिशील पार्टी नेपालबाट  सत्यनारायण मुखिया, हाम्रो नेपाली पार्टीबाट कान्हैया कुमार ठाकुर, नेपाल सद्भावना पार्टीबाट गंगा प्रसाद यादव, नेपाली काँग्रेस (बिपि) बाट राम नारायण राय,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कालिचन्द्र राय, नेपाल मजदुर किसान पार्टीबाट विणादेवी यादव, स्वतन्त्रबाट कामेश्वर मण्डल, गिरधर मण्डल, पुनिता कुमारी ठाकुर, धिरेन्द्र कुमार साह,चन्द्रकला सिंहले मनोनयन दर्ता गराए ।

    यसैगरी क्षेत्र नम्बर २ को (ख) मा सत्तारुढ गठबन्धनबाट उमेश कुमार यादव, एमाले र जसपा गठबन्धनबाट लक्षमण यादव, जनमत पार्टीबाट महेश कुमार यादव,नेपाल संघीय समाजवादी पार्टीबाट मो।फरमुद, हाम्रो नेपाली पार्टीबाट खेलानन्द कुमार दास,नेपाली काँग्रेस (विपि) बाट प्रतिमा कुमारी देव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट फुदनलाल खंग, नेपाल मज्दुर किसान पार्टीबाट महिदेव प्रसाद चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी फलेन्द्र मण्डल, स्वतन्त्रबाट सकुन्तलादेवी यादव,रिंकुदेवी यादव,दुर्गानन्द यादवले मनोनयन दर्ता गराए ।

    यसैगरी क्षेत्र नम्बर ३ (क) बाट सत्तारुढ गठबन्धनबाट मो. समिम, एमाले र जसपा गठबन्धनबाट जोगेन्द्र भगत, जनमत पार्टीबाट राम प्रसाद मण्डल राजधोव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राम कुमार यादव,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विष्णुदेव चौधरी, स्वतन्त्रबाट गनु प्रसाद साह,पप्पु कुमार यादव,संजिव नारायण यादव, महेन्द्र प्रसाद चौधरी, मो. आलम, राजेश कुमार यादव, मो. कादिर, राम कुमार यादव रहेका छ्न । यसैगरी (ख) तर्फ जसपा र एमाले गठबन्धनबाट विदेश्वर यादव बिक्की, सत्तारुढ गठबन्धनबाट गजेन्द्र कुमार मण्डल, नेपाली काँग्रेसबाट भगवती प्रसाद यादव,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट डोमनी देवि राम, जनमत पार्टीबाट शम्भु कुमार साह नागरिक उन्मुक्ति पार्टीबाट भुवनेश्वर चौधरी, स्वतन्त्रबाट अरमेन्द्र यादव, राधेश्याम पंडित, श्रीकान्त राउत लगायतका छन् ।

    यसैगरी  क्षेत्र नम्बर ४ (क) बाट  एमाले र जसपा गठबन्धनबाट वालकृष्णा चौधरी थारु, सत्ता गठबन्धनबाट गोविन्द बहादुर न्यौपाने, जनमत पार्टीबाट रोशन प्रसाद भगत, नागरिक उन्मुक्ति पार्टीबाट भुबमेश्वर चौधरी थारु  लगायतका छ्न ।   क्षेत्र नम्बर ४  (ख) बाट जसपा एमाले गठबन्धनबाट अविषेक यादव, सत्तारुढ गठबन्धनबाट इन्द्रदेव यादव, नागरिक उन्मुक्ति पार्टीबाट भरत कुमार चौधरी थारु मनोनयन दर्ता गराएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ताजा अपडेट
    १

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    २

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    ३

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    ४

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    ५

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    ६

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ७

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    ८

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    ९

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    १०

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    समाचार
    थप

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution