Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २५, आईतबार
  • पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    ७ घण्टा अघि

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    ९ घण्टा अघि

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    १ दिन अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    १ दिन अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    १ दिन अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    १ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    २ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    २ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    २ दिन अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २५, आईतबार
in
FLASH NEWS
  • १पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित
  • २इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश
  • ३सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • ४पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ५अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ६नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ७विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • ८प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / राजनीति
  • ७१२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरू घर आगनमा पुग्न व्यस्त

  • Memo Khabar
  • २०७९ कार्तिक १८, शुक्रबार (३ साल अघि)

  • राजविराज, १८ कार्तिक  । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले आफना पकड कायम गर्न जनताको घरदैलोमा पुगेर भेटघाटलाई तिव्रता दिएका छन । 

    बाम–लोकतान्त्रिक गठबन्धबाट सप्तरी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार जयप्रकाश ठाकुरले आफनो जित सुनिश्चित पार्नका लागि अहिले गाउँदेखि शहर सम्ममा रहेका मतदाताहरूलाई रिझाउनेमा लागेको छ । 

    यस क्षेत्रमा जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव  र जनमत पार्टीका अध्यक्ष डा। सिके राउतलाई टक्कर दिनका लागि बाम– लोकतान्त्रिक गठबन्धनका तर्फबाट लोसपाका नेता ठाकुर प्रतिस्पर्धामा छन्  । 

    सप्तरी क्षेत्र नम्बर २ मा दुई जना राष्ट्रिय अध्यक्ष र एक जना केन्द्रिय सदस्य चुनावी मैदानमा उत्रेपछि अहिले सबैको चासो र चर्चाको विषय बनेको हो । 

    जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा। सीके राउत पहिलो पटक प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिएका नयाँ अनुहार हुन् भने जसपा अध्यक्ष यादव र लोसपाका केन्द्रीय सदस्य ठाकुर भने पुरानै अनुहारका उम्मेदवार हुन । 

    जनमत पार्टी कुनै दल सँग गठबन्धन नगरी एक्लै चुनावी मैदानमा छन् ।   

    यस्तै सप्तरी क्षेत्र नम्बर २ (२) बाट उमेश यादव बाम–लोकतान्त्रिक गठबन्धनबाट चुनावी मैदानमा छन्  । यादव पनि अहिले आफ्नो गठबन्धनको पक्षमा माहोल बनाउनका लागि मतदाताको घर आगन पुग्नमा व्यस्त देखिन्छन् । 

    उमेश सँगै यस क्षेत्रमा जनमत पार्टीका उम्मेदवार महेश यादव र एमाले जसपा गठबन्धनबाट लक्ष्मण यादव चुनावी मैदानमा छन् । 

    सप्तरी क्षेत्र नम्बर २ (१) मा बाम–लोकतान्त्रिक गठबन्धनबाट लोसपाका सरोज मण्डल चुनावी मैदानमा आफनो पकर बनाईरहेको छ । उनी संगै मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र साह पनि महोल बनाउनमा घर आगमनमा पुग्न थालेको छ । 

    बाम–लोकतान्त्रिक गठबन्धमा रहेका दलहरु काँग्रेस, माओवादी, लोसपा र नेकपा एसका नेता कार्यकर्ताहरु आफनो उम्मेदवारलाई  विजयी गराउन मतदाताको घर–घर पुग्न व्यस्त देखिएका छन् । 

    लोसपा नेता शम्भु प्रसाद यादवले संघीयतालाई रक्षा गर्दै आफनो स्वभिमानका लागि वाम लोकतान्त्रिक जित्नुको विकल्प नभएको बताए । 

    निर्वाचनको समय नजिकिएपछि मतपत्र लिएर जनता माझ वाम लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता पुगिरहेको नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरीले जानकारी दिए  । 

    ३० बैशाखमा सम्पन्न स्थानियतह निर्वाचनको मतको आधारमा पनि बाम–लोकतान्त्रिक गठबन्धनले ३६ हजार ८ सय ९२ मत ल्याएर अगाडी छन् भने एमाले–जसपा गठबन्धनले १९ हजार ६८ मत मात्रै पाएको देखिन्छ ।

    सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा ५१ हजार ३७ पुरुष, ४४ हजार ३ सय ५५ महिला तथा अन्य गरी कुल ९५ हजार ३ सय ९४ मतदाता रहेका छन  ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    ताजा अपडेट
    १

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    २

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    ३

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ४

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ५

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ६

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ७

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ८

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ९

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    १०

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    समाचार
    थप

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution