Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २६, सोमबार
  • बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    ४ घण्टा अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    १ दिन अघि

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    १ दिन अघि

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    २ दिन अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    २ दिन अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    २ दिन अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    २ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ३ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ३ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २६, सोमबार
in
FLASH NEWS
  • १बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने
  • २पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित
  • ३इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश
  • ४सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • ५पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ६अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ७नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ८विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ११३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • गुणस्तरीय शिक्षा प्रति जनप्रतिनिधिहरू गम्भिर हुनुपर्नेमा जोड

  • Memo Khabar
  • २०७९ कार्तिक ४, शुक्रबार (३ साल अघि)

  • राजबिराज,४ कार्तिक । गुणस्तरीय शिक्षा, स्वास्थ्य, बालविवाह न्यूनिकरण गर्ने तर्फ जनप्रतिनिधिहरू गम्भीर हुनुपर्नेमा बालबालिकाहरूले जोड दिएका छन । 

    सेभ द चिल्ड्रेन सँगको साझेदारीमा सवल नेपाल द्धारा संचालित सिडा प्रोजेक्ट द्धारा आज सूरुङ्गा नगरपालिका अन्तर्रगतको वडा नं ५ कुशहाको कभर्डहलमा बाल सम्बाद ९बाल कचहरी० कार्यक्रममा सो कुरा बताएको हो । 

    उनीहरूले विद्यालयमा शिक्षण सिकाइ लाई अझ प्रभावकारी बनाई गुणस्तरीय शिक्षालाई मजबुत बनाउन जनप्रतिनिधिहरूले जिम्मेवार हुनुपर्नेमा बालबालिकाहरूले जोड दिए । 

    मुख्यरूपमा समाजमा भइरहेको बालबिबाह, कुलतमा भसेका, विद्यालय तथा स्वास्थ्य व्यवस्थापन, गुणस्तरीय शिक्षा तथा सेवा आदि बारे स्थानीय निकायको भूमिका तथा जिम्मेवारी  बारे लगायतका प्रश्‍नहरू जनप्रतिनिधिहरू सँग सहभागि बालबालिकाहरूले संवाद गरेको सबल नेपालका कार्यक्रम संयोजक रोशन मण्डलले जानकारी दिए ।

    सूरुङ्गा नगरपालिका नगर बाल संजालका अध्यक्ष सुस्मिता राउत को अध्यक्षतामा एवं नगर उपप्रमुख रुद्र बहादुर काकी ज्युको प्रमुख अतिथिमा संचालन भएको उक्त कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षज्युहरु, नगरपालिका अन्तर्गत विभिन्न शाखाका शाखा प्रमुखहरू, विभिन्न विद्यालयका शिक्षकहरु, विभिन्न स्वास्थ्य संस्थाका प्रमुखहरु तथा सबल नेपालका सम्मुनति परियोजना तथा सिडा परियोजनाका कर्मचारीहरु लगायत विभिन्न वडा तथा वालकल्व हरुका १०० भन्दा बढि बालबालिकाहरूको सहभागिता रहेको थियो । 

    कार्यक्रममा खुल्ला रुपमा सबाल जवाफ चलेको थियो जसमा बालबालिकाले अधिकांश प्रश्नहरू जनप्रतिनिधिहरू लाई सोधेका थियो । 

    बालबालिकाहरूले अधिकांश प्रश्‍नको जवाफ नगर उप प्रमुख रुद्र बहादुर कार्कीले बालबालिकाहरूले उठाएका प्रश्नको जवाफ दिइदै गुणस्तरीय शिक्षा, बिधालय स्वास्थ्य सुधार प्रति गम्भीर रहेको बताउनु भयो । 

    बाल मैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार भने नाराका साथ आयोजना गरिएको उक्त वाल सम्बार कार्यक्रममा कार्यक्रम संयोजक निर बहादुर आले बाट बाल संरक्षण नीति तथा जवाफदेहिता बोर्ड बारे सबैमा जानकारी गराइएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ताजा अपडेट
    १

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    २

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    ३

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    ४

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ५

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ६

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ७

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ८

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ९

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १०

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    समाचार
    थप

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution