Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १९, सोमबार
  • सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ९ घण्टा अघि

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    १0 घण्टा अघि

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    १0 घण्टा अघि

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    १ दिन अघि

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ४ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ४ दिन अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ४ दिन अघि

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ४ दिन अघि

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ५ दिन अघि

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १९, सोमबार
in
FLASH NEWS
  • १सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही
  • २नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले
  • ३‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत
  • ४प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा
  • ५प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
  • ६प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता
  • ७राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो
  • ८५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ११३२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • समाजिक संस्था सबल नेपालको १७औ वार्षिक साधारण सभा सम्पन्न

  • Memo Khabar
  • २०७९ आश्विन ३१, सोमबार (३ साल अघि)

  • समाजलाई अझ सबल बनाई विकास र परिवर्तनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

    राजबिराज, ३१ असोज । समाजलाई अझ सबल बनाई समाजको रूपान्तरण गरी विकास र परिवर्तनलाई प्रभावकारी बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन् । सोमवार राजबिराजमा सबल नेपालको १७ वार्षिक साधारण तथा आब २०७९/ ८० को वार्षिक कार्यक्रम र आ.व २०७७/७८ को वार्षिक प्रगति प्रतिवेदन कार्यक्रममा सो कुरा बताईएको हो । 

    कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवले सबल नेपालले पिछडिएको समुदायको परिवर्तन, बिकास, सरसफाई र उत्थानमा पुऱ्याएको योगदानको प्रशंसा गरेका छन् । उनले भने सबल नेपालले स्वास्थ्य, शिक्षा, सरसफाइमा पुऱ्याएको योगदानको चर्चा गर्दै समाजको अझ परिवर्तन गरी जिल्लाको उत्थान र विकासमा टेवा पुऱ्याउन फराकिलो दायरा बनाउनुपर्नेमा शुभकामना दिए । 

    त्यस्तै गैसस महासँघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष ध्रुव देवले समुदायको परिवर्तन र उत्थान विकासमा पुऱ्याएको योगदानको प्रशंसा गरेका थिए । यसैगरी जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख राजदेब यादबले बिधालयमा बिधार्थीको भर्ना दर बढेकोले शिक्षण सिकाईलाई प्रभावकारी बनाई गुणस्तरिय शिक्षामा जोड दिनुपर्नेमा बताउनु भयो । उनले भने १८ वटै पालिकामा स्वास्थ र शिक्षाको बिकासलाई प्रभावकारी बनाई सबल नेपालले बिस्तार गर्नुपर्ने शुभकामना दिए । कार्यक्रममा नेपाल पत्रकार महासँघ केन्द्रीय सदस्य ललिता साहले समाजिक रूपान्तर बनाउन सबल नेपालले गरेको योगदानको प्रशंसा गरेकी छिन । 

    उनले भने स्वास्थ,शिक्षामा क्षेत्रमा ल्याएको योजना अतुल्निय रहेको चर्चा गर्दै भने समाज परिवर्तनमा अझ उचाई पुग्ने शुभकामना दिए । सबल नेपालका अध्यक्ष जुना गिरीले समुदायका ब्यक्तीहरूमा सरसफाई प्रतिको बुझाईलाई अझ बढाउन पुर्ण सरसफाई कार्यक्रम संचालनलाई निरन्तरता गर्ने लक्ष्य रहेको बताईन । 

    उनले भने जिल्लाको सुरूगां र खडक नगरपालिकालाई बालविवाह मुक्त पालिका बनाउन आबश्यक पहल गर्ने, पुर्ण सरसफाई युक्त पालिका बनाउन आबश्यक पहल गर्ने बताईन । त्यस्तै युवा लक्षित कार्यक्रम सँगै जिल्लाको खस्क्दो खेलकुदको अबस्थालाई सुधारको सम्बन्धित निकाय सँग आबश्यक पहल तथा सहकार्य गर्ने लक्ष्य रहेको बताइएको छ । 

    युवा लक्षित कार्यक्रमलाई प्रभावकारिता दिन नेपाल प्रहरी सँग समन्वय गरी कार्यक्रम संचालन गरिने र समुदाय र प्रहरी बिच अझ सुमधुर पार्न आबश्यक सहकार्य गरिने बताउनु भयो । प्रेस स्वतन्त्रा सेनानी बैधनाथ झाले सबल नेपाललाई सश्कत बनाई समाजको उधान,परिर्वतन र बिकासमा टेवा पुग्ने शुभकामना दिनु भयो । 

    सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षतामा आयोजित बार्षिक साधारण सभामा गैसस महासँघका बरिष्ठ उपाध्यक्ष ध्रुव देव, सप्तरी गैसस पुर्व अध्यक्ष श्यामकान्त चौधरी, ईन्सेक प्रतिनिधि मनोहर पोखरेल, समाजसेवी ई। सुर्य नारायण यादब,खडक नगरवाल संजालका निरज साह लगायतले शुभकामना मन्तब्य दिएका थिए भने कार्यक्रमका संचालन सबल नेपालका आयुष श्रेष्ठले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तब्य असोक साहले दिएका थिए।

    सेभद चिल्ड्रेनको सहयोगमा सबल नेपालले जिल्लाको खडक नगरपालिका र सुरूगां नगरपालिकामा सुमन्नती कार्यक्रम अन्तर्गत बिधालयको शिक्षाको गुणस्तरमा सुधार, बिधालय भर्ना दरमा बृद्वि, समुदायको क्षमतामा अभिबृद्वि, समुदायको जिविकोपार्जनमा सहयोग, यौन तथा प्रजनन स्वास्थ शिक्षा सम्बन्धी कार्यक्रम गर्दै आएको छ । सबल नेपालले यस बर्ष २०७९/८० मा १८ करोड ७१ लाख ९४ हजार बराबरको अनुमानित खर्च बिवरण प्रस्तुत गरिएको थियो । 

    समुन्नती कार्यक्रम अन्तर्गत यस बर्ष ६ करोड १६ लाख ४ हजार ९ सय २५ रूपैया बराबरको खर्च बिवरण प्रस्तुत गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    ताजा अपडेट
    १

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    २

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    ३

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    ४

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ५

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ६

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ७

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ८

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ९

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    १०

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    समाचार
    थप

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution